Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) header
Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1) profile picture

कर्म गर, फल नखोज🙏 कर्म र गफ फरक पाटा हुन्! Leaner, Network Engineer, Master’s in Economics! democracy & humanity!

Near Mt. Manasalu 8,163 meter.
Joined September 2017
Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)Photo by Santosh Dhakal🇳🇵🇯🇵 (@45sdkl1)
१० वर्ष पहिलेको याद फेसवुकले दिलायो, त्यो संग संगै १९ वर्ष पहिले कलिलो जेन-जी उमेरमा पहिलो पटक प्रत्येक्ष भेट भएर वहाँले मेरो पिठ थप्थपाउनु भएको याद पनि जिवित बनायो। हार्दिक श्रद्धासुमन शुसिल दा!!
3
2
1
13
1,500
Santosh Dhakal🇳🇵🇯🇵 retweeted
भोटेकोशीलाई नबिर्सौँ। विनाशकारी बाढी आएको महिनौँ बितिसक्दा पनि प्रभावित परिवारहरू आफ्नो घर, जीविकोपार्जन र भविष्यलाई लिएर अझै अनिश्चिततामा बाँचिरहेका छन्। हरेक दिनको ढिलाइले पीडित परिवारहरूको अनिश्चिततालाई अझ लम्ब्याइरहेको छ।
38
3
110
2,772
Santosh Dhakal🇳🇵🇯🇵 retweeted
इनम सापकोटाको मोबाइल कुमार बेनको घर पुगेको प्रमाण खोज्ने लैतडीहरुका लागि फरेन्सिक प्रतिवेदन नै आएछ है 😂😂
2
28
2
62
7,311
नेपाल फर्कौं क्या हो, नयाँ काममा प्रेसर बढेर आयो। ऊता गए कतै न कतैको मेयर बनाईदिईहाल्छन्🤣
काँधमा एक वर्षको छोरा बोकेर बेलायतमा काम खोज्दै हिँडेका थिए उनी। संघर्ष गर्न सके राम्रो कमाइ हुने काम पाए। तर अहिले त्यही बेलायतको कमाइ र सहज जीवन छाडेर उनी फर्किँदैछन्। by @nirmala11235 बेलायतको कमाइ छाडेर मेयर बन्न नेपाल फर्किँदै setopati.com/global/europe/4…
3
109
So, I did little homework about प्रमज्युको वहुचर्चित 'सफलता' Correct me if I am wrong! नो मुख छोडाछाडी प्लिज!!
11
18
3
48
8,077
जताका भए पनि चैतेहरु उग्र नै हुन्छन्, कता न पुगें भनेर समाजलाई देखाउनु जो छ😂
कांग्रेसबाट घण्टि छिरेका भन्दा एमालेबाट घण्टि छिरेका उग्र रहेछन्😂
3
76
गोरखा तिरको एउटा भाईले फोनमा एक जना पुर्वसांसदलाई मोवाईल चोरको झोले भनेर बेस्सरी गाली गर्यो। मलाई त साह्रै नराम्रो लाग्यो, त्यस्तो त नहोला भनेर।
1
7
573
Santosh Dhakal🇳🇵🇯🇵 retweeted
एक नारायण अर्याल पक्राउको मुख्य कारण भनेर यस्तो भिडियो भेटियो टिकटकतिर ! के हो कुरा ??
14
43
11
184
21,804
सबैतिरका बाढीले बगाएर जम्मा पारेका फोहोरहरु जम्मा भएर भन्दा रहेछन्, “हामीलाई एकपटक चान्स देऊ हामी संसार धोएर स्वर्ग बनाईदिन्छौं।” अनि त्यसैलाई अल्गोरिदममा घोलिदिए पछी फेरी ठुलो बाढी आयो तर बाढीले आखिर फोहोरै जम्मा पार्ने न हो, आशा अनेक अनेक!! साह्रै बेवकुफ म्ह🤣😂
5
130
नसकेर हात उठाउनु त राम्रै हो दाजू तर १० वर्ष योजना आयोगमा चैं तपाईं गुच्चा खेलेर बस्नुहुन्थ्यो? नसकेको चिजको दोष अरुलाई लगाउन कति सजिलो है @SwarnimWagle दाजू?
आर्थिक शिथिलता हामीले सिर्जना गरेको होइन, विरासतमा पाएका हौं : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्री
2
8
256
हाम्री यताकी अण्टीलाई नराम्ररी हेपेछन्!! एअरपोर्टमा दिने/पाईने सम्मानको निकै ठुलो भ्याल्यु हुँदो रहेछ।
The cold reception Takaichi received in China: •Just a small honor guard. The US, Russia, South Korea, Australia, Indonesia, Thailand and other countries were all welcomed with music & dancing. •Takaichi was also not presented with a bouquet of flowers.
1
2
160
Santosh Dhakal🇳🇵🇯🇵 retweeted
ईनम सापकोटाको नाम जोडिएका धमाधम समातिदै छन्। प्रधानन्यायधिस देखी आइजिपीसम्म त्रासमा छन्। एउटाले त आत्महत्या नै गर्यो तर साथ साथै नाम जोडिएको कुमार बेन र प्रमको सचिवालयबारे किन कोही बोल्दैनन्? किन? राज्यको चोैंथो अङ्गसम्म मोैन? यही हो नयाँबाट चाहिएको सुशासन? 🤔
5
31
1
78
3,719
एउटा वेलायत तिर बस्ने र संजालमा सबैलाई हेप्ने अजासु so called एलिट साँल्दाईको high standard वाला डढेको आलु र कुख्रोले उसैको एलिट क्लास खित खित गर्दै रहेछ। 🤣🤣🤣
5
116
रबिको विदेशका गल्लीमा स्टिकर टाँस्ने देखि रिमाको रबि र बालेनलाई विभिन्न ठाऊँमा दर्शन गराउने सबै पुरा भएपछि नेपालमा रामराज्य आम्च🤪🤣
रवि लामिछानेले वाचा बमोजिम विदेशका गल्ली-गल्लीमा स्टिकर टाँस्न यति धेरै सांसदहरू विदेश पठाइएको स्रोतले बताएको छ।
1
8
212
ए…
३३ किलो सुन प्रकरणको फरार अभियुक्त चेतन भन्डारी रास्वपाको संसद नितिमा भण्डारी (कार्की) को श्रीमान पो रैछन !🤗🤗
56
Santosh Dhakal🇳🇵🇯🇵 retweeted
अनि दुई दिन सम्म मोवाईल आफ्नो घरमा राख्न लगाएर भए भरका प्रमाण नष्ट पार्ने, छुट्टै स्कृप्ट तयार पारेर बाचन गर्न लगाउनेलाई केही पनि कार्वाही नहुने हो ? अरु कोही भए त प्रहरिले अनुसन्धान भन्दै गिरफ्तार गरिसक्थ्यो होला नि होईन !
16
15
4
104
5,337
Santosh Dhakal🇳🇵🇯🇵 retweeted
खड्ग ओलीलाई धेरै ठाउँमा गाली गरियो तर यत्तिको काम चाईं गरेर गएका रहेछन् है !! खराने जत्थाले आफैले गरेतो जसरी प्रचार गरे पनि यो कामको लागि धन्यवाद 🙏
3
16
1
94
12,249
Santosh Dhakal🇳🇵🇯🇵 retweeted
सत्ता र सत्ता बाहिर हुँदाका एउटै विषय भएपनि बोली किन समान हुँदैनन एउटै भन्ने अर्को उदहारण उहाँ बन्नु भएछ
2
31
6
68
3,605
माईक्रोसफ्टले झिंगा मारेर बस्न वाध्य बनाएका को को छौं, हाजिर गरौं त🤪
1
58
फ्राईडे! विर्यानी डे🤪🤪 ईन्जोइङ जागिरको भेज विर्यानी!!
10
394
आजको पोखरा र विराटनगर बिचको खेलमा लंकेसले लंकेसलाई जितेछन्😂
51