
Aspirant...🕉️ #Tribhuvan international airport firefighter🚒# licensed Trekking guide # book lover# Hodophile#Aerophile#traveller
Himalayas
Joined June 2018
- Tweets24K
- Following3.5K
- Followers3K
- Likes175K
Pinned Tweet
एतैकतै रुमल्लिएको छ जिन्दगी।
अनि यतै कतै हराएको छु म।
कहिले शहर भित्रै
कहिले अाफैँभित्र अाफ्नै दुनियामा ।
एसेल्सी पछि केम्पस पढ्न शहर जांदा घरबाट दाल , चामल ,घिउ ,कोदोको धुलो,मह लिएर जान्थौं। शहरतिरका हरुले हामीलाइ पाखे / गाउंले भनेर हेला गर्थे। खिल्ली उडाउंथे।
अचेल तिनै धनीमानीहरु सुगर र विभिन्न किसिमका रोगव्याध लागेर भाटभटेनितिर अर्गानिक खाद्य सामाग्री किनिरको अबस्तामा भेटिन्चन।
सुवोध केसी (A+) retweeted
Tickets for today's NPL Final between Sudurpaschim & Lumbini are sold out, as per CAN. We request CAN to ensure proper crowd management, clean toilets, basic facilities & all necessary safety measures at the stadium. 🙏🏼
कसैको साहाराको आवश्यकता त छदैँ थिएन।
बस् '' म छु नि ''भन्ने मान्छेको खालिपन् खट्किएको मात्र हो ।😒
2
10
277
केटी हरूलाई ईज्जत गर्नूपर्छ भन्ने कूरा तब थाहा पाए,
जव मन परेका केटीहरूले ब्लक हानीसकेका थीए।😒
2
112







