
#smith_cr7_dualipa_Akon_anny_billie_eilish your home is where your heart resides in...जय श्री राम💕🙏 #tweets_link मा👇
Tokyo japan 🎌
Joined January 2021
- Tweets16.5K
- Following2K
- Followers1.7K
- Likes13.5K
🌱Candy⚡🌴 retweeted
सबै कुरा आधा थियो अब भयो पुरा
तिमि मेरो श्री कृष्ण म तिम्रो राधा!
#जय_श्री_कृष्ण❤️🙏
🌱Candy⚡🌴 retweeted
श्रीस्वस्थानी कथाकाे दाेस्राे अध्याय वाचन गरेर भ्याइसके मैले
तपाईं हरु अझै निन्द्रामै हुनुहुन्छ कि के हो यसरी त देश बन्दैन है:))😂😂😂
🌱Candy⚡🌴 retweeted
तिमिलाइ नसम्झेर मेरो कुनै प्रहर गएको छैन
तिमी गयौ तिम्रो प्यारको असर गएको छैन
बर्षौ भयो ती आँखामा हेर्न नपाएको
यस्तो लाग्छ बर्षौ भयो घर गएको छैन।
#शुभरात्रि🙏😊
🌱Candy⚡🌴 retweeted
भित्र भित्रै कयौँ पिडाहरुले पिरोलेको छ
देखाउ भने बैरी हास्ने, लुकाउ भने आफैलाई मास्ने !!
🌱Candy⚡🌴 retweeted
आठ अरब छन संसारमा मान्छे
तिमी र मै भेटियौ किन?
हाम्रो भेटलाइ भेटि बनाइ ईश्वर लाई चढाइदिन।
🌱Candy⚡🌴 retweeted
मलाई जित्नु छैन झुटो भावनामा बहकाएर तिम्रो मन
भाव मिल्छ स्वभाव, समझदारि र राम्रोआड भरोसा पायौ बिश्वास पायौ भने हाम्रो सम्बन्ध स्वत जोडिनेछ।
#शुभसाँझ🙏😊
🌱Candy⚡🌴 retweeted
हाम्रो जिन्दगीको किताब को पाना खालि नै रहन्छ अनेकौं सुन्दर फुल बुट्टा भरेर सुन्दर बनाउने रहर त सबैको हुन्छ तर बिडम्वना त्यो पानामा दु:ख दर्द गुनासो,आफ्ना को साथ, घात सबै कुरा समयले भर्दै लैजान्छ तसर्थ ती पानामा जे जे भरिन्छन खुशि मनले स्विकार्दै जानू जिन्दगी यहि हो।
#शुभबिहानि🙏









