Niti~Sha (@karkiniti) header
Niti~Sha (@karkiniti) profile picture

यस्मिन् यथा वर्तते यो मनुष्यस्तस्मिंस्तथा वर्तितव्यं स धर्मः। मायाचारो मायया वर्तितव्यः साध्वाचारः साधुना प्रत्युपेयः॥

नारायणथान काठमाडौं ।
Joined July 2014
Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)Photo by Niti~Sha (@karkiniti)
खासमा ढ्यांग्रो बजेको चाइ कसको हो ?👌
43%गगन थापा को
30%बालेन को
27%ट्विटरका हली हरु को
77 votes • Final results
1
3
1,766
गगनको पक्षमा बोलिरहने जेन्जीहरू कुमार बेनको घर जलाउनुपर्छ आन्दोलनमा उत्रिएका छन।। गगन थापाको पक्षमा बोलिरहने मिराज ढुङ्गाना ,माजिदअन्सारी, सरिश्मा थापा, रवि किरण हमाल जस्मिन ओझाहरू कुमार बेनको घर जलाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका छन।
3
1
4
512
सरकार ढाल्ने टोलि ..
2
2
1
14
1,592
आखिर किन्यो चै कस्ले ? 🤨
170
Tilak Varma and India A’s explosive young brigade square off against Sandeep Lamichhane and a spirited Nepal side! 💙 Watch #INDvNEP in the DP World Asia Cup Rising Stars Men's 2026 TOMORROW, 3:30 PM onwards, LIVE on Sony Sports Network TV channels and Sony LIV. #SonySportsNetwork #SonyLIV
3
29
5
290
7,241
हुदाहुदै ज्यास्मिन दिदी पनि फेस्बुकको ग्रुप बाट अपिल गर्न थाल्नु भयछ। यता टुइटरमा पोल ठड्यायर भोट माग्या जस्तै गरि 😁
1
458
1 candidate 2 gumboot 3 votes 😃
3
14
1,388
KP Oli र Harka Sampang बोलेको कुरा खासै Fact check गर्न जरुरी छैन, कसैले पत्याउँदैनन् I
सामाजिक सञ्जालमा भाइरल भएका एआई-निर्मित नक्कली भिडिओको भ्रममा परेर पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नै झुक्किएको पाइएको छ । techpana.com/2026/160063
6
423
pm @ShahBalen timeline of india visit ...
1
2
28
1,699
यो मान्छे चार चार पटक नेपाल को प्रधानमन्त्री भयको थियो हैट !
एस्ता खुस्केट को हातमा देशको चापी थियो ।
2
3
67
😆😆
प्युसाको नाम लेखौं कमेन्टमा यी प्युसाको सकृयता ले के हुने हो र ? 😆
1
202
बालेनको टिमको मान्छे भन्थेँ। दुई वर्षअघि कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठसँग, सामान्य स्कुल शिक्षक हुँदा नै यस्तो कारोबार भएको रहेछ। बालेन नगरप्रमुख हुँदै केन्द्रमा आफ्ना मान्छे घुसाएका रहेछन् कि क्या हो ?
4
13
1,799
😂😂
सुशील दा’लाई एमालेको प्रश्न- मन्त्रीहरुलाई विदेश नजाऊ भनेर आफैं जम्बो टोली बोकेर अमेरिका जाने ? :: shar.es/1a35iQ via @ShareThis
151
यस्तो मान्छे कुनै पनि देशले नपाओस्…हरामी🤬🤬
वैदेशिक रोजगारीमा वाध्यतावश जानु परेका बुबाको न्यानो काख पर्खिरहेका यी अबोध गाउँले नानी-बाबुहरू! एकातिर, परम्परागत निर्वाहमुखी कृषिप्रणाली धरासायी बन्दै जानु र अर्कोतिर देशभित्र औद्योगीकरणको प्रक्रिया समेत लामो समयदेखि अबरूद्ध हुनुले श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा देश उम्कनै नसक्ने गरी फस्दै गएको छ! अतः यी कलिला नानी-बाबुहरूको जन्मसिद्ध मौलिक अधिकारलाई ध्यान दिंदै देशभित्रै पर्याप्त उत्पादनमूलक रोजगारी सिर्जना गर्ने कुरालाई केन्द्रमा राखेर संघीय सरकारले एकीकृत नीति तथा योजना बनाओस् र सबै तहका सरकारले तदनुरूप कार्यान्वयन् गरून्! यो भन्दा ठूलो र सही आर्थिक विकासको मोडेल/फर्मूला वर्तमान नेपालको सन्दर्भमा अर्को छँदैछैन! #RuralEconomy #DevelopmentPolicy #outmigration #childrenrights #Balenshah #swarnimwagle
6
14
128
3,276
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
3
4
2
22
11,465
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
58
59
140
223
330,167
तर केटी को बाउ को नाम चाइ "दलित" हुनुपर्यो ! 😝😝✅
3,495
Adhikar ko thekedar ❌ Congress ko thekedar ✅
357
Once baddie had said to me "body count doesn't matter"
461