मानिसको शेषपछि ब्रेन डेथ भएका मानिसको ७ मानव अंगहरू र आँखा दान दिनको लागि संस्थागत संरचना छ र मैले यी सबै दान दिइ सकेँ
तर शेषपछि शव दान लिने चिकित्सा शिक्षण संस्था (Medical College) भने रहेनछ र औपचारिक कागजात बनाउन पाएको छैन
यसको पनि व्यवस्था भए धेरै लाभान्वित हुने थिए – at Nepal
भारत र अमेरिका रिसाउँछ भनेर होइन होला – at Nepal
Late night report :
बालेन सरकारबारे चिनियाँ बुझाइ– ‘बीआरआईको शब्द उच्चारण गर्न अनिच्छुक छ’
onlinekhabar.com/2026/11/206…
1
258
सुदूरपश्चिम फाइनलमा पुगेकोबाट त्यहाँ खेलकुदको राम्रो विकास भएको देखिन्छ ।
समग्र आर्थिक विकास कहिले होला ? – at Nepal
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने nagariknews.nagariknetwork.c…
1
242
पहिले पक्राउ
पछि जाहेरी
गजब – at Nepal
‘मलाई सरकारी वकिलको कार्यालय लगेपछि गृहमन्त्रीकी आमा बोलाएर जाहेरी लेख्न लगाइयो’ nepalpress.com/2026/11/19/78…
Replying to @balkrishna_adk1
@balkrishna_adk1 जी
पानी बाँडफाँटमा विवाद बाँकी छैन।
सुगौली संधि अनुसार नेपालको एकलौटि रहेको महाकाली नदी साझा हो भन्ने गलत भाष्य बनाउँदै विद्यमान उपभोग्य उपयोग स्वीकार्दै नेपालको अधिकार ३% भन्दा कमको आधामा सीमित पारे। – at Nepal
नेपाल र भारतका प्रधानमन्त्रीबिच एकअर्काको देशमा भ्रमण हुँदा महाकाली सन्धिको महत्त्वपूर्ण हिस्सा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना पनि चर्चामा आउने गरेको छ। nagariknews.nagariknetwork.c…
1
1
253
साढे दुई अर्ब ठगी ! – at Nepal
मलेसिया गएका साढे सात लाख श्रमिकको साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित ६ पक्राउ | Naya Patrika News nayapatrikadaily.com/news/20…
गृहमन्त्रीको आमाको भिडियो सार्वजनिक गर्नु अपराध रहेछ – at Nepal
‘गृहमन्त्रीको आमा’ भन्दै भिडियो सार्वजनिक गर्ने तीन जना पक्राउ, शेयर गर्नेलाई पनि पक्राउ गर्न दबाब
deshsanchar.com/2026/11/18/1…
youtube.com/watch?v=wgrd6pXm…
@ShahBalen ले भारतलाई महाकाली संधिको पुनरावलोकन गर्न मनाउनु र भैरहवा विमानस्थलको हवाई मार्ग सुनिश्चित गर्न सके उनी मातृभूमिको सच्चा सपूत ठहरिने छन्।
बुढीगंडकीबारे कुरा गर्न जरुरी छैन, ६ सय मेगावाट कार्यान्वयन गर्न थाले भारतले तल्लो तटीय लाभको मूल्य तिर्नेछ – at Nepal
4
3
1,890
यी विद्वानहरूले किन गलत भाष्य बनाउँछन् ।
अहिले नै नेपालले भारतबाट पाउने अपेक्षा गरेको भनेको २ अर्ब डलर मध्ये १ अर्ब डलर भन्दा बढी ऋण हो ।
भारतलगायतको देशबाट ऋण लिन हुने । तर चीनबाट ऋण लिन नहुने ।
कस्ता बुद्धिजीवि हुन् यी ? – at Nepal
नेपाल र चीनबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको नौ वर्ष पूरा भइसक्दा पनि यसअन्तर्गत एउटा नयाँ आयोजना पनि कार्यान्वयनमा गएको छैन।nagariknews.nagariknetwork.c…
भुटान सरकारले जस्तै नेपाल सरकारले खेर जाने बिजुली उपयाेग गरेर #Bitcoin_mine गर्न सक्छ । – at Nepal
Replying to @pakanajole
वर्षामा १,२०० मेगावाटसम्म बिजुली खेर जान सक्छ, हिउँदमा आयात गर्नुपर्छ। क्रिप्टो बन्देज संविधानमा होइन, सामान्य कानुनमा छ, प्रतिनिधिसभाको १३८ मतले संशोधन हुन सक्छ। नियमनसहित माइनिङले राजस्व र विदेशी मुद्रा दिन सक्छ। अर्को वर्षा अगावै ध्यान दिने कि? #Nepal #Hydropower
इच्छा शक्ति!
५/७ वटा सहकारी ठगी गरेका लामिछाने बन्धुलाई त केही हुन्न होला – at Nepal
इमेज सहकारी ठगी: ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद, अरुलाई कति ? nagariknews.nagariknetwork.c…
हाइड्रो डलरको लोभमा हिउँदमा उत्पादन हुने सक्ने क्षमता भन्दा ३ वा ६ गुणा भन्दा बढी जडित क्षमता सहित जलविद्युत आयोजनाहरू निर्माण गरेको परिणतिः
१) वर्षायाममा खेर जाने डरले निर्यात गर्ने बाध्यता
२) सुख्खायाममा नेपालकै माग धान्न नसकेर आयात गर्नु पर्ने बाध्यता ।
परनिर्भरताको पराकाष्ठा। – at Nepal
#urjakhabar
बंगलादेशतर्फको विद्युत् निर्यात रोकियो, हिउँदे माग धान्न भारतबाट आयात गरिने urjakhabar.com/news/17114097…
ठाडै अदालतको अवहेलना गर्छौं पो भन्दो रहेछ – at Nepal
‘म तपाईँलाई यत्ति भन्छु- जस्ट इनकेस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्यो भनेपनि आईजीपी बन्नुहुन्न । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब’, उनले भने ।
#Onlinekhabar #RSPNepal
onlinekhabar.com/2026/11/205…
627
अरुबाट सल्लाह सुझाव किन लिने भन्ने अहंकार होइन होला – at Nepal
भारत जाने बेला आइसक्यो, अजेन्डा तय गर्न छलफल नै गर्दैनन् प्रधानमन्त्री
प्रधानमन्त्री संयुक्त राष्ट्रसंघमा जाँदा होस् या छिमेकी मुलुकको औपचारिक भ्रमण । राजनीतिक दल, कूटनीतिज्ञ, विज्ञ समूह, उद्योगी-व्यवसायीसँग छलफल गरेर भ्रमणका एजेन्डा तय गर्ने विगतका परम्परा थिए । तर, प्रधानमन्त्री बालेन्द्र शाहले न राष्ट्रसंघ जाँदा परामर्श गरे, न भारतको आसन्न भ्रमण हुनै लाग्दा त्यसतर्फ चासो देखाएका छन् । विपक्षी दलहरुले भने मंसिर पहिलो साता हुने प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा समस्यासहित दुई पक्षीय व्यापार, पर्यटन तथा कनेक्टिभिटीलगायतका मुद्दा मुख्य छलफलको अजेन्डा बनाउनुपर्ने सुझाव दिएका छन् ।
दशरथ राईको रिपोर्ट ।
Meaning Epstein did not commit suicice! – at Nepal
Forensic expert says his analysis raises doubts about how Epstein died bbc.in/4f9SaQK
159
nytimes.com/2026/11/11/techn…
@JensenHuang cheated his wife Lori by having amorous relationship with @HuangAlicew and he also cheated Alice by having affairs with Kimberly Powell.
Very interesting. – at Nepal
300
"व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित"
व्यापार घाटा घटाउन पनि @ShahBalen र @narendramodi ले वार्ता गर्ने विषय हो र?
नेपाललाई द्रुत गतिमा औद्योगिकरण गरेर उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नासाथ व्यापार घाटा घट्छ। – at Nepal
भ्रमणको मिति र भेटघाटको कार्यतालिका दुवै देशले औपचारिक रूपमा सार्वजनिक भने गरिसकेका छैनन्। nagariknews.nagariknetwork.c…
3
335
बुढीगंडकी आयोजनामा लगानी गर्न आग्रह गर्नु अघि यो आयोजनाको कारण भारतले बाढी नियंत्रण तथा सुख्खायाममा थप नियंत्रित पानीको तल्लो तटीय लाभ मौद्रीकरण गरिनु पर्छ।
भारतलाई बहुमूल्य तल्लो तटीय लाभ निःशुल्क प्रदान गर्ने काम गरेर राष्ट्रघात @ShahBalen सरकार ले गर्ने छैन भन्ने कामना छ। – at Nepal
बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव deshsanchar.com/2026/11/15/1…
त्यती गहिराईमा गएर सोच्ने क्षमता पनि आवश्यक हुन्छ – at Nepal
nepalpress.com/2026/11/13/78…?
राज्य संचालकलाई यस्तो कुराको मतलब देखिएन ।
उल्टो सार्वजनिक बिदालाई ललिपप बनाउने ३५ वर्षे नजीरलाई कार्यान्वयन गर्दैछ । – at Nepal

















