विनम्र (@ibnamra) header
विनम्र (@ibnamra) profile picture

। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् । Tweets : Development, Politics, Sports । #KTBFFH 💙 #AB+🩸🇳🇵

Dhading / Kathmandu
Joined April 2011
Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)Photo by विनम्र (@ibnamra)
'नेपालको ब्युरोक्रेसी एकदमै ढिला काम गरिरहेको छ। हामीलाई दिक्क लागेको छ,' उनले भने, 'पत्र एउटा कार्यालयबाट अर्को कार्यालय पुगेका छैनन्।' चिनियाँ पक्षले द्विपक्षीय आयोजनाहरू अघि नबढ्नुमा नेपालको निर्णय प्रक्रिया र प्रशासनिक ढिलाइलाई प्रमुख अवरोधका रूपमा चित्रण गरेको छ।
बिआरआईमा बालेनको सुझावले चीन असन्तुष्ट, नेपालसँगको सम्बन्धमा 'पर्ख र हेर' को नीति *** एक चिनियाँ कूटनीतिज्ञले भने– सरकारी भेटघाटमा अहिलेसम्म बिआरआई भन्ने शब्द उच्चारण गरिएको छैन! @ManojSatyal writes: setopati.com/politics/402995
6
विनम्र retweeted
India A showed us our level of batting. And we talk about 50 over world cup and test. Forget NPL it makes only money. Invest in domestic cricket. Nepal cap must be earned not gifted. #CricketNepal @NepalCricket
1
3
3
157
विनम्र retweeted
BREAKING: Gold falls below $3,550/oz and silver falls below $42/oz as the selloff gains momentum. Gold and silver have now lost a combined -$15 trillion in market cap from their record highs.
299
852
235
7,758
916,866
This happened and is happening around the world. अब त यताका अन्धभक्तहरुले पनि बुझ्न परो !
Elon Musk on Ukraine: It's true that from an invasion standpoint, Russia is the aggressor, but it is also true that we Americans staged a coup to overthrow the democratically elected pro-Russian president of Ukraine. Without U.S. State Department and other agency help, this would not have happened. That is obviously an offensive action.
114
हरिबोधनी एकादशीको शुभकामना !
तुलसी–दामोदरको विवाह गरी मनाइँदै हरिबोधिनी एकादशी –आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । ekantipur.com/news/2026/11/2…
1
1
1
99
विनम्र retweeted
लु यो जाडोमा तात्तातो कुरौनी, कुरौनी केक वा कोदोको सेलरोटी खान मन लागे अर्डर गर्नुहोला। 9851119089
कोही उड्नेवाला भने कोही गुड्नेवाला 😆😆😆
1
3
51
विनम्र retweeted
BREAKING: Gold price down over 3%, now at lowest price since September, 2025.
38
199
23
2,624
219,217
विनम्र retweeted
अलिक बढी दिखावा भयो, फास्टट्र्याक नै सकिएजस्तो।
फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो। ekantipur.com/business/2026/…
2
2
1
11
1,548
विनम्र retweeted
नयाँ 'प्रधानपति' का रूपमा बनराकसको उदयसँगै फुलेरा गाउँमा नयाँ गुटबन्दी, विवाद र राजनीतिक उथलपुथल सुरु हुनेछ । बनराकसले गरेका चुनावी वाचाहरू पुरा गर्छन् वा ती आश्वासन मात्र ठहरिन्छन् भन्ने कौतूहल नयाँ सिजनको मुख्य आकर्षण रहनेछ । techpana.com/2026/160058/pan…
1
162
सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो ujyaaloonline.com/detail/133…
1
534
विनम्र retweeted
🌫️ पानी रोकियो, अब फेरि वायु प्रदूषणको चिन्ता! प्रदूषण बढ्ने मौसमसँगै ठाउँठाउँमा पराल बाल्दा धुवाँ थपिँदै छ। आफ्नो तर्फबाट सक्दो प्रयास गरौँ—फोहोर, प्लास्टिक र पराल नजलाऔँ। अरूलाई पनि नजलाउन आग्रह गरौँ। सफा हावा सबैलाई चाहिन्छ! 🙏
3
20
1
93
4,209
विनम्र retweeted
सुनको मूल्य सन् २०१३ को जस्तै ओरालो लाग्ने संकेत, ३५ सय डलरसम्म झर्न सक्ने प्रक्षेपण nepalipaisa.com/news-detail/…
1
7
1,607
विनम्र retweeted
US colleges struggle as international students turn away politi.co/4BWdF1c
512
352
152
1,770
574,322
विनम्र retweeted
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड –दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी सहकारीसमेत खडा गरी १२ करोडभन्दा बढी रकम कर्मचारीको खातामा जम्मा भएको पाइएको छ । #onlinekhabar onlinekhabar.com/2026/11/205…
16
4
25
3,789
विनम्र retweeted
आफैंले चलाएको साझा यातायात नि ? विराटनगर, वीरगन्ज, जलेश्वर, जनकपुर, मलंगवा, नेपालगन्ज, भैरहवा, पाल्पा, बागलुङ, वालिङ, पोखरा, टाँडी, तिर्शुली आदि ठाउँमा चल्थे नि , अहिले काठमाडौँमा मात्र किन सिमित दादा ?
In prehistory, Royal Nepal Airlines too used to fly to Frankfurt.
3
2
81
विनम्र retweeted
छठ के हो र कसरी मनाइन्छ? नेपाली भाषामा एउटा छोटो भिडियो बनाएको छु। दुई मिनेटमा चार दिनको पर्व। सबैलाई छठ पर्वको शुभकामना! 🌅 #छठ #Chhath #ChhathPuja #Nepal
3
7
25
1,368
विनम्र retweeted
२० बर्ष देखी सरकारी जागीर ५० हजार मासीक बाट माथी कैले भएन- युलेन्समा बच्चा पढाएर, राती Black Level on the rock भन्दै भोली पल्ट अफीस गएर २० बर्ष देखी घर जग्गा धितो राखेर, मेहनत को कमाईको ट्याक्स क्लीएरेन्स लिन जांदा सरकारी अनलाईन TDS को hard copy ल्याउ भनेर दुख दीन लाज नमान्ने कर्मचारी भएको दीन सम्म यो देश विकासको लागी तयार भयो भन्ने म मान्दीन।
4
13
5
76
11,345
विनम्र retweeted
रूख किनेकै हुन् की क्या हो? उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठले करिब एक दर्जनपटक इनम सापकोटाको खातामा पैसा जम्मा गरेका छन्। जसको कुनै स्रोत खुलेको छैन। इनम सापकोटासँग शंकास्पद कारोबार देखिएपछि महेश श्रेष्ठ पक्राउ | Naya Patrika News nayapatrikadaily.com/news/20…
3
21
997