ऋतु (@dear_luri) header
ऋतु (@dear_luri) profile picture

सबै लेखाइ भोगाइ हुदैन, अनि सबै भोगाइ लेखिदैन धन्यवाद जय नेपाल 🇳🇵❤️

नेपाल🇳🇵
Joined January 2017
Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)Photo by ऋतु (@dear_luri)
हामी सबै कुराका लागी समाजलाई आरोप लगाउछौ तर यो बिर्सन्छौ कि हामी नै समाज हौ ।।🙏🙏
35
156
462
यसरि एक्कासि भुइचालो आए जसरि हाम्लाइ धक्का दिनु हुन्थेन😂 बधाइ हो कप्तान साहाब ❤️
क्रिकेटर रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिए #nepalpress #rohitpoudel
1
2
91
४५ दिन बेपत्ता भए मृत घोषणा गर्न सकिने कानुन बन्दै छ रे ४५ दिन भित्र बेला बेलामा सम्पर्कमा रहिराखौ है साथि।😂😂
3
1
25
895
आगोले जलेको वन र पीडाले पोलेको मन उस्तै रहेछ,फेरी पलाउन निकै समय लाग्ने !!🙏🌺
1
2
17
338
बिहान बिहान बेड मै यत्तिको सर्भिस आएसि न उठि सुखै भएन
2
1
19
383
असल नियत हुनेलाई खुला आकाश दिए पनि उसले कहिल्यै मर्यादा नाघ्दैन । किनकि, स्वतन्त्रताले राम्रो चरित्र भएकोलाई कहिल्यै बिगार्न सक्दैन, र जतिसुकै कडा प्रतिबन्धले पनि चरित्रहीनलाई कहिल्यै सुधार्न सक्दैन ! #शुभबिहानि #शुभदिन
4
2
18
343
भाग्य लेख्ने हो सहनै पर्छ पैसा ले सुख किन्न सकिएला तर दुःख बेच्नु सकिन्न नी ।🌸🙏🏻 – at Nepal
4
7
439
आफ्नो मन बुझाउन थालेपछि, अरूले के सोच्छन् भन्ने कुराले फरक पार्न छोड्दो रहेछ।😊
2
20
41
2,517
अनावश्यक विवादमा शक्ति खेर फाल्नुभन्दा लचिलो बनेर अगाडि बढ्नु नै बुद्धिमानी हो। जीवनका अवरोधहरूसँग जुधेर समय र ऊर्जा खेर नफाल्नुहोस्। एउटै बाटो बन्द भए पनि लक्ष्यतर्फ जाने अर्को उपाय अपनाउनुहोस्। परिस्थिति जस्तोसुकै आए पनि आफ्नो गति र गन्तव्य नबिर्सनुहोस्!❣️ #शुभरात्री #शुभसपनि
1
1
19
358
समयसँगै धेरै कुरा बुझ्दै गएँ, अब हरेक कुरामा होइन, आफ्नै खुसीमा मुस्कुराउन सिक्दै छु !! #शुभरात्री 😊♥️🌙
7
49
2,624
ढिलो हुँदैमा आफ्नो यात्रालाई गलत नसम्झ, किनकि हरेक फूल फुल्ने समय एउटै हुँदैन।🌸
1
2
18
429
तपाईंलाई परिवारले दिएको स्वतन्त्रताको कहिल्यै दुरुपयोग नगर्नुहोस्।❤️🌸
1
7
113
जब सम्म ठेला गाडीमा सुन सुन भन्दै बेच्न ल्याउदैन तब सम्म म किन्ने बाला छैन!😜
6
194
जाने दो सब को मै खुद हि कृष्णा हुँ
जाने दो सब को मै खुद हि कृष्णा हुँ
3
184
दादा हजुर को हुकुम छुट्टि भरि घुमेर आइजा घर आएसि घर बस्दा बस्दा बोर भए भनेर भन्ने होइन रे 😂😂
7
203
रिंगटा लागुन्जेल घुमेर आइयो😊😊
1
5
197
स्यान्केटाले दिदि qr दे भनेर qr पठाएको १ हप्ता भो तेस्को अत्तो पत्तो छैन कहा लुकेको छ?😂😂
1
6
222
मृत्यु निश्चित छ । अनिश्चित त केवल जीवनमा भेटिने मानिसहरूको साथ मात्रै हो।❤️
2
5
22
443
मान्छेहरु कसरी आफ्नो तारिफ आफै गर्छन् ?? मलाई त आफ्नो तारिफ अरुले गर्दियो भने नि बिल्ला लाग्छ्😪😫
1
13
316
When you remove negative people from your life🫠❤️
6
293
18
2,378
53,074
भाग्य खराब थिएन, बस् भरोसा गलत मान्छे माथि थियो.💛
1
14
335