This is some serious story …….
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
setopati.com/politics/401953
83
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
setopati.com/politics/401953
सत्ताधारी पार्टीपङती नतमस्तक भएर, निजामती र सुरक्षा सँगठनका सदस्य लोभ र भयले लत्रिन्छन्।
जब सत्ता आफ्नै काण्ड र विफलताहरूले घेरिन्छ, तब नयाँ संकट वा सनसनी खडा गर्नु आधुनिक पपुलिस्ट शासन प्रणालीको नियमै हो। उनीहरूका लागि कानुन र छानबिन विरोधीहरूलाई तह लगाउने हतियार मात्र हो,किनकि आफ्ना मान्छे जोगाउन त राज्यको कार्यकारी अधिकार आफैँसँग छदैछ।
ukeraa.com/news/detail/18162…
73
This country is really cooked by algorithm!!!!!
के तपाइलाइ थाहा छ नेपालमा गेम बनाएर संसारभर नाम कमाएका गेम कम्पनीहरू पनि छन । संसारकै सबैभन्दा चर्चित लुडो (~ २०० मिलियन Downloads ) र कलब्रेक गेम (१५० मिलियन + downloads) नेपालीले नै बनाएका हुन् । हामीले वहाँहरु लाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो Game Development क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं र अब वहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपाल बाटै हामीले Global Unicorn कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौ ।
IT को प्रोडक्टहरु र एक्सपोर्ट पनि अहिले निकै promising स्टेजमा छ र हाम्रो ट्यालेन्ट, कम्पनीहरूले सहजै कमाउने, re invest गर्ने कुराहरू लाई ध्यानमा राख्दै tax सहजता र Policy improvement, international income मा conservative नियमहरू अझै सहज बनाउने छौं।
यसका साथै Game Jam, Startup events, IT Sector र राष्ट्र बैंक, अर्थ मन्त्रालयको regular interaction, Hackathons र समग्र IT Product & Gaming industry लाई फाईदा हुने ecosystem events मा invest गर्ने छौं ।
3
164
Nepal is not a joke !!!!
पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत पत्रकार छुटेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । उनले भनेका छन्, 'प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।'
1
26
Parbesh Gyawali retweeted
कसको आदेशमा ??? विभिन्न मिडिया हाउसमा प्रहरी छिरेर पत्रकारलाई धरकपड गरेको कुरा प्रहरी प्रबक्तालाई थाहा छैन, प्रधानमन्त्रीको सचिवालयलाई थाहा छैन, सत्तारूढ दल रास्वपालाई पनि थाहा छैन। होइन जेलमा रहेको इनम सापकोटाले आदेश दियो कि के हो फेरि ??? क्या रमाईलो छ देशमा यार। 🤣🤣🤣
Parbesh Gyawali retweeted
मिडिया म्यानिपुलेसन रूटिनेले, विश्व शान्ति सूचकांकमा नेपाल विगत १० वर्षकै खराब र गत वर्षको भन्दा २६ स्थान झरेर १११ औँ स्थानमा पुगेछ। अनि 'रुटिनेले म्यानिपुलेसन गरी 'साउथ एसियामै थर्ड भन्छ । अनि नेपालीहरू गएर कमेन्ट गर्छन्- 'वाउ सरकार, देखिस झोले' भन्दै।
झुठाे लामाे समय टिक्दैन ।
Parbesh Gyawali retweeted
Department of Anesthesiology in association with OACCN group is organizing one day Labor Analgesia Workshop on 17 Ashoj, 2083 Saturday.
“Every pregnant patient has the universal human right to pain relief during childbirth upon request” - WFSA
Parbesh Gyawali retweeted
सडकमै प्रसुती प्रकरण–सरकार असफल बनाउन महिला प्रयोग भएको रास्वपा सांसदको आशंका
#NepalPress
Parbesh Gyawali retweeted
बालेनलाई विद्युत् प्राधिकरणका कर्मचारीको पत्र- अब पर्खने समय छैन
#onlinekhabar
onlinekhabar.com/2026/08/200…
सहकारीबाट ऋण झिकेर बाढीपीडितलाई राहत बाँडेका छौं- गल्छी ६ का अध्यक्ष कार्की
setopati.com/politics/397261




























