
सानै देखि Intelliget छु तर घमण्ड कहिल्यै गर्दिन | फलो गर्नुस 100% फलोब्याक ,CR7❤️। गोदाम👉️👉️ @merjrupesh https://teapaw.org/t.co/cCjSxMzqpF
Nepal (सिन्धुपाल्चोक, चौतारा)
Joined January 2016
- Tweets88.9K
- Following7.9K
- Followers7.2K
- Likes34.4K
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
घाम अस्ताउन लागेको थियो,
त्यतिबेलै एउटा चरा आएर बस्यो।
घामलाई लाग्यो—
आफ्नो साथ दिन चरा आएको हो।
भोलिपल्ट फेरि साँझ पर्यो,
तर चरा आएन।
हरेक आगमन तिम्रो लागि हुँदैन,
हरेक साथ सधैंभरि रहँदैन
यदि कसैले तिम्रो मौनता बुझ्छ भने,
उसलाई परीक्षा लिने बानी नबसाल♥️
#Swrites🖤🕊️
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
निरन्तरता देउ बस धेरै दौड्नु पर्दैन, जे तिम्रो हो त्यो आफै आइपुग्छ। 🌼
#सुभबिहानी☕🙏🕉️🕉️
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
चित्त दुखाएपछि फोटो भिडियो मेसेज मात्र होइन मान्छे पनि डिलिट गर्दिन्छु म।
💗के ठूलो कुरा गर्छौ🤭😊☹️
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
म यति धेरै 'Single' छु कि, मोबाइलमा 'Wrong Number' बाट फोन आउँदा पनि कता-कता खुसी लागेर आउँछ,कम्तीमा कसैले त सम्झियो! 📞🥲😂
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
हामीलाई उमेरले होइन, अध्ययन, अभ्यास र अनुभवले परिपक्क बनाउँछ,
त्यसैले हरेक दिन सिर्जनात्मक बनाऔं🙂
शुभदिन ❤️🌻
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
आफ्ना ले नै कुरा काटेको देखे
यता नुन उता सुन साटेको देखे
आफ्ना को के बिश्वास गर्नु खै
यता साख्खै हुँदै उता कुरा काटेको देखे…! 😔
#शुभबिहानि ☕️🌸⚡️
#शुभ_प्रभात_वंदन 😇
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
आफूलाई अरूसँग तुलना गर्दै हिँड्दा मनको शान्ति हराउँछ !
हरेक मानिसको समय, यात्रा र गन्तव्य फरक हुन्छ……………….🌸
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
तिमि गए पनि
साथमा तिम्रा तस्बिर छन्
तस्बिरका सम्झनाहरु छन्
मेरो वरिपरि छन्
हेरेर हाँसिरहन्छ यिनै छन्
बाच्ने आधार !
तिम्रो अभाब छ प्रभाब छ
यि तस्बिरहरूले
मेरो एक्लोपन बिर्साईदिन्छन्
तस्बिर हेर्दै मुस्काउँछु
कोही त छ मेरो
अनि फेरी चुपचाप आँसु झर्छन्
बाँकी जीवनका लागि..
#🌷💜🙏
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
दुई दिन झुटाे सपना देखाएर
जिन्दगी भरलाई पुग्ने गरि चाेट दिएर
जानेको कमि छैन यहाँ ....!!💘🙎♂️
#शुभबिहानी☕️☕️
#शुभपल_शुभदिन
😍🙏💞👌🇳🇵
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
"यी ३ चिज बिहान चाँडै उठ्छन!
आमा, मेहेनत अनि मजबुरी।"
#शुभ_प्रभात 🌻☕️
#शुभ_दिन 🙏🌹😍
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
किन पागल बनाएकी हाै र !!
कि त माेहनी लगाएकै हाै र !!
#पर्देशी🙎♂️💘
𝙍𝙪𝙥𝙚𝙨𝙝 retweeted
आफुले रोजेको पाइदैन भने
अरुले छोडेको अनि चाइदैन
#बुझे_हुन्छ

















