सुलोचना (@prettysthalove) header
सुलोचना (@prettysthalove) profile picture

DM गरेर मेरो DM फोहोर पार्ने कोशीस नगर्नुहोला। फलो ब्याक पाउनुहुनेछ ।

Joined October 2015
सानो हुंदा समय थियो घडि भएन समयको महत्व थाहै भएन।। ठूलो भर जागिर खाइयो, घडि पनि किनीयो यो जवानीमा घडि भयो समय भएन । #समय⌚️
132
1,087
2
2,455
सुलोचना retweeted
सामन्ती अनि साम्राज्यवादी भए त पृथ्वीनारायण साहले गोर्खा बाट सुरु गरेको अभियान पश्चात् मुलुकको नाम नेपाल होइन गोर्खा नै राख्थे होलान् । कसरी काठमाडौ उपत्यकाको संस्कृतिलाई आत्मसात गरे ? अठारौं सताब्दिका राजा भन्दा एक्काइसौं सताब्दिका गणतन्त्रबादी नेताहरू सामन्ती छन ।
2
8
माक्र्स र लेनिनको फोटो भित्तामा टाँसेर आफ्नै हजुरबाउको नाम पनि भुलिसकेका हामीहरूलाई वैदिक सनातन संस्कृतिको अध्ययन गर्न युरोप जानुपर्ने दिन टाढा छैन.l
1
11
सुलोचना retweeted
नाम भनेको नाम नै हो जस्तो नेपालको अंग्रेजी नाम पनि Nepal नै हो ।त्यसैले सगरमाथाको अंग्रेजी नाम पनि Sagarmatha नै राख्नु पर्थ्यो न कि अंग्रेज सर्वेयरको नाममा Mount Everest ।भारत त सयौं बर्ष अंग्रेजको गुलाम भएको देश हो नेपाल होइन ।
4
1
12
नाम भनेको नाम नै हो जस्तो नेपालको अंग्रेजी नाम पनि Nepal नै हो ।त्यसैले सगरमाथाको अंग्रेजी नाम पनि Sagarmatha नै राख्नु पर्थ्यो न कि अंग्रेज सर्वेयरको नाममा Mount Everest ।भारत त सयौं बर्ष अंग्रेजको गुलाम भएको देश हो नेपाल होइन ।
4
1
12
सामन्ती अनि साम्राज्यवादी भए त पृथ्वीनारायण साहले गोर्खा बाट सुरु गरेको अभियान पश्चात् मुलुकको नाम नेपाल होइन गोर्खा नै राख्थे होलान् । कसरी काठमाडौ उपत्यकाको संस्कृतिलाई आत्मसात गरे ? अठारौं सताब्दिका राजा भन्दा एक्काइसौं सताब्दिका गणतन्त्रबादी नेताहरू सामन्ती छन ।
2
8
सुलोचना retweeted
Europe भनेर पैसा फालेर नहामफाल्नु #Portugal
1
1
8
सुलोचना retweeted
Raspberry picking portugal. #europe 😀😀😀🤭 Think before you go Europ. Do something in Nepal
1
6
सुलोचना retweeted
यसरीनै कोरोना बढ्दै जाने हो भने 'Positive' लाई बाहिर छोडेर 'Negative' लाई Quarantine मा राख्नुपर्छ । 😂😂
1
6
1
25
सुलोचना retweeted
चौधरी फाउन्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोगअन्तर्गत आज स्वास्थ्य तथा जनसंख्यामन्त्री @dhbhanu लाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा हामीलाई सन्तोष लागेको छ ।
43
44
12
915
गाजा सामान्य नगदेबालीको रुपमै बैध गर्नु नै उचित,लाईसेन्स सिस्टम गर्‍यो भने चलखेल हुन्छ,बिना प्रतिस्पर्धा र गुणस्तरिय काम हुँदैन,श्रोत सामग्री उत्पादननै नियम्त्रण गरियो भने प्रयाप्त उत्पादन नभएन,फेरी दलाली हावी हुन्छ,बरु बस्तु बनाउन प्रविधिको लाईसेन्स प्रणाली गरे राम्रो होला ।
1
1
12
कांग्रेस भन्छ - हामीले जनतालाई ल्यापटप चलाउने बनायौँ, plane चड्ने बनायौँ,.... .। व्यापार गर्ने वातावरण बनायो रे, कांग्रेस नभएको भए आज यति हुदैन थ्यो त? जे नी काँग्रेस ले गर्दा भयो रे त!
6
सुलोचना retweeted
सानो हुंदा समय थियो घडि भएन समयको महत्व थाहै भएन।। ठूलो भर जागिर खाइयो, घडि पनि किनीयो यो जवानीमा घडि भयो समय भएन । #समय⌚️
132
1,087
2
2,455
सुलोचना retweeted
नेपालको सबै पुराना उद्योग फेरि सञ्चालन हुनु पर्यो, विदेशमा बस्ने नेपालीहरु सबैले शेयर किन्ने व्यवस्था गर्नु पर्यो। कसले गर्छ यो काम को सुरुवात?
2
11
नेपालको सबै पुराना उद्योग फेरि सञ्चालन हुनु पर्यो, विदेशमा बस्ने नेपालीहरु सबैले शेयर किन्ने व्यवस्था गर्नु पर्यो। कसले गर्छ यो काम को सुरुवात?
2
11
सुलोचना retweeted
केही यस्ता पापीहरु हुने रछन्, आफ्नै आफन्तलाइ समेत लगेर काम र राम्रो तलबको लालच देखाएर सुरुमा नै तालीमको लागी भनेर १० हजार भारु ठग्ने राछन्।
1
3
22
सुलोचना retweeted
यि नानिलाइ भेटाइदीन परो भनेर मेरो दाइले खोज्न भन्नु भएको छ। यतै कतै हुनु हुन्छ भने जानकारी पाम, Message गर्नुहोला।
2
2
1
22
यि नानिलाइ भेटाइदीन परो भनेर मेरो दाइले खोज्न भन्नु भएको छ। यतै कतै हुनु हुन्छ भने जानकारी पाम, Message गर्नुहोला।
2
2
1
22