श्वेतशार्दूल (@seto_bagh1) header
श्वेतशार्दूल (@seto_bagh1) profile picture

Tweets are very personal, my position and the tweets have no relation :)

Nepal
Joined February 2013
Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)Photo by श्वेतशार्दूल (@seto_bagh1)
श्वेतशार्दूल retweeted
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा, पत्नी र भाईको वर्तमान गरिबी अवस्था देखाउने वा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथकी बहिनीको वर्तमान गरिबी अवस्था देखाउने पत्रकारलाई थुनेको कहिल्यै सुनिदैन तर नेपालमा + – at Nepal
5
14
2
72
3,467
श्वेतशार्दूल retweeted
येस्तै येस्तैहरुले चुनाव जित्ने भएरै "खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने ब्यबस्था" भनेर लाञ्छित हुन परेको छ संसदीय व्यवस्थाले !
3
2
21
840
श्वेतशार्दूल retweeted
Nepal's democracy is beyond repair. प्रचण्डलाई स्वागत गर्न लाइनमा बसेका विमानस्थलका कर्मचारी गृहमन्त्रीको आदेशमा पक्राउ
4
6
1
30
2,987
एमाले नेताहरुले दिन नसकेको सल्लाह रास्वपा नेताहरुले चीन वाट दिएछन।अब त ओली र महेश ले चेत्लान
3
6
2
29
2,256
Planetary Health needs attention and we have taken the initiation to incorporate planetary health in the health education curriculum. #ChangePH #Planetaryhealth
1
136
श्वेतशार्दूल retweeted
३९ औं नम्बरमा हेर्नुस
प्रधानमन्त्री बालेन्द्र साहसँगै आफ्नै खानपिन र बन्दोबस्तीमा जान लागेका निजी क्षेत्रका प्रतिनिधि
7
8
1
30
3,985
श्वेतशार्दूल retweeted
NPL टिकट चाहिएको भए कमेन्ट गर्नुहोला नोट: टिकट लिन अनिवार्य रूपमा रास्वपाको सदस्यता भएको हुनुपर्नेछ र संजालमा ३-४ जनालाइ मुख छाडेको हुनुपर्नेछ । 😂😂😂
1
2
5
996
श्वेतशार्दूल retweeted
एक समय थियो: • कांग्रेसका जति स्वतन्त्र पत्रकार • एमालेका जति खोज पत्रकार • बाँकी सबै पार्टीका झन्डे र झोले पत्रकार त्यस्तै अहिले रास्वपाका बाहेकलाई झोले कमेडियन मान्छन्, तर एमालेका झोले कमेडियन नै भए पनि सत्य यही यिनले बोलेको कुरो हो।
4
7
1
58
8,488
श्वेतशार्दूल retweeted
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण टोली (डेलिगेससन)मा निजी क्षेत्र पनि रहने। गाडी डिलर एसोसियसनका प्रतिनिधित्व पक्का, अरु को को क्रमश: आउने नै छ।
4
3
32
4,928
श्वेतशार्दूल retweeted
रास्वपाको सरकार बन्नु अघिसम्म, बिराज भक्त श्रेष्ठ उर्जामन्त्री हुनु अगि सम्म हाम्रो घरमा विशेष रुपमा टुकी र दियालो बाल्ने चलन थियो । जङ्गलमा गई खोटो संकलन गरेर ल्याउँथ्यौैं, त्यो गजबको इन्धन थियो। राती लामो बाटो हिड्नु परे बाँसका ससाना भाटा फुटाई त्यसमा सल्लाको खोटो हाले राँको बालेर हिड्ने गर्थ्यौ। टिभी हेर्ने, मोबाइल चार्ज गर्ने, रेडियो सुन्ने कुराको त कल्पना सम्म गर्न सकिदैन थियो। दिनरात लोडसेडिङ मात्र हुन्थ्यो। जब रास्वपाको सरकार बन्यो, राता रात ठूला ठूला जलविद्युत आयोजनाहरु खुले। ६ महिना मै ऊर्जाको क्षेत्रमा कायापलट भयो। देश लोडसेडिङ मक्त भयो। ऊर्जामन्त्रीलाई अबिलम्ब राष्ट्रिय विभुति घोषणा गर् सरकार। (फेसबुकबाट प्रतिलिपि साभार)
7
25
3
129
6,291
श्वेतशार्दूल retweeted
हरिबोधनी एकादशीको शुभकामना !
तुलसी–दामोदरको विवाह गरी मनाइँदै हरिबोधिनी एकादशी –आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । ekantipur.com/news/2026/11/2…
1
1
1
99
श्वेतशार्दूल retweeted
IMPORTANT: Story that caught the eye: Is this all it takes to succeed in politics now? Simply switch sides! From sweetheart land deals to the political ‘washing machine’ that cleanses past sins, sab kuch maaf hai! This may have happened in the past too, but the sheer brazenness of cases like Yusuf Pathan’s is striking. And this is far from an isolated instance. Welcome to the new ‘normal’ of shameless, transactional politics! (P.S. I was a great admirer of the cricketing journey of the Pathan brothers) indianexpress.com/article/ci…
96
242
10
1,358
83,689
श्वेतशार्दूल retweeted
"कोही जान्ने भएर के गर्यो तिमेर्को सरकारले भनेर कसैले सोध्यो भने भन्नू, -बिगतको १० बर्षको कम्बाइन टोटल बजेट भन्दा यो एक बर्षको बजेट बढि छ हेर् । " र तालीको गडगडाहट गुन्जियो। यिनिहरुले कुन नशा गर्छन ? 😂😂
8
15
7
52
6,468
श्वेतशार्दूल retweeted
7
17
987
श्वेतशार्दूल retweeted
Every time a Prime Minister of Nepal visits New Delhi, it is worth remembering that the very same Prime Minister of India blockaded Nepal for nearly six months in 2015, forcing untold misery on a population that had just suffered a calamitous earthquake. Why? Because Nepal adopted a Constitution that he did not like.
21
8
4
100
12,704
श्वेतशार्दूल retweeted
मान या नमान, तिमिहरू “मेलो बेबीले खाना खायो” भनेर मोबाइलमा घिस्रिने उमेरमा रामकुमारी झाक्री हरू राज्यको बेथीती बिरुद्द लडेका हून | सिंहदरबार जलाउन निस्केको जत्थाले उनी विरुद्ध विष बमन गर्न सुहाउन्न | विचारमा आलोचना गर्न पाइएला, व्यक्तिगत आक्रमण तुच्छ काम हो |
17
24
9
173
9,127
श्वेतशार्दूल retweeted
पासपोर्ट काण्डमा रवि लामिछानेको उपप्रधानमन्त्री पद गएको थियो । तर, वंशज नागरिकता काण्डमा आनीको लुम्बिनी विकास कोषको उपाध्यक्ष पद पनि गएन। कत्रो धेरै शक्तिशाली!
7
40
2
161
3,839
श्वेतशार्दूल retweeted
मलेशियासंग सम्वन्धित २ रहस्यहरुः १. क्वालालम्पूरबाट वेइजिङ उडेको मलेशियन एरलाइन्सको MH370 उडानको बोइङ जहाज आजसम्म फेला परेको छैन। २. सहकारी ठगीमा जोडिएका नेपालबाट फरार भइ मलेसिया पुगेका जिबी राई आजसम्म फेला परेका छैनन्!!
4
14
55
2,446
श्वेतशार्दूल retweeted
बालेनले पठाएका इन्जीनियर बाडी पिडीतका अगाडी मरिजालान मुखै खोल्दैन।। १४ अरब हेलिकप्टर चडेर सकि हाले के बोल्छन ? न बालेन सरकार बोल्छन रास्वपा ।
6
22
1
77
4,845
श्वेतशार्दूल retweeted
बेनको कल बाइपास, सुधनको सम्पत्ति शुद्धीकरण र आनीको वंशज नागरिकता बाहेक यो देशमा सबै काण्डका छानबिन र थुनथान हुनेदेखियो!
6
26
1
110
3,115