बिमल (@merogaon) profile picture
Joined September 2015
Photo by बिमल (@merogaon)Photo by बिमल (@merogaon)
अब संसार भर गाउको महत्वो बढ्नेवाला छ , जनघनत्वो कम भएका फराकिलो बस्ति सहितको सुन्दर गाउहरु धेरैको छनौटमा पर्नेवाला छ ।
1
नेपालमा सगरमाथा र बाँकि संसारमा Mt Everest नै काफी छ। अरु कसैले दावा गर्नु परेन।
पहिले पहिले पेट दुख्यो, टाउको दुख्यो भने पानी खादा ठिक हुन्छ भन्थे। आज भोलि कोरोना को डर छ भन्यो अदुवा बेसार खानु भन्छन। तर हिमाल बाट बगेर आएको पानीले नि कोरोना संग लड्न सक्छ रे।
नाकाबन्दी हुन सक्ला, तर तेस्ले स्वाबलम्बी बनाइदियो भने त खास्सा भयो नि !
2
पानीपुरीको बारे कुरा गरेको भए हुन्थ्यो - नुनिलो, अमिलो, पिरो कत्तिको मन पर्छ भनेर। गम्भीर बिषयमा बहस छेडेछन् , नायिका चिप्लिन।
1
बाटोमा बास तेर्स्याएर कोरोना तर्साउने तरिका
1
Replying to @Jhakri_didi
@Jhakri_didi बाटोमा बास तेर्स्याएर कोरोना भगाउने तरिका जुन देखियो।
Replying to @Jhakri_didi
@Jhakri_didi एकजनाले आएर भात खाएर गए, त्यो एकजनालाई कोरोना भयो रे, राम्रो संग जाचेको भए । पुरै गाउलाई बन्दि बनाए बुज्रुकहरुले । अब पुरै जिल्ला ठप्प गरिदिन सक्छन लाल पण्डितहरुले । तर्साएर राज गर्ने सुरु भयो ५२ सालमा।
Replying to @PRCAmbNepal
@PRCAmbNepal You can talk to Chinese but same is hard to do with India.
भारतको दादागिरी र नेपालको निरिहता देखेर दिक्क लाग्यो। #लिपुलेख
1
Replying to @brb1954
@brb1954 मान्छेको शरीरभरी स्प्रे गर्ने काम त्यो फ्याटिय तत्व मार्ने एक मात्र रामबाण हो ।
Replying to @thapagk
पार्टी जूनसुकै होस , फरक सोच को नेतृत्व आएन भने काम लाग्नेवाला छैन। ओलि गएर गौतम वा दहाल वा नेपाल अथवा देउवा वा पौड़ेल जो आए पनि १९ को २० होला तर ३५ हुन गार्हो छ। चाहिएको ४० जो छ। कसरी होला?
Replying to @shankarktm1
Replying to @ameetdhakal
सचिवालय बैठकमा एउटा टेबल छोप्ने कपडा फेरिएछ अब प्रधानमन्त्रीको कुर्सिमा बस्ने मान्छे फेरिरहनु परेन ।
सचिवालय बैठकमा टेबल छोप्ने कपडा फेरिएछ , अब प्रधानमन्त्रीको कुर्सिमा बस्ने मान्छे फेरिरहनु परेन ।
Here is our UPDATED briefing: प्रचण्डले ओलीसँगको ४० मिनेट भेटमा गरे काम तमाम! setopati.com/politics/205350
पार्टी जूनसुकै होस , फरक सोच को नेतृत्व आएन भने काम लाग्नेवाला छैन। ओलि गएर गौतम वा दहाल वा नेपाल अथवा देउवा वा पौड़ेल जो आए पनि १९ को २० होला तर ३५ हुन गार्हो छ। चाहिएको ४० जो छ। कसरी होला?
1
1
Replying to @winnerbb2
@winnerbb2 अब संसार भर गाउको महत्वो बढ्नेवाला छ , जनघनत्वो कम भएका फराकिलो बस्ति सहितको सुन्दर गाउहरु धेरैको छनौटमा पर्नेवाला छ ।
अवस्था यति भयाबह छ कि ओली ले मात्रै हैन पत्रिकामा दैनिक देखिने गिदिहरु कसैले पनि समेट्न सक्दैनन! चान्स पाए नेपाली ले गर्छ भन्थे ओली तर आफैले पाएको चान्स्मा डान्स गर्ने सकेनन !
1
मलाई त Twitter गज्जब लाग्यो - यसमा birthday anniversary नहुने रैछ !
बालुवाटार बाट बासुरिको धून सुनिएको निक्कै भयो। रोम को निरो बिर्सिने गरि।
माहोल कविताको रहेछ , देशमा कबि संख्या बढ्ने भए । वलीको भन्दा राम्रो कविता लेख्ने होड जो चलेको छ ।