®️ऋयान्शि दिदि (@qpin4p) header
®️ऋयान्शि दिदि (@qpin4p) profile picture

#Simplegal🕊️😉🇳🇵दुई लाइन्को ट्विट हेरेर मलाई जज गर्ने कोशिस नगर्नु होला धन्यवाद 🥺🙏आफ्नै vibe मा रमाउने मान्छे,noise भन्दा peace मन पर्ने मान्छे🫶✍️Married

यतै छु है म्🙂🇳🇵
Joined June 2019
मेरा अभिव्यक्तिहरू कसैको वास्तविकतासँग ठोक्किन पुगेछन् भने त्यो केवल संयोग हुनेछ🙂 #gdmrng🙏
5
194
®️ऋयान्शि दिदि retweeted
पर्ख न, भुल्न समय लाग्न सक्छ प्रेम पनि त एक्कासि कहाँ भएको थियो र? 🥹
1
2
54
®️ऋयान्शि दिदि retweeted
के नै छैन र यो शहरमा सबै थोक छ नभएको त केवल हजुर मात्रै हो साहेब! #Alonegirl
1
2
9
225
®️ऋयान्शि दिदि retweeted
जति हिम्मत वान भएपनी नसिब को लकिर सङ्ग लड्न नसकिने रहेछ।😭
3
3
99
खै😴🤔🙄
त्याग्नु पनि प्रेम भनिन्छ उसलाइ अरुको भको हेर्न नसक्नु र आफू अरुको हुन सक्नुलाइ के भनिन्छ?
3
1
2
147
यस्तो अनुभव लिन पाउने भाग्यमानि मान्छे परिन हजुर म🙏
42
ठिकै भनेको थियो ज्योतिष ले तँलाई आफ्नो भन्छ तर आफ्नो मान्दैन😴
1
1
4
203
®️ऋयान्शि दिदि retweeted
Most irritating question is, "अब बिहे कहिले गर्ने?"
2
1
2
123
®️ऋयान्शि दिदि retweeted
भाग्यले तिम्रो हात मेरो हातमा दिएन हृदयले तिमीलाई पराई मानेन
3
6
185
®️ऋयान्शि दिदि retweeted
विपनामा बोलाउन निम्तो दिनुपर्छ सपनामा बोलाउन मनले याद गर्नुपर्छ!! #शुभ_प्रभात!!
1
8
20
586
प्रेम त रहेछ, तर समय र परिस्थिति दुवैले हाम्रो पक्ष लिन सकेनन🙄
2
13
470
तिमी बदलियौ, तर यो मनले तिमीलाई हेर्ने नजर बदल्नै सकेन💔
86
ए रोइहाल्नुभयो? सरी है, अर्को ट्वीटमा अलि सावधानी अपनाउँछु🤣🙄😴🤔
1
4
247
कसैको मन छोएछ भने चुपचाप मुस्कुराइदिनुहोला, मैले देखेको छैन है🙏
6
175
शब्दहरू त सामान्य थिए, कसैको मनमा पुराना घाउ बल्झिएछन् कि क्या हो🤔
1
97
मन त अझै त्यहीँ छ, जहाँबाट तिमीले आफ्नो बाटो बदल्यौ।
4
230
एकपटक मन खोलेर कुरा गरेको भए सायद आज यति धेरै कुरा अधुरा रहने थिएनन होला
2
10
314
®️ऋयान्शि दिदि retweeted
यदि तिमीले सोध्यौ भने, "म तिम्रो को हुँ?" साँच्चै, मसँग कुनै जवाफ हुने छैन, म निःशब्द हुनेछु !!
1
6
19
501
सायद जिन्दगी यस्तै रहेछ, हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र ! कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ, अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️‍🩹
कहिल्यै सोचेको नै थिइनँ, जिन्दगीले यसरी अनपेक्षित मोड लिनेछ भनेर। जसलाई आफ्नो ठानेको थिएँ, उसै सँग एकदिन अपरिचित झैँ हुनु पर्नेछ भनेर। जुन पलहरू कहिल्यै नबिर्सिने लाग्थ्यो, ती नै एकदिन सम्झनामा सीमित हुनेछन् भनेर। सायद जिन्दगी यस्तै रहेछ, हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र ! कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ, अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️‍🩹 ~रज्जित ✍ #म_अनि_मेरो_भावना
2
6
271
®️ऋयान्शि दिदि retweeted
उसके सारे अधूरे ख़्वाब पूरे कर देना प्रभु, उसे हर बार किस्मत से लड़ते हुए देखना अच्छा नहीं लगता..
1
2
14
430