इधर भी गधे हैं, उधर भी गधे हैं
जिधर देखता हूं, गधे ही गधे हैं
youtube.com/watch?v=U5Lo2ud8…
229
यो तथ्य अधिकांश सत्य हो । एककोठे अफिसको भाडा तिर्न पनि स्पोन्सर खोज्नेहरु काठमाडौं आलिशान घर बनाउन चै कसरी सक्छन् भन्ने मलाई पनि लागि रहेको छ ।
केही साँच्चिकै ईमानदार छन् तर ती बहुत थोरै छन
अहो श्रीमानको धम्की पो आएछ ।
हम तो डुबे सनम तुमको भि लेजायेगें
सर्वोच्चको ‘फुलकोर्ट’मा न्यायाधीशहरूले फुयाललाई भने– तपाईं मात्र विचलित हुनुभएन, हामी सबैलाई डुबाउनुभयो
- फुयालको चेतावनीपूर्ण प्रस्ताव थियो– मेरो विषय संसद् गयो भने धेरै कुरा आउँछन् र अप्ठ्यारो पर्न सक्छ, त्यसैले आन्तरिक छानबिन नै विवेकपूर्ण हुन्छ
nayapatrikadaily.com/news/20…
2
293
सर्बोच्चमा कूनै नैतिकवान न्यायाधीश बच्या होलान् त जसले सरकारको निर्णयको विरुद्धमा गएर फैसला गरोस्
प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की बिहीबार रिट लिएर सर्वोच्च अदालतमा जाने भएका छन् ।
baahrakhari.com/detail/50658…
1
2
926
TU को त्यो गोप्य शाखामा नगई काम त के बन्थ्यो । त्यहाँ को गैदेला । 😁
भौतिक रुपमा उपस्थित हुँदा त काम नहुने कार्यालयमा हुलाक बाट प्रमाणपत्र पाउने रे ?
अलि हवाई फाएर भएन र भन्या ?
onlinekhabar.com/2026/11/205…
1
161
समाजसेवा भारी पर्न सक्छ होसियार रहनुहोस्












