Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) header
Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka) profile picture

Team Leader, SaMi Prograam, Helvetas Nepal Co-Founder @DigitalRightsNP Interested #RTI #CSO #FOE #FOA #Migration #OGP #Internet ...

Kathmandu, Nepal
Joined November 2011
Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)Photo by Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 (@aryaltanka)
Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 retweeted
📢 Project Announcement | Digital Rights Nepal We are thrilled to announce our participation in the Advancing Civic Engagement for Democratic Participation Project!
1
1
1
5
407
जानकी मन्दिरको सम्पुर्ण सुन्दरता बिगार्ने गरी भएको जुता चप्पल राख्ने ठाउँ मन्दिरको अनुहार भएको ठूलो दाग जस्तो देखिएको छ । भित्र जुत्ता चप्पल राख्ने ठाउँ हुँदा हुँदै भएको यस्तो अस्थायी टहरो तुरुन्त हटाउन पहल गर्न सुझाव छ । @manishjhanepal @janakpurlitfest @Pokharel_Umesh
2
355
सुशासन भएन भनेर नवयुवाको आन्दोलनको बलमा भएको राजनीतिक परिवर्तन र आसन्न निर्वाचनमा देशलाई प्रधानमन्त्री दिन्छु भन्ने दलहरुले आफ्नो दलको सुशासन प्रतिको दृष्टीकोण र योजना के हो बताउनु पर्देन ? के को आधारमा भोट हाल्ने,गरेको बिरोध र गालीको अधारमा हो ? प्रश्न गराै है @tikaramyatri
94
डिजिटल अधिकारको पक्षमा पैरवी गर्दै आएका अधिवक्ता टङ्क अर्यालले निर्वाचन आयोगले सुरक्षा निकायको सहयोग लिएर मात्रै सामाजिक सञ्जाललक्षित आचारसंहिताका व्यवस्थाहरू कार्यान्वयन गर्न नसक्ने बताए। #Election #CodeofConduct #Nepal bbc.com/nepali/articles/c75x…
89
जनताको सेवामा कति धेरै चाहना है, राता रात दल परिवर्तन गरी संसदको लागि उमेदवारी दर्ता। आफ्नो दल भनेर लामो समय योगदान गरेकाहरुलाई कस्तो लाग्छ होला यस्ता चैतेको लागी भोट माग्दा। यो रोग सबै दलमा देखियो। जनताले छानी छानी यस्ता उमेदवारलाई चाँहि हराउनु पर्ने । कि कसो ? #नेपाल #दल #चुनाव
78
जनतालाई सेवा गर्न काम गर्ने योजना बनाउन, स्रोतको व्यवस्था गर्न र कार्यन्वयन गर्न सक्ने अधिकार सहितका स्थानीय सरकारका प्रमुखहरु राजीनामा गरी संघको सांसद बन्न खोज्नुको कारण के होला? तपाईँको बिचार के छ? #भरतपुर #काठकाडाैँ #धरान
1
86
नारायणी नदि तट, सुर्यअस्त र तास 🤣 – at Nepal
4
106
बबाल हल्लाएर गयो ! #Kathmandu
1
1
264
लौ अब ग्रिन टि सहित हाजिरी गरौं । 🙏
1
3
190
हाँस्दै हाँस्दै कफि पिउन निम्तो छ । #CoffeeTime – at Nepal
3
135
नेपालमा प्रा डा को कमि रहेनछ । 🤣 – at Nepal
147
Tanka Aryal-🇳🇵🇳🇵🇳🇵 retweeted
हेलो @NepalPoliceHQ @hello_sarkar ! कानुन हातमा लिने, बजार अनुगमन र कालाबजारी रोक्ने काम अचेल आशिका तामाङ नामक अराजकलाई क्यामेरा सहित सुम्पेको हो? हैन भने यो टेरोरिज्म के हो? यसरी जो पनि 'मै राज्य, मै प्रहरी' भनेर हिँड्दा पनि मौन स्विकृति? मिलेमतो त हैन?
90
34
32
187
56,347
Happening now! International Conference on Gender Inclusion in NHRIs #NHRI #NHRC #Nepal #Gender #Conference – at Nepal
3
131
जंगल तिर घुम्न गएपछि यति उपद्रो त गर्नै पर्यो होइन ? 😂 #hiking #Ranikot #Lankuri – at Nepal
1
8
297
ठाउँ रमाइलो छ । #Pikes #Peak #Colorado #14115Feet – at Queens, NY
1
10
472
आगो र पानी एकै ठाउँमा रहन सक्दैनन् भन्थे, #Gatlinburg मा रहन सक्दा रहेछन् । – at Pigeon Forge, TN
2
179
बेल खाने हो ? #WoodApple – at Nepal
1
3
322
कामिरितालाइ धेरै धेरै बधाइ छ । म घरकाे छतमा ३० चाेटि पुँगे कि पुगिन थाहा छैन, तर कामीरिताले सगरमाथाकाे चुचुराेमा ३० चाेटी पुगेछन् । onlinekhabar.com/2024/05/148…
1
101