Pinned Tweet
हामी अभिमन्युको रुप हौ जो सांसारिक भोगबिलास रुपी चक्रब्युहमा फसेर निस्कन सक्दैनौ भन्ने जान्दाजान्दै पनी आफन्तहरुको बिजयको लागि त्यसमा फस्छौ।
देश विदेशमा रहनु हुने यहाँहरु सम्पुर्णमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमीको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु।
114
शुभ प्रभात,शुभदिन!श्री पशुपतीनाथले हामीहरु सबैलाई सत्मार्ग र सत्बुद्दि प्रदान गरुन् ,जसले हाम्रो सार्वभौम र स्वाभिमानको रक्षा र सम्पुर्ण जनजनको कल्याण गर्ने क्षमता दिउन्।जयनेपाल(देश वाला)
62
त्यो पनी एक जमाना थियो, सरकारी सञ्चारमाध्यम भन्दा बढि बीबीसीलाई बिस्वास गरिन्थ्यो।आज यो पनी एक जमाना आयो बीबीसीको भन्दा बढि बर्षायाममा उम्रिएका च्याउजस्ता युट्युवेहरु बिस्वासीलो लाग्न थाले।
108
यो निर्वाचनले सिक्किमीहरुले पाए जस्तो गणतन्त्र र नयाँशक्ति उपहार नेपाली जनताहरुलाई कदापी नदिउँन्।साथै पशुपतिनाथले हामी नेपाली सबैलाई सद्बुद्धि र स्वबिबेक दिउँन्।
81
खोज्दैछु ति समय,जतिबेला हामीलाई निर्धक्क सिङ्गापुर र स्विट्जरल्यान्डहरुका सपनाहरु देखाइएको थियो।#नेपाल
78
निलो रङ्ग सिर्फ शान्तिको प्रतीक मात्र नभई अरु अरु पनी हुनसक्छ।#नेपाल
1
74
मासुभात,रक्सी र पैसोमा बिकेर चुनिने नेता भनेकै यस्तै लठैत नै हुन् ।
नयाँ बर्ष २०८१को उपलक्ष्यमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना।श्री पशुपतीनाथले हामी सवैको रक्षा र कल्याण गरुन्।जयनेपाल
1
250
के अब गगन थापाको घोक्रो फुलिने गरेर गर्जने र विश्वराजले छाँयादेवी आमाहरुको प्रश्न राख्ने दिन आउन लागेकै हो त?😜😜
271

