Pinned Tweet
हरेक मानिसको परिचय उसले गरेको कर्मले दिईरहेको हुन्छ। त्यसैले असल कर्म गरौ, असल परिचय दिउँ।
#जयहोस🌹🙏🌹
RaaZoo PauDell retweeted
दाने दाने पर लिखा हे खाने वालाका नाम,
गुल्मेली अर्यल and कार्की तो गियो,
३० करोड़ लियो ।
#जय_होस
दाने दाने पर लिखा हे खाने वालाका नाम,
गुल्मेली अर्यल and कार्की तो गियो,
३० करोड़ लियो ।
#जय_होस
RaaZoo PauDell retweeted
कमाइ सानो हुँदैमा मान्छे सानो हुँदैन, सोच र संस्कार सानो भयो भनेचाहिँ ठूलो कमाइको पनि अर्थ रहँदैन। पैसाले जीवन चल्छ, चरित्रले पहिचान बनाउँछ!!
RaaZoo PauDell retweeted
हारेर पनि मुस्कुराउने बानी छ,
आँसु लुकाएर हिँड्ने कहानी छ।
सबैले सोध्छन्—“खुसी छौ नि?”
ओठमा हो, तर आँखामा अर्कै कहानी छ।
RaaZoo PauDell retweeted
पानी पुरी र चटपटे खाको पैसा तिर्न नसक्ने तिम्रो boyfriend ले दसैँमा shopping गर्दिन्छ भनेर आश नगर बुईनी😋😋
अपमानको एक मात्र जवाफ
हो- दू……………..री !
न कुनैं बहस न कुनैं तमासा बस, त्यहॉबाट
आाफ्नो उपस्थिति हटाउनुहोस
र चुपचाप आफ्नो जीवनमा
अगाडि बढ्नुहोस्
#समय
अर्को चुनाव पनि आउँछ माननीयज्यू। एउटा माघले जाडो जाँदैन। जित्न फेरि बालेन जनकपुर जानैपर्छ होला कि कसो? मिडियाले बोक्दैमा जित्ने भए गगनले जित्थे होला नि, होइन र? हुन त तपाईंको नेता उहाँ नै होला अझै। 😄
@manishjhanepal
सामाजिक सद्भाव मुखबाट मात्र अभिव्यक्त भएर हुँदैन । आत्मा साक्षी राखी मन , वचन र कर्मबाट देखिनु पर्छ ।
RaaZoo PauDell retweeted
नेपालको राजाबादी राउटेले जपानको सम्राट (राजा) दर्शन पायो कि नाई !
कि रातोरात मिल्यो कुरो ऽ%
RaaZoo PauDell retweeted
सवारी अनुशासनको लागि गल्ती सुधार्ने कि खल्ती उधार्ने ?
कुन कुरो बढि ब्यबहारिक होला ?
#जयहोस
सवारी अनुशासनको लागि गल्ती सुधार्ने कि खल्ती उधार्ने ?
कुन कुरो बढि ब्यबहारिक होला ?
#जयहोस
RaaZoo PauDell retweeted
भ्रष्टाचार गरेको सम्पत्ति छानबिन गरेर निकाल्ने हो भने हाम्रो देश स्वर्ग भन्दा सुन्दर बन्न कसैको बाउले रोक्न सक्दैन …!🙏💞☕️
#शुभसन्ध्या_सम्पुर्णमा
Daily social media र संसदको लफड़ामा पनि @ShahBalen ले आर्थिक घोटाला गरेको कुरा नआउदा नेतृत्व ✅ रहेछ भन्ने निष्कर्ष भयो है।





