Ranjit Tamang (@RaneyTam) header
Ranjit Tamang (@RaneyTam) profile picture

Working journalist, affiliated with https://teapaw.org/t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.

Kathmandu
Joined July 2011
शुरूमा त सामाजिक सञ्जालतिरको ट्रोल गरेको होला भन्ठानेको थिएँ । इकोनमिस्टले पो लेखेको रहेछ । थैट्☹️ economist.com/asia/2026/11/2…
Nepal is fighting to recover from existential climate disasters and The Economist chooses this rage bait headline :). @TheEconomist It wasn’t ex rapper @ShahBalen visiting India. The Prime Minister of a sovereign nation visited another sovereign state to work on mutual interests. Framing it otherwise is mockery of Nepal and the Nepali people.
2
1
9
1,419
संसदमा झन्डै दुई तिहाईको बहुमत रास्वपाकै छ । सरकार आफ्नै छ । तर संसद अधिवेशन बोलाउँदैन । अध्यादेश जारी गर्न ढीपी कसेको छ । संसदीय व्यवस्थाको यस्तो हरिबिजोग ज्ञानेन्द्र शाहको शासनमा पनि देखेका थिएनौँ । कमसेकम त्यो बेला ‘संसद नै नभए पछि के गर्नु त ?’ भन्दा हो कि जस्तो लाग्थ्यो ।
4
5
74
1,842
सरकारी सोल्टीहरूले मन्त्रीको मर्यादाक्रम फेरेर देश उँभो लगाउँदैछन् । उता एमाले बर्बराउँदै व्यक्तिगत तहमा ओर्लिएर बालेनलाई गाली गर्दैछ । जुवामा नार्ने हो भने ठ्याक्कै हल मिल्ने खालको सत्तापक्ष र प्रतिपक्ष !
3
26
861
Ranjit Tamang retweeted
आर्थिक र प्राविधिक सहयोगसँग देशको जमिन साट्न सकिन्न। यति गम्भीर विषयमा प्रधानमन्त्री शाहको मौनताले शंका बढाएको छ, कतै प्रधानमन्त्री वालेन्द्रले आर्थिक र प्राविधिक सहयोगको लोभमा लिपुलेक र लिम्पियाधुरा नै साटेर त आएनन्?ukeraa.com/news/detail/18239…
19
33
5
119
4,711
खाना खाइसकेर रछ्यानमा मिल्काएको टपरी र ‘वाम एकता’ उस्तै हो । त्यही टपरीमा खाना हालेर खायो भने झाडा बान्ता चल्ने निश्चित छ । केपी ओली र प्रचण्डलाई नेता मानेर फेरी वाम एकता गर्यो भने एउटा राँटो पनि बाँकी नबस्ने गरि हार्नेछ ।
2
1
13
744
मेयरको कुर्सी पछाडी भित्तामा ग्रेटर नेपालको नक्सा टाँगे पछि बालेन शाहको आरती उतार्ने भक्तजनहरू यतिखेर शोकमग्न छन् । खबरदार ! शोकमग्न यो बस्तीमा हाँस्न सख्त मनाही छ ।
5
12
1
101
2,459
यदी यो तस्बिरमा प्राण र चेतना थियो भने आज धुरुधुरु रोइरहेका हुन्थे । यो देशमा सिमाना मिचिएको मुद्दा सत्तामा पुग्ने भर्‍याङको खुड्किलो मात्र बन्यो । सिमानाको मुद्दा आँप खाएर मिल्काएको खोयाजस्तै बेबारिसे बन्यो । तस्बिरः नेपालखबर डटकम ।
10
18
81
2,733
संसद जनताद्वारा निर्वाचित प्रतिनिधीहरूको सँस्था हो । यस कारण राष्ट्रिय ढुकुटीको ताल्चासाँचो संसदको हातमा हुन्छ । जस्तै: बजेट । बालेन शाह र हर्क साम्पाङ जस्ताहरू प्रत्यक्ष प्रधानमन्त्री भए संसदसँगको झगडा कस्तो हुन्छ होला ? प्रधानमन्त्री सँस्था मात्र होइन व्यक्ति पनि हो ।
3
19
867
मुलुकको कार्यकारी प्रधानमन्त्रीले आफू विदेश भ्रमणमा जाँदा राष्ट्रपति कार्यलय र संसदलाई जानकारी दिन जरुरी ठान्दैन । नेपालमा कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था ठीक छैन भनेर पटक–पटक पुष्टी गर्ने बालेन शाहलाई मुरीका मुरी धन्यवाद ।
2
10
76
2,318
अमेरिकी अनुसन्धान सँस्था प्यू रिसर्चले बौद्ध धर्म मान्नेको संख्या घट्नेछ भन्ने निष्कर्ष निकाल्दा दुःख मान्नु पर्दैन । बौद्ध धर्मालम्बीको संख्या जीरो नै भए पनि गौतम बुद्धले जादुको छडी घुमाएर भक्तजन बढाउनेवाला छैन । कर्मको फल भोगे पछि चेतेर फर्किने हुन् । बर्म गए पनि कर्मसँगै...
7
3
71
3,432
तपाइँले के पढ्नु भयो र के बुझेर कमेन्ट गर्दै हुनुहुन्छ ? समाचारमा चिनियाँ कुटनीतज्ञिले भनेकै कुरा छ त ।
यो जहिले पनि यस्तै हो उता लाई चासो छैन तीन महाशक्ति को भेटघाट चलिरहेको छ तर यता उताको जुठो खाने कथित बिज्ञ चीनिया जानकार ले आफ्नो ज्याला निभाएका हुन नेपाल ले के के नै लुटेर खाएको छ र डराउने हो? भारत हाम्रो छिमेकी देश साझेदारी पनि जस्तो चीन हाम्रो त्यही हो फोकट चासो कथितहरु लाई सर
1
1
1
887
हाम्रो @realpbhattarai दाजुको पछिल्लो अवस्था । तस्बिर स्रोतः उहाँकै फेसबुक😆
24
5
1
62
11,075
प्रधानमन्त्री शाह भारत भ्रमणको तयारीमा रहँदा चिनियाँ कूटनीतिज्ञबाट आएका यी अभिव्यक्तिले दुई छिमेकीसँग नेपालको सम्बन्धमा देखिएको फरक अवस्था उजागर गरेका छन्। setopati.com/politics/402995
11
4
1
21
2,312
व्यहारिक रुपमा सम्भव छैन दाजु । संघ र प्रदेशको भए सँगै गर्न सकिन्थ्यो । सम्बन्धित स्थानीय तहमै मत गणना गरि कार्यपालिकादेखि जिसससम्मको निर्वाचन गर्नुपर्ने हुँदा स्थानीय निर्वाचन लामो र झन्झटिलो छ । एकैचोटी गर्न हाम्रो जनशक्ति, सुरक्षा संयन्त्र र स्रोत साधनले धान्छ जस्तो लाग्दैन ।
सबै राजनीतिक पार्टीलाई अपिल गर्न चाहन्छु। प्रदेशको र स्थानीय तहको चुनाव सँगै गरौँ। प्रत्येक वर्ष चुनाव गराएर अरबौं खर्च गर्ने हाम्रो हैसियत छैन। अहिले स्थानीय फेरि ६ महिनापछि प्रदेश र राष्ट्रिय सभा l प्रत्येक वर्षको चुनाव हामीले धान्नै सक्दैनौ। एक चुनावमा देशको कति खर्च हुन्छ ?
1
2
506
Ranjit Tamang retweeted
Days after landing in Delhi, Nepal's new ambassador Nishchalnath Pandey presents his letter credential to Indian President Droupadi Murmu on Thursday. This is something rare in our case @Nishchalnath
10
22
3
151
7,154
आउने फागुनमा कुनै निर्वाचन हुँदैन । प्रदेश र स्थानीय निर्वाचन पनि एकैचोटी हुँदैन । यो रणेको सामान्य बुझाई हो । कुनै भाइरल माता वा बाबाले गरेको भविष्यबाणी होइन ।
3
3
20
1,917
चिया गफमा ‘आईमाई’ भन्न हुने कि नहुने भनेर गफ रन्किँदै थियो । उम्लिँदै गरेको चियालाई छान्नेले चलाउँदै पसलकी आन्टीले हाँस्दै भन्नुभयोः ‘जब भयो राती, अनि बुढी ताती’ भन्या पनि हेपेरै त भन्या होला नि ! फेरी हामी केटाहरू दुई भागमा बाँडिएर वादविवाद गर्यौँ । तर कुरो टुङ्गोमा पुगेन ।
2
1
16
743
हिँउदमा पसाएको यो केरा र नेपालका कम्युनिष्ट पार्टीहरूको अवस्था उस्तै लाग्छ । पार्टीभित्र नेतृत्व हस्तान्तरण सहज र आन्तरिक लोकतन्त्र सरल भएन भने कम्युनिष्टहरूको मात्रै होइन, घन्टी, रुख, चीम, हलो, गाई, गोरु सबैको हालत यो केराको जस्तै हुन्छ । ज्ञान समाप्त🙃
2
1
6
445