Bagale (@winnerbb2) header
Bagale (@winnerbb2) profile picture

जुन दिन नयाँ किताब किन्छु त्यो रात निन्द्रा प्रर्दैन । तर जतिनै किताब जम्मा गरे पनि ज्ञान जम्मा गर्न अझै सकेको छैन ।

Joined January 2013
Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)
हुदैन ✍️ आन्दोलन नगरौ । विरोधमा खर्चिने ऊर्जा जनजीवन सुधार्न लगाऔ । विश्वास आर्जन गरौ, जनताले प्रत्यक्ष अनुभूति गर्ने कामबाटै राजनीतिले नैतिक धरातल र नेतृत्वले ऐतिहासिक सान्दर्भिकता प्राप्त गर्छ । अहिलेको अवस्थामा आन्दोलन गरेर जनताको मन जितिदैन ।🙏 #PositivePolitics
89
चित्त बुझेन ।
54
प्रश्न गर्ने र उत्तर दिनेमा को ठूलो? - मेरो बिचार है, उत्तर दिनेले ज्ञान देखाउँछ, प्रश्न गर्नेले सोच देखाउँछ ।
1
25
बालेनको मामलामा म अलि फरक छु ।🤔 बालेनजीले आफ्नो नाम “बालुवामा लेख्ने कि ढुङ्गामा,” त्यो उनको कुरा हो । तर म चाहन्छु, उनले आफ्नो नाम बालुवामा होइन, ढुङ्गामा लेखून ।
18
देशमा यस्ता संवेदनशील घटना किन बढ्दैछन? र के कसैले नियोजित रूपमा द्वन्द्व भड्काइरहेको त छैन?
1
29
⚽ स्पेन 🇪🇸 VS आर्जेन्टिना 🇦🇷 आजको यो फाइनल खेल दुवै टिमका लागि फलामको चिउरा हुने पक्का छ । एकातिर सर्वश्रेष्ठ आक्रमण आर्जेन्टिना (१९ गोल) अर्कोतिर अभेद्य रक्षापङ्क्ति स्पेन (मात्र १ गोल बेहोरेको) आगोको छेउमा फलाम, अब बाजी कसले मार्ला? — म त Spain 🇪🇸 तर्फ लागे ।🏃
67
अब बाँकी दुई सिट… कसको पोल्टामा जाला त? 🇳🇴 Norway 🆚 England 🏴 📍 Miami 🇦🇷 Argentina 🆚 Switzerland 🇨🇭 📍 Kansas चारै टिमको आ-आफ्नै खेल बलियो छ, तर Core area खोज्दै-खोज्दै ९० मिनेट बित्न सक्छ है केटा हो बिचार गर!😀 #QuarterFinals #NorwayVsEngland #ArgentinaVsSwitzerland ⚽🔥
52
PM balen, Diplomatic silence को सट्टा diplomatic confusion create गर्दैहुनुहुन्छ जस्तो छ ।🤫
22
प्रवासको चर्चित अनलाइन पत्रिका eNepalies मा बिजय बगाले भन्छन – ‘बिदा लिनुस!’ ✊🔥 Thank you so much eNepalies Bishwa Raj Thapa Dai🙏 #eNepalies #bijayabagale #प्रवास #NepaliDiaspora facebook.com/share/17quhNvVy…
41
🌍 जब दुई महाशक्ति आमने-सामने हुन्छन्न ….. 🇨🇳 चिन — म योसँग सक्दिनँ 🇺🇸 अमेरिका — यसले मलाई गाह्रो पार्छ ठूला मान्छेहरू भेटिदा देख्या जस्तो हात मात्र मिलेको हुदैन, संसार कुन दिशामा जानेछ भन्ने संकेत पनि त्यहीबाट तय हुन्छ ।
30
“ज्यान जाए तर ‘१२ भाइ’ नलाए” 😄🔥 🏃 #NepaliMedia #12Bhai #Satire #Media
22
१२ भाइ पत्रकारले नभएको रोईलो मच्चाए भन्छन त? हैन, अहिले त हरेकको हातमा social media छ, सबै YouTube का पत्रकार, सबै TikTok का विश्लेषक, सबै Facebook का सम्पादक, अनि सबै Twitter (X) का ‘breaking news’ दिनेहरू … आवाज सबैसँग छ, तर जिम्मेवारी भने कसै-कसैले मात्र बोकिरहेका छन ।🤔
1
33
यो छानबिन मात्रै भएकाले सकभर आन्दोलन नै नगरौ । बिधिको शासनमा बिश्वास गरौ । हैन भने, थप्क रोडमा बसेर शान्तिपूर्ण आन्दोलन गर्न सुल्झाउँछु ।
16
जसले जीत्यो, उसैलाई भन्ने त हो नि? Rabi Lamichhane Ji, Balen Ji रास्वपालाई विनम्र सुझाव:~ त्यो “संघीयता” भन्ने घाँडो अब तुरून्तै हुर्याइदिऔ है! ती कृनाहरू मिल्काइदिएर, देशले अलि बढी आनन्द महसुस गर्छ । 😄 #nepal #NepalPolitics #noसंधियता
51
अहिलेको चुनावलाई आधार मान्दै, जनमतबाट आएको स्पष्ट सन्देशलाई स्वीकार गर्दै, सबैभन्दा पहिले नैतिक जिम्मेवारी लिने र आवश्यक परे पद त्याग्ने उदाहरण कुन राजनीतिक दलको नेतृत्वबाट देखिएला?🤔 १ नेपाली कांग्रेस २ नेकपा एमाले ३ अन्य #PoliticalEthics #democraticmaturity #leadership
1
47
कोही नबोल । 🤫 अब मतपत्र बोल्नेछ । 🗳️
56