वादल गोर्खाली retweeted
भर्खरै कालिकोटमएमा घाँसपातमा जाँदा भीरबाट लडेर आएको ढुंगा बज्रिएर गोरीकला विश्वकर्मा 'मानुषी' को मृत्यु भएको थिय।तिनी लडाईमा लागेर पढाई बिगारेकी, परिवारबाट दुई दाजु शहीद भएकी पात्र थिइन्।
यता बाबुरामकी छोरी मानुषीले गोल्ड मेडल हानेको समय ठ्याक्कै त्यही थियो।शायद एउटै हप्ता।
वादल गोर्खाली retweeted
मैले लेख लेखेको थिएँ अखबारमा - शायद ती मानुषी , यी मानुषी शिर्षकमा।
हिसिला, मानुषी क्रुद्ध थिए, त्यसबाट।
बागवजारमा श्याम श्रेष्ठसहित हामीले रुपान्तरणमा श्रृंखलावद्ध विमर्श चलाइरहेको समयमा मानुषी (यमी) पनि आउनुभएको थियो।
वादल गोर्खाली retweeted
कार्यक्रम सकिएपछि रुपान्तरणको तलको चिया पसलमा निभा शाह, मानुषी र म थियौं।
सम्भवतः मानुषीले नै प्रसंग निकालेर तपाईं गोरीकलाको मृत्युमा मलाई किन जोड्नु हुन्छ भनेर कुरा शुरु गर्नुभयो।
मैले यसमा तपाईको दोष छैन, तपाईंको बाहरुको दोष छ भनें।
वादल गोर्खाली retweeted
निभा दिदीले अलि चर्कै बिषय राख्नुभएको थियो।कसरी विश्वकर्मा मानुषीहरुलाई आगोमा होमिएको पुतली बनार भट्टराई मानुषीहरु विदेशका आलिशान स्कूलमा पढाइए भनेर।
मानुषीले पढ्नु,गोल्ड मेडल लिनु असाध्यै राम्रो कुरा हो।
तर दुनियाँका छोराछोरीलाई बुर्जुवा शिक्षा बहिष्कार भनेर लडाईमा होमिएको थियो।
वादल गोर्खाली retweeted
मानुषी यमी भट्टराई तिनै बुर्जुवा शिक्षा बहिष्कारको नारा अलापेर गरिबका छोराछोरीलाई लडाईको भट्टीमा होम्ने नाइकेको छोरी थिइन्।हजारौं कलिला मानिसलाई लडाईमा होमेर लुटिएका बैंकको पैसाले मानुषी यमी भारतमा पढ्नुभएको थियो। मैंले यही कुरा त्यसदिन राखेको थिएँ।
वादल गोर्खाली retweeted
त्यसको जवाफमा मानुषी यमी भट्टराईले भन्नुभएको थियो - अरुका छोराछोरी र डा वावुराम भट्टराई - इ. हिसिला यमीको छोरीको तुलना गरेर पनि हुन्छ त ?
निभा र म स्तब्ध भयौं।मौन भयौं।छूट्टियौं।
निभा दिदी पछि रुनु पनि भयो मानुषी गएपछि।
त्यसैले पापाका परीहरुको गफ धेरै नबेच्नुस् ल ! पोल्छ !!
वादल गोर्खाली retweeted
नारायणकाजी
बामदेव
माधव नेपाल
प्रचण्ड
सभामुख
प्रमुख प्रतिपक्षी नेता
प्रधानमन्त्री
कोस्ले मात्र संबिधानको पालना गरे र मुलुकमा अब राष्ट्रपति ले गर्नै पर्ने वाध्यता छ? न
याँ जनादेश मागौं जनता संग
नभए
यो संबैधानिक लहरो तान्दा
परिपाटीकै पहरो जाने निस्चित छ।
वादल गोर्खाली retweeted
हिजो आज हाम्रो वार चल्दैछ
उ बोलाउछ म बोल्दिन
म बोलाउछु उ बोल्दैन
एस्तै भएर सम्बन्ध बदलिदैछ।
वादल गोर्खाली retweeted
रित्तो रित्तो छु म
छैनन बाकी कुनै अरु चाहाना
शुन्य शुन्य भो मन
बिलाइसक्यो सबै जिउने बहाना
घर जलेर आज खरानी भो सबै
मन डढेर आज बिरानो भो कठै
सङी डुब्दैछु तिम्रो यादमा
सङि जल्दैछु तिम्रो यादमा ।।
वादल गोर्खाली retweeted
नेपाली हामी रहौला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
हार्दिक श्रद्धाञ्जली
राष्ट्रकवि माधव प्रसाद घिमिरे 😢
वादल गोर्खाली retweeted
थाहा छ देशमा बेथिति छ, तर यो समय भिड,जुलुश,अान्दोलन गर्ने कदापि होइन । सरकारले त कोरोनाको संवेदनशीलता बुझेन तर हामी नबिर्सौ। स्थिति काबुबाट बाहिर गए नेता र ठूलाबडाले त जसरी पनि उपचार पाउँछन् हाम्रो हो बिजोग हुने। 🙏मनन गरौं।
वादल गोर्खाली retweeted
चोलेन्द्र चाइँ बौत माइडियर मान्छे रैचन्। हत्याको केसमा होस या गाँजा चरेसको केशमा ... अझ तासको केसमा पनि हो क्यार…
वादल गोर्खाली retweeted
बिरगंजको हिन्दुवादी नेता काशी को हत्यामा प्रभुशाह को संलग्नता देखिएपछि तत्कालीन एसपी रमेश खरेललाई लाई बोलाएर प्रभुशाह लाई पक्राउ नगर्नु भनेर उर्दी जारि गर्ने तत्कालीन प्रम@brb1954 नै तपाई नै होईन।
बिष रोप्ने अमृतको आसा गर्ने,
वादल गोर्खाली retweeted
एसिड छ्याप्दा मौन, ढाड देखाउँदा छट्पटी । वाह!! एसिड भन्दा ढाड घातक कहिलेबाट हुन थालेछ?
वादल गोर्खाली retweeted
न्यायपालिकाले 'हत्यारा'हरूलाई दया देखाउने, कार्यपालिकाले भष्ट्रहरूलाई भरोसा देखाउने र व्यवस्थापिकाले 'वक-वक' मात्र गरिरहने।
चिन्ता चाहिँ जनताको भागमा मात्र?












