जुनकीरी ~जुनु (@junakiri3) header
जुनकीरी ~जुनु (@junakiri3) profile picture

म त्यो कमल हु,जो निष्पक्ष भावले सामाजिक यथार्थता पोख्दै सुन्दर समाजको रचनाको लागि जोखिम मोलिरहन्छ। ✋@Aparichitjunu dm मा कस्ट नगर्नु होला

जुनकीरी ल्यान्ड खुल्ला आकास
Joined May 2016
Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)Photo by जुनकीरी ~जुनु (@junakiri3)
कसैको अंगलोमा बाँधिएर हिड्नु माया होइन,त्यो त मान्छे भित्रको स्वार्थी पन हो,माया त्यो हो जुन हजारौ गुणा टाढा भएनि सधै मनमा बाँधिएको हुन्छ!
240
2,055
14
2,893
जुनकीरी ~जुनु retweeted
जुन मुर्दाहरु लाइ भोट हाल्दा पनि देसको अबस्था परिबर्तन नभएसि मैले यो पालि भोट नै हालिन यत्रै सिति😂एक भोट्ले हारेको हेर्न धोको छ्😅
2
1
8
जुन मुर्दाहरु लाइ भोट हाल्दा पनि देसको अबस्था परिबर्तन नभएसि मैले यो पालि भोट नै हालिन यत्रै सिति😂एक भोट्ले हारेको हेर्न धोको छ्😅
2
1
8
जुनकीरी ~जुनु retweeted
नसिबमा नै लेखिएको छैन भने मन मा सजाउदैमा कसैलाई आफ्नु बनाउन सकिन्न रैछ।
1
1
7
नसिबमा नै लेखिएको छैन भने मन मा सजाउदैमा कसैलाई आफ्नु बनाउन सकिन्न रैछ।
1
1
7
जुनकीरी ~जुनु retweeted
राखिदेउ मेरो फोटो तिम्रो "profile" मा❣ कसैले सोध्यो भने "जिन्दगी जिउने रानी हो " भन्दिनु !!🤣
3
4
13
राखिदेउ मेरो फोटो तिम्रो "profile" मा❣ कसैले सोध्यो भने "जिन्दगी जिउने रानी हो " भन्दिनु !!🤣
3
4
13
जुनकीरी ~जुनु retweeted
"सम्बन्ध" फेसनको लुगा जस्तो नहोस जो मन पर्यो त्यहि लगाउने" सम्बन्ध" कात्रो जस्तो होस एक पटक ओडिसके पछि अरुको जरुरत नै नपरोस।
3
4
22
"सम्बन्ध" फेसनको लुगा जस्तो नहोस जो मन पर्यो त्यहि लगाउने" सम्बन्ध" कात्रो जस्तो होस एक पटक ओडिसके पछि अरुको जरुरत नै नपरोस।
3
4
22
जुनकीरी ~जुनु retweeted
चालेका पाइलाहरुले गन्तव्य तय गर्छ महोदय, लगाएको महगो जुत्ता ले हैन🙏🏻
2
24
93
जुनकीरी ~जुनु retweeted
सुनेको थिए लेखेको पाईन्छ🤔 त्यही भएर कलम भेट्न साथ तिम्रो नाम लेख्ने गरेको छु माया😚☺️💫💞 #शुभ_दिन💜💫
14
66
150
जुनकीरी ~जुनु retweeted
आजको ग्यान पैसाको लागि कहिल्यै शिर नझुकाउने काम नगर्नु अब बाटो हिंड्दा हजार पांच सय नै भेटियो भने छुट्टै कुरा 😂😂
15
59
241
जुनकीरी ~जुनु retweeted
............ सयौं जुनी जिउने सँगै कसम खुवाएको क्षण हात समाती सँगै हिंड्दा दोबाटो आएको क्षण #शुभरात्रि 🙏😍
27
78
1
162
जुनकीरी ~जुनु retweeted
यस पटक डा ले एमाले को अध्यक्ष पूर्व बाट खोसेर पश्चिम सारछन ? कि रमाईलो मात्रै हो।
4
11
111
जुनकीरी ~जुनु retweeted
नेपालका जहाज कहिले स्यालसंग ठोकिन्छन्, कहिले बदेलसंग, कहिले चरासंग एयरपोर्ट भित्र राष्ट्रिय निकुञ्ज नै बनाएका छन् कि के हो जस्तो पो लाग्न थाल्यो अब त 🤭🤭
4
3
77
जुनकीरी ~जुनु retweeted
अनि मुटुमा मात्र बसेकि भएत भाबनासंग बगाईदिन्थे तर उनित दिमागमा बस्छिन जसलाई भुल्न पागलनै बन्नुपर्छ।।
16
65
96
जुनकीरी ~जुनु retweeted
हरायो उज्यालो यँहा, रात पर्यो रे सम्बन्धको सर्बतमा मात पर्यो रे माया प्रेमको सवालमा किन यस्तो कन्जुस्याँई चिना मिल्नै नसक्ने जात पर्यो रे।।।
18
64
111
जुनकीरी ~जुनु retweeted
जिवनमा मर्नु अघि सुन्नै पर्ने , पढ्नै पर्ने उपन्यास हरु को नाम चाहियो ।। समय सदुपयोग गर्नु पर्यो 🤩
22
33
171
जुनकीरी ~जुनु retweeted
✍️जब म बिरामी हुन्छु नि तब तिम्रो याद आउन्छ मेरि आमा,, जब मलाइ केही हुन्छ नि तब तिमी आफै डाक्टर भएर मेरो उपचार गर्छौ ,, तिमी रातदिन नभनी मेरो सेवामा खटिएको हुन्छौ ,,तिम्ले गर्ने गालिमा पनि माया छाएको हुन्छ आमा 💕 #मिस_यु_आमा❣️❣️
5
57
93
जुनकीरी ~जुनु retweeted
आफ्नालाइ सहयोग पनि गर्न सिक सताउन मात्रै होइन
9
63
जुनकीरी ~जुनु retweeted
अाँशुहरु झुटाे अाशाका प्रतिबिम्ब हुन खस्न दिनुस् मनलाई शान्ति मिल्छ....✍️
11
39
1
108