सुवोध केसी (A+) (@Subdh3) header
सुवोध केसी (A+) (@Subdh3) profile picture

Aspirant...🕉️ #Tribhuvan international airport firefighter🚒# licensed Trekking guide # book lover# Hodophile#Aerophile#traveller

Himalayas
Joined June 2018
Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)Photo by सुवोध केसी (A+) (@Subdh3)
सुवोध केसी (A+) retweeted
एसेल्सी पछि केम्पस पढ्न शहर जांदा घरबाट दाल , चामल ,घिउ ,कोदोको धुलो,मह लिएर जान्थौं। शहरतिरका हरुले हामीलाइ पाखे / गाउंले भनेर हेला गर्थे। खिल्ली उडाउंथे। अचेल तिनै धनीमानीहरु सुगर र विभिन्न किसिमका रोगव्याध लागेर भाटभटेनितिर अर्गानिक खाद्य सामाग्री किनिरको अबस्तामा भेटिन्चन।
2
2
6
298
सुवोध केसी (A+) retweeted
Setooo munsey 😂
2
6
1
90
3,489
सुवोध केसी (A+) retweeted
Tickets for today's NPL Final between Sudurpaschim & Lumbini are sold out, as per CAN. We request CAN to ensure proper crowd management, clean toilets, basic facilities & all necessary safety measures at the stadium. 🙏🏼
1
3
133
9,655
सुवोध केसी (A+) retweeted
अटेरी मन्त्रालय बाट एक लाख कमाउने चक्करमा बनाएको भिड्यो । पुरस्कार देलान त
11
117
5,358
सुवोध केसी (A+) retweeted
Manoj Kumar KC is appointed as the new IGP of Nepal Police!
17
10
3
370
12,942
सुवोध केसी (A+) retweeted
WeatherUpdate वर्षा सुरु भएको करिब ३६ घण्टा भयो।🌧️ पूर्वबाट सुरु भएको वर्षा पश्चिमसम्म पुगेर फेरि पूर्वतर्फ सर्दै छ। आज अपराह्नदेखि कम हुँदै भोलि मौसम खुल्ने देखिन्छ मनाङको तालमा २४ घण्टामा १११ मिमि वर्षा भयो। यात्री सुरक्षित र धान जोगिएको आशा छ। अझै वर्षा बाँकी छ, सतर्क रहनुहोला
6
30
120
6,343
सुवोध केसी (A+) retweeted
Why pakistani Coke studio is better than coke studio india ..😍
14
75
3
888
36,648
सुवोध केसी (A+) retweeted
हैट!
2
9
47
1,695
सुवोध केसी (A+) retweeted
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको ।
8
236
20
618
28,065
सुवोध केसी (A+) retweeted
Another Himalayan tsunami has just hit Nepal, stay safe Nepal.
1
2
2
4
1,111
सुवोध केसी (A+) retweeted
नेपाललाई यो वर्ष 'दशा' लागेको छ कि क्या हो ? ल्हेन्दे-भोटेकोसी जलप्रलयपछि अब बुढीगण्डकीमा अप्रत्याशित उच्च बाढी। उपल्लो भूभागमा उच्च वर्षा पनि अभिलेखित छैन।
21
51
9
193
17,884
सुवोध केसी (A+) retweeted
यदि गैर हिन्दूको धार्मिकस्थलमा गएर एक हिन्दूले यस्तो हर्कत गरेको भए सोच्नुस् त, के हुन्थ्यो होला? धर्ममाथिको खेलवाड र प्रहार कसैका लागि पनि सह्य हुनै सक्दैन। यसर्थ, यस्तो अक्षम्य हर्कत गर्ने यि दुई जोडीलाई कारबाही होस्, र फेरि यस्तो हर्कत नदोहोरियोस्।@NepalPoliceHQ
9
24
5
71
8,062
सुवोध केसी (A+) retweeted
काव्य बिछोड !
2
7
16
1,717
सुवोध केसी (A+) retweeted
कार्टुन चित्रकर्मीलाई ८ तोपे सलाम 🤣😆
7
11
3
99
4,363
सुवोध केसी (A+) retweeted
‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
2
2
3
9
2,819
सुवोध केसी (A+) retweeted
कुलेखानी ड्यामको सुरक्षा साइरन बज्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।
2
1
1
167
आगो लगाउँदै हिँड्नेलाई सरकार रोक्न सक्दैन, नागरिकता छैन, लाइसेन्स छैन, अर्काको लाइसेन्स दुरुपयोग गरेको, बालाजुमा गाडी पल्टाएर तीन जना घाइते बनाई फरार, प्रहरीको फरार सूचीमा समेत रहेछ। दुई-दुईवटी रहेछ फेरि,श्रीमतीको टेन्सन त छँदैछ यो महँगीमा किचकिच पनि कम कहाँ हुन्छ र।
8
14
5
101
14,121
सुवोध केसी (A+) retweeted
जेल ब्रेक डेको शुभकामना है खराने ग्याङलाइ 😐️
31
45
5
182
6,861
सुवोध केसी (A+) retweeted
❤️🙏
2
27
5
282
7,648