Bagale (@winnerbb2) header
Bagale (@winnerbb2) profile picture

जुन दिन नयाँ किताब किन्छु त्यो रात निन्द्रा प्रर्दैन । तर जतिनै किताब जम्मा गरे पनि ज्ञान जम्मा गर्न अझै सकेको छैन ।

Joined January 2013
Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)Photo by Bagale (@winnerbb2)
प्रदेश संरचना खारेजीको माग राख्दै आएको राप्रपाले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । विस्तृत: https://teapaw.org/t.co/424wGTJxsj #KantipurNews #KantipurTVHD #Kantipur
3
1
10
1,491
भेटाघाट, राम-रमाइलो 🤣🤣 #neja – at Chantilly, VA
1
2
18
Wow! How beautiful is Nepal 🇳🇵 ?
45
366
25
1,943
मान्छे चिनोस् #neja
5
2
23
कोभिड प्रभावित पत्रकारलाई राहत दिन सञ्चारमन्त्रीसँग माग nagariknews.nagariknetwork.c…
1
1
4
मसंग आज एक ‘खुशी’को कुरा र एक ‘दु:ख’को कुरा छन-पहिले कुन सुन्ने? १)खुशीको कुरा:-पुर्व राजा ज्ञानेन्द्रले ‘कोरोना-रोकथाम’को लागी रु २ करोड सहयोग गर्ने भएछन! २)दु:खको कुरा:-अब नेताहरुले एकै रातमा त्यो पैसा मिलाएर ‘झ्वाम’ पारीदिन्छन! (आखिर ‘देवता’ हटाएर ‘राक्षसहरु’ ल्याएसी यस्तै हो)
1
10
1
21
२५ लाखको पुरुस्कार जित्नको लागी ६० लाख खर्च गर्ने मगरको बुद्दी थाहा पाएरै आयोजकले खबपुलाई अन्तिम चरण सम्म लगेको थियो।
102
59
23
792
प्रधानमन्त्री निको हुनु आफैँमा खुसीको कुरा; देशकै सार्वजनिक अस्पतालमा उपचार गराएर निको हुनुभयो, अर्को खुसीको कुरा; उपचार खर्च सार्वजनिक हुनु पनि खुसीको कुरा; यस्ता कुरामा सधैँ खुसी हुन पाइयोस्! प्रधानमन्त्री ओलीको उपचार खर्च ३७ हजार रुपैयाँ (बिलसहित) thahakhabar.com/news/53678#.… – at Nepal
13
35
8
291
जनमतले कांग्रेसलाई प्रतिपक्षको भुमिकामा पु-याई सकेपछि पनि फेरि प्रचण्डलाई प्र.म. बनाउने कुरा गरेर दुनियाँको अगाडि निर्बस्त्र बन्ने कुनै पनि कांग्रेस नेताले चेष्टा नगरोस्।
129
557
35
1,710
सुरज थापा कस्तो बोल्ड,अनि सम्मालिर गाए र गए, सायद जिन्दगीमा मैले गरेका साना साना भूलहरूलाई सुधार्ने शिक्षा मैले उनिबाट पाएँ। बधाई सुरज!
5
22
1
170
चाडक्य भन्छन - सफलता प्राप्त गर्नको लागि असल साथीको आवस्यकता पर्दछ र धेरै नै ठुलो सफलता प्राप्त गर्नकालागि राम्रो शत्रुको आवस्यकता पर्दछ । – at Nepal
17
97
3
341
"पत्थर पिग्लेगी लिकिन कॉग्रेस कि कार्जेक्रता नहि पिग्लेगी"! शेरे जस्तो नेतृत्व हुँदा नि यस्तो छ भनेअली गतिलो नेतृत्व हुन्थो भने बडार्ने रैच!
2
1
3
ऎतिहासिक तस्बिर पुर्व राजाको धर्यता र सालिनता यो देश प्रती बर्तमान राजनीति नेतामा देखिएन निकै सद्द्भाव पुर्ण ब्याबहार
5
28
3
73
याद राख सरकार ! यसरि पुच्छर लुकाएर बस्यौ भने आज नेपाली जनता माथि गोली चलाउने भारतीय प्रहरीले भोली सिंहदरवार छिरेर तिमीहरु माथि गोली चलाउछन्।
1
36
3
82
हेर भाई, ✋ औंला ठड्यौदैमा पृथ्वीनारायण शाह हुँ भनेर नसोच !! ☝
1
2
गोबिन्द के.सी को लागी "SaveDr..KC" भन्दाभन्दै ब्याच्लर पास गरी अरी मास्टर नि सकियो! अब त जागीर नि खोज्नु परो भो कती तीनैको तुनेलो गर्नी हो!
3
7
टुइट पत्रिकामा छाप्न लाई लेख्या होर? छापिएन भनेर चिन्ता मान्नु।२-४वटा फेव आए पुग्छ,रिट्वीट नी चाइन्न।😁😁
1
1
1
4
बिहान बिहान निद्रा खुलेर आयो--- यो मन सपनामा डुलेर आयो--- कता कता उनीले हात समातेको देख्दा, सास अड्किएर छाती डम्म फुलेर आयो!
3
7
तीन जनाको सिफारिसमा २०६३मा बाडिएका सबै नागरिकता छानविनको दायरामा ल्याउनुपर्छ। ती चाहे हिमालका हुन वा पहाड र तराई,सबै ठाउँका ।
16
88
6
229