Rajjit ✍ 🇳🇵 (@RajjitC) header
Rajjit ✍ 🇳🇵 (@RajjitC) profile picture

Former Production Planner/Manager@film industry,https://teapaw.org/t.co/1EgazNR1bl https://teapaw.org/t.co/IzMv4sVvli

kathmandu-12,nepal
Joined November 2019
Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)Photo by Rajjit ✍ 🇳🇵 (@RajjitC)
From Kathmandu to Hollywood Nepali: Selfie King | Prakash | Pujaar Sarki | Mahabhoj Hindi: Unchai | The Casino T-Series: Music Video South: Jack | Tyson Naidu Hollywood: Fracture Stories don’t need borders. I just build them.
4
18
37
16,511
तिम्रो मन दुखाउने मेरो मनसाय कहिल्यै थिएन, तर तिमीले मेरो सामान्य कुरालाई यस्तो अर्थ लगायौ कि मेरो मन नै टुक्राटुक्रा भयो!🥹
1
8
27
722
Rajjit ✍ 🇳🇵 retweeted
फुल छैन भगवान आज तिमीलाइ चडाउन ! मेरो लागी साचेको बरदान, अरु कसैलाइ नदिनु होला …………🌸
2
12
20
314
Rajjit ✍ 🇳🇵 retweeted
"जस्तोसुकै परिस्थितिमा पनि संघर्ष गर्न नछाड्नेहरुलाई एउटा अमुल्य सम्पत्ति प्राप्त हुन्छ; त्यो हो 'आत्मबल'।" #शुभ_प्रभात 🌻☕️🙏 #शुभ_दिन ❤️🌹👍️
3
11
28
879
सायद जिन्दगी यस्तै रहेछ, हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र ! कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ, अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️‍🩹
कहिल्यै सोचेको नै थिइनँ, जिन्दगीले यसरी अनपेक्षित मोड लिनेछ भनेर। जसलाई आफ्नो ठानेको थिएँ, उसै सँग एकदिन अपरिचित झैँ हुनु पर्नेछ भनेर। जुन पलहरू कहिल्यै नबिर्सिने लाग्थ्यो, ती नै एकदिन सम्झनामा सीमित हुनेछन् भनेर। सायद जिन्दगी यस्तै रहेछ, हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र ! कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ, अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️‍🩹 ~रज्जित ✍ #म_अनि_मेरो_भावना
2
6
268
मैले तिमीप्रतिको प्रेमलाई नै आफ्नो सम्पूर्ण जीवन बनाएको छु, तिम्रा हरेक खुसीलाई मैले आफ्नो हाँसो बनाएको छु। अब यस हृदयमा एउटै मात्र इच्छा छ: तिमीलाई नै आफ्नो अन्तिम गन्तव्य बनाउने। #प्रियमनहरु❤️🙏 #शुभ_रात्रि
2
12
218
Rajjit ✍ 🇳🇵 retweeted
एउटा शहर, अनी यो भित्रको रहर, पुरा गर्ने होड अनी आई पर्ने कहर, साथ र माथ रहोस् 🙏🙏
4
12
109
जिउँदो छँदै आशाको दियो बालिदेऊ भगवान्, मरेपछिको लाख बत्ती होइन,बाँचुन्जेल अलिकति उज्यालो चाहिन्छ मलाई!!
4
12
1
27
805
कहिल्यै सोचेको नै थिइनँ, जिन्दगीले यसरी अनपेक्षित मोड लिनेछ भनेर। जसलाई आफ्नो ठानेको थिएँ, उसै सँग एकदिन अपरिचित झैँ हुनु पर्नेछ भनेर। जुन पलहरू कहिल्यै नबिर्सिने लाग्थ्यो, ती नै एकदिन सम्झनामा सीमित हुनेछन् भनेर। सायद जिन्दगी यस्तै रहेछ, हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र ! कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ, अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️‍🩹 ~रज्जित ✍ #म_अनि_मेरो_भावना
15
1
25
1,085
"सम्पत्ति होस् या सम्मान! बा-आमा ले जति जोडेका छन्, त्यसलाई बढाउनु एक असल सन्तानको परिचय हो।" #शुभ_प्रभात🙏 🌻☕️ #शुभ_दिन 🌹😍👍️
2
24
43
1,223
सुन्दर फुल झरेपछी माटो हुने रहेछ संघर्ष नै जिन्दगीको बाटो हुने रहेछ ।
1
1
89
Rajjit ✍ 🇳🇵 retweeted
मुक्तक म कहाँ छु कस्तो छु भनेन कसैले लुकेको छु आफ्नै मनमा देखेन कसैले प्रेमशास्त्र बुझेकालाई धेरै सुनाएँ तर, ए दुनियाँ मेरो कुरा बुझेन कसैले ।
10
22
427
Rajjit ✍ 🇳🇵 retweeted
#चोकतिर🌝 पूर्णिमाको उज्यालो यो साँझले छिपिदै गरेको रातलाई बिदाइका हात हल्लाउँदा पूर्णताका किरणहरु झोलिभरी कसेर पठाइएका मुस्कानका कोसेलीहरु म ओल्टाई पल्टाई हेर्दै छु सुगन्धित ती उपहारले चोक नै सुगन्धित हुँदै छ त्यसै पनि चोकको नामै मधु चोक #हजुर_चोकको_नाउँ?🤭 #न्यानो_अभिवादन🙏
2
7
38
1,122
कलियुग भनेको १४ माथी ५० बर्ष मूनिका योग्य,क्षमतावान, जोँस जाँगर भएका भएका ब्यक्तिहरूको मृत्यु रहेछ जस्तो लाग्न थाल्यो मलाईत 🤔 अनेक प्रकारका सर्ने नसर्नेरोग, सवारी दुर्घटनामा ज्यान गुमाउने यहि उमेर समुह बढि देखिनु,के लाग्छ हजुरहरूलाई?? शुभसन्ध्या🙏🌷🪔❤️
1
3
22
890
Rajjit ✍ 🇳🇵 retweeted
रिस ले जिन्दगी खरानी हुदैछ, जलाउनेहरू अझै दाउरा थप्दैछन् !!
3
12
219
कहिलेकाहीँ लाग्छ, जिन्दगी धेरै बदलिसकेछ। पहिले सानो कुरामै मन खुसी हुन्थ्यो, एउटा मिठो मुस्कान, थोरै समय, आफ्ना मान्छे सँगको सानो भेटघाट नै काफी थियो। तर आजभोलि खुसी हुन पनि ठूलै कारण र विशेष अवसर चाहिन थालेछ। सायद जिन्दगीको दौडमा यति धेरै अगाडि बढ्न खोज्यौँ कि, पछाडि छुटेका ती साना-साना खुसीहरूलाई फर्केर हेर्नै भुल्यौँ। अचम्म त यो छ, सबै कुरा पाउने चाहनामा हामीसँग जे थियो, त्यसैमा खुसी हुन बिर्सियौँ। ❤️‍🩹 ~रज्जित ✍ #म_अनि_मेरो_भावना
1
14
24
764
माया धेरै गर्छु भन्छौ बिहे गर्न सक्दिनँ रे मुटु तिम्रै हो भन्छौ जिन्दगी दिन सक्दिनँ रे ! धत: एस्तो पनि मायाँ ? अरे साहेब चाहना हुनुपर्छ नि बहाना होइन माया साँचो हुनुपर्छ नि फसाना होइन। तिम्रै नाममा धड्किने यो मुटु अब कसलाई देखाऊँ तिमीले अधुरो बनाएको सपना कसरी पूरा बनाऊँ🥲🥰🙏
2
11
1
18
632
"यती सम्म तितो पनि नबन्नुस कि अरुले थुकुन,अनि यति सम्म मिठो पनि नबन्नुस कि सबैले सजिलै निलुन।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 🙏😍🌹
4
14
41
1,180
Rajjit ✍ 🇳🇵 retweeted
समय सँगै मान्छे बदलिनेछन्, सम्बन्धका अर्थहरू बदलिनेछन्, कसैले मिठा सम्झनाहरू दिनेछन्, कसैले जीवन भर नमेटिने घाउहरू।
यात्रा लामो छ, बाटोमा धेरै मान्छेहरू भेटिनेछन्, कोही आफ्नै बनेर साथ दिनेछन्, कोही आफ्नोपनको आभास दिएर टाढिनेछन्। समय सँगै मान्छे बदलिनेछन्, सम्बन्धका अर्थहरू बदलिनेछन्, कसैले मिठा सम्झनाहरू दिनेछन्, कसैले जीवन भर नमेटिने घाउहरू। तर हरेक भेट र बिछोडको आफ्नै कथा हुनेछ, कसैको सम्झनामा मुस्कुराइनेछ, कसैको यादमा आँखा रसाउनेछन्। आखिर, यात्रा भनेकै गन्तव्यमा पुग्नु मात्र कहाँ रहेछ र! कहिलेकाहीँ बाटोमा भेटिएका मान्छेहरू, भोगेका अनुभवहरू र अधुरा कथाहरू नै जिन्दगीका सबैभन्दा अमूल्य सम्झना बन्दा रहेछन्। ❤️‍🩹 #म_अनि_मेरो_भावना ~रज्जित ✍
1
4
91
सरकारी तथा गैरसरकारी कार्यालयहरूका प्रमुख प्रशासक /प्रवन्धक निर्देशकज्युहरू मेरो एउटा अनुरोध 🙏✍️ आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीहरूको मनको अवस्था कस्तो छ कहिलै जाँच गर्नुभएको छ?? अनुहार नियाल्नुभएको छत कहिलेकाहीँ??ऊ पहिलेजस्तो छकि छैन हेर्नुभएको छैन परिवर्तन आएको छकि??
2
7
28
1,697
Rajjit ✍ 🇳🇵 retweeted
बिहानी एउटा ऐना हो। यसले संसार के हो भनेर नभई, तिमी यसमा के लिएर आउँछौ भन्ने प्रतिबिम्बित गर्छ। तिमी आफ्नै बिहानीको वास्तुकार हौ। आज केही अर्थपूर्ण निर्माण गर। #शुभप्रभात🙏☕️🌻
12
20
43
830