Sabina Shrestha (@prachin03) header
Sabina Shrestha (@prachin03) profile picture

writes

Ktm, Nepal
Joined September 2013
Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)Photo by Sabina Shrestha (@prachin03)
को हुन् नेवार? ‘जसको भाषा र संस्कृति मिल्यो, त्यो नेवार हो। गोपालवंशी, किराँत, लिच्छवी, कर्नाटवंशी लगायत जो जति आए ती प्राय: नेवार भएर बसेका छन्। नेवार समाज कस्तो रहेछ भने यसले जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गरेर आफूजस्तै बनाइदिँदो रहेछ।’setopati.com/social/297975
7
65
6
218
58,214
'भाइबहिनीहरूले देश हल्लाइदिए। बालुवाटार अनि सिंहदरबार हल्लियो। तर तपाईं हल्लिनुभएको रहेनछ। भिटेनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ जस्तै ‘हामी सुध्रिनै सक्दैनौं’ भन्नुभयो।' @Highwaynep ✍️ onlinekhabar.com/2025/10/178…
1
2
476
"कालाे कांग्रेसले लेखेकाे" भनेर मुख बिगार्दै भए पनि याे आह्वान माकेजन र एमालेजनले पनि पढे हुन्थ्याे। नेपाली कांग्रेसका साथीहरूलाई विद्रोहको आह्वान! setopati.com/opinion/371059
5
15
4
120
9,505
Sabina Shrestha retweeted
गरिब नेपाली बालबालिकालाई शिक्षा दिन, उनीहरूको भविष्य सपार्न, दु:खी जीवनमा थोरै भए पनि खुसी छर्न आफ्नो सारा जीवन समर्पण गरेकी ओल्गाले कम्तिमा यो देख्नुपरेन — नेपालीहरूले उनको जीवनभरको योगदानको कुनै कदर गरेनन्! @prachin03 writes: setopati.com/social/370565
1
1
461
Sabina Shrestha retweeted
What’s noteworthy here is that the Department of Archaeology was not protected by the army or police. It was safeguarded by conscious and aware citizens who understood the importance of the archaeological materials housed there Report by @prachin03 en.setopati.com/social/16526…
4
1
5
2,243
“जब कुनै सम्पदाको नाम नयाँ संरचनासँग जोडिन्छ, त्यसले सम्पदाको मर्म समेटेको छ कि छैन बुझ्नुपर्छ,' @aloktuladhar ले भने, 'बस बिसौनीलाई फल्चा शब्द जोडेर परम्परागत रूप दिन खोजे पनि त्यो सही अर्थमा फल्चा होइन। यसले गलत बुझाइ सिर्जना गर्छ।” @prachin03 @setopati setopati.com/social/368229
2
1
7
920
यो रोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको सक्रिय जीवनमा त असर गर्‍यो नै, मानसिक रूपमा पनि कमजोर बनायो। 'तैपनि मर्छु भन्ने ख्याल चाहिँ कहिल्यै आएन,' उनले भने। By @prachin03 setopati.com/politics/365519
2
5
595
हिमाल पदयात्रामा जानेहरूलाई आकाश छुने गरी अग्लिएका हिमाल सँगसँगै भुइँमा माटो सराबरी धस्सिएका होचा च्याउ हेर्न सिकाउनु यो फिल्मको सुन्दर र सबल पक्ष हो। फिल्मको नाम 'लुक डाउन नट अप' ले पनि यही भनिरहेको छ — तल हेर्नुस् माथि होइन! @aloktuladhar #LookDownNotUp setopati.com/art/interview/3…
1
156
Sabina Shrestha retweeted
आलोकसिद्धि तुलाधारले बनाएको फिल्म 'लुक डाउन नट अप' हेरेपछि भने मलाई अब हिमाल नजिक पुगेर तस्बिर खिचाउन मात्र होइन, भुइँमा यत्रतत्र उम्रिएका च्याउ हेर्न पनि पदयात्रामा जान मन छ। @prachin03 writes: setopati.com/art/interview/3…
1
4
7
516
Sabina Shrestha retweeted
'एउटा मानिसले आफ्नो पूरा जीवन लगाए पनि नेवा: समाज पूर्ण रूपमा बुझ्न सक्दैन। त्यही भएर हामीले नेवाः समुदायबारे अनुसन्धान गरिरहेका अनुसन्धाताको कामलाई संयुक्त रूपमा प्रकाशित गरेका थियौं,' प्रा गेल्नरले  भने @prachin03 @DavidGellner @KrishnaAdhi15 setopati.com/social/364767
5
9
677