सुनिल पौडेल (@iamSpoudel) header
सुनिल पौडेल (@iamSpoudel) profile picture

Web lover. Photography lover. एक आम नेपाली।

World wide
Joined October 2013
Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)Photo by सुनिल पौडेल (@iamSpoudel)
सुनिल पौडेल retweeted
भगवानले तिनै मान्छेको परीक्षा लिन्छन् जसले थोरै भएपनि जिन्दगी पढेको हुन्छ ।
210
6,126
38
9,824
ठिक ३० घण्टा पछि लाइन आयो ,, कसम बिश्वोकप नै जिते जस्तो लग्यो.
1
सुनिल पौडेल retweeted
सानो हुंदा समय थियो घडि भएन समयको महत्व थाहै भएन।। ठूलो भर जागिर खाइयो, घडि पनि किनीयो यो जवानीमा घडि भयो समय भएन । #समय⌚️
132
1,087
2
2,455
सुनिल पौडेल retweeted
केही सम्बन्धहरु रेफ्रिजेरेटरभित्र राखिने चीजजस्तै हुन्छ । छाम्दा चीसो, तर सधैँ ताजा । – at Nepal
6
57
134
सुनिल पौडेल retweeted
साउदी अरबमा मृत्यु दण्ड सुनाइएका कवि को पक्षमा केही बोलौं, लेखौं बेला यही हो । #freeAshrafFayadh teapaw.org/your_muna/status/68731…
1
7
17
सुनिल पौडेल retweeted
पछि पर्नु भनेको हार्नु मात्र होइन । कहिलेकाँही अलग बाटोमा हिँड्नेहरुपनि क्षणभरलाई पछि पर्छन् । – at Nepal
64
124
सुनिल पौडेल retweeted
जति सजिलो प्रेम हुन हुन्छ त्यति गाह्रो प्रेम टिक्न हुन्छ ।युवायुवती शुरुशुरुमा प्रेमलाई नशा बनाउँछन्, पछि त्यै प्रेम दशा भो भनी चिच्याउँछन् – at Nepal
1
89
198
सुनिल पौडेल retweeted
पर्फ्युमले शरीर र कपडामा सुगन्ध फैलाउनु ठुलो कुरा होईन मजा त तब हुन्छ जब सुगन्ध तपाइको ब्यबहारबाट आवोस ।
66
680
2
1,140
एक बिहानै १० बजे उठिएछ । । सनिबारे शुभप्रभात सबैलाई । सबै को दिन शुभ रहोस । 🍵🍵
सुनिल पौडेल retweeted
जे सुकै होस्,जाे ले जे भनाेस बलभद्र कुँवर,अमरसिंह थापा,भक्ति थापा पृथ्वि नारायण शाहा जस्ता वीर हरुको इतिहास पढ़दा मन जोस्सियर आउँछ। शुभ दिन।
8
24
सुनिल पौडेल retweeted
यो नसोध्नुस कि म किन जड्याहा भए बस यो सम्झिनुस कि पिडाको बोझ भन्दा जाडको बोत्तल सस्तो लाग्यो ।🍺🍺
3
11
सुनिल पौडेल retweeted
यो सन् १९१६ मा सुगौली सन्धि हुनुपूर्वको नेपालको नक्सा हो। देशप्रति माया हुने साथीले रिट्वीट गर्नुहोला।धन्यवाद !!
5
78
101
सुनिल पौडेल retweeted
👉-मुक्तक-👈 आफुले आफैलाई यस्तो बनाउनेछु सुकेको रुखमा नि पानि खनाउनेछु दुख भित्र सुख,पिडा भित्र जिवन खोजि हर दिन बिजय उत्सब मनाउनेछु
32
1,631
1,626
सुनिल पौडेल retweeted
व्यक्तिहरू कतै जमघट हुँदा"नमस्ते"वा"के छ?"को सट्टा"बत्ति छ?"भन्न थालेका छन्।बिस्तारै नेपाली भाषाका शब्दकोषमा"बत्ती" अभिवादनको स्थान लिँदै छ।
3
11
सुनिल पौडेल retweeted
अनलाइन समाचार को नाम मा यसरी झुठो शेयर गर्नेहरु लाई कारबाही गर्ने कुनै सरकारी निकाय छैन? @NepalPoliceHQ
1
4
16
सुनिल पौडेल retweeted
यो सन्देस सक्दो फैलाइदिनहुन बिनम्र अनुरोध – at Nepal
5
222
218
सुनिल पौडेल retweeted
.@RanveerOfficial , @deepikapadukone and @priyankachopra starrer #BajiraoMastani crosses 100 crore globally
12
86
249
सुनिल पौडेल retweeted
मन्दिर मात्र यस्तो ठाउँ हो जहाँ धनी अनि गरिब दुबैले हात फैलाएर माग्छन् फरक यति हो धनीले माग्दा "वर" भन्छन् गरिबले माग्दा "भिख" ✌✌
7
323
366