Rupesh retweeted
अरुलाई इज्जत गरे पो इज्जत पाइन्छ । अरुलाई मान्छे नगन्ने अनि आफुलाई इज्जत खोजेर कहाँ पाइन्छ !
Rupesh retweeted
आफ्नो जीवनको भारी आफैं बोक्नुपर्छ, अरुमा भर पर्यो भने कुनै न कुनै दिन धोका पाउँछौ ।!!!
Rupesh retweeted
जन्मदेखि मृत्युसम्म लाखौं सम्बन्ध बन्छ तर बुबा जस्तो हेरचार गर्ने व्यक्ति र आमा जस्तो माया गने व्यक्ति फेरि कहिल्यै भेटिंदैन !
Rupesh retweeted
जसो जसो उमेर बढ्दै जान्छ, मानिस बिस्तारै धनाढ्य बन्दै जान्छ।
चाँदी कपालमा आउँछ, सुन दाँतमा, मोती आँखामा, चिनी रगतमा, अनि महँगा पत्थर मिर्गौलामा पाइन्छन् ।
Rupesh retweeted
समय सकिएपछि पातले झर्नुपर्छ, हिऊले पग्लिनु पर्छ, बत्तिले निभ्नु पर्छ, सूर्यले अस्ताउनु पर्छ, फुलले झर्नु पर्छ भने हामीले संसार छोड्नुपर्छ त्यसैले कसैले घमण्ड नगरेकै राम्रो ।
Rupesh retweeted
शङ्काको कुनै उपचार हुँदैन । चरित्रको कुनै प्रमाण हुदैन । विश्वास जस्तो महँगो केही हुँदैन र शब्द जस्तो तिखो बाण केही हुँदैन।
Rupesh retweeted
मलाई कसैको आवश्यकता पर्दैन भनेर घमन्ड गर्नुहुँदैन, र म सबैलाई चाहिन्छ भन्ने भ्रम पनि राख्न हुँदैन ।
Rupesh retweeted
स्त्री त जिद्दी नै हुन्छन् ।
जो स्त्रीले तिमी सँग जिद्दी नै गर्दिनन् , सम्झनु कि त्यहाँ माया नै छैन ।
Rupesh retweeted
माया के हो ?
मायाले खाना दिन्छ? दिदैन
मायाले पानी दिन्छ ? दिदैन
मायाले वास दिन्छ ? दिदैन
मायाले सास दिन्छ ? दिदैन
मायाले केहि पनि दिदैन केहि नदिदा नदिदै पनि सबै दिएको अनुभूति गराउने वस्तु नै माया हो।💝
Rupesh retweeted
दुख सबैको जिन्दगीमा हुन्छ,
फरक यती हो की सबैको जिन्दगीमा दु:ख
बुझिदिने मान्छे हुँदैन ! 🌻😊
Rupesh retweeted
यदि खुशीका रङ्गहरुको अर्को नाम नै होलि हो भने मलाई माफ गरि देउ प्रिय म ती रङ्गहरु भन्दा निकै परको संसार चलाउन अभ्यस्त हुन थालेको पनि बर्षौं भएको छ!यी राता हरिया पहेँला रङ्गहरुमा त म बिरागको गन्ध पाउन थालेको छु यार बरु मलाई सफेद रङ्गहरुले लतपत्तिएको कुनै पर्वहरु छन भने बताई देउ न
Rupesh retweeted
कहिलेकाहीँ आफ्नो नजीकको मान्छेले भनेको कुराको पनि विश्वास नगर्नुस् । किनकि, यहाँ आफ्नै आँखाले देखेको कुरा पनि गलत साबित भएको छ ।
Rupesh retweeted
पाएको कुरा त मुस्कुराउदै छोड्न परेको छ😊
झन् चाहेको कुरा नपाउदै मा के गुनासो गर्नु !!🥀✨️
Rupesh retweeted
गङ्गामा डुबुल्की मार्दैमा धर्म हुने भए दुनियाँमा माछा र भ्यौता जति धार्मिक कोही हुने थिएनन् ।

