prabin kc (@Dedmind3) header
prabin kc (@Dedmind3) profile picture
kathmadu Nepal
Joined February 2015
Photo by prabin kc (@Dedmind3)Photo by prabin kc (@Dedmind3)Photo by prabin kc (@Dedmind3)Photo by prabin kc (@Dedmind3)Photo by prabin kc (@Dedmind3)Photo by prabin kc (@Dedmind3)
यी संस्था जसलाई विभिन्न अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेका रहेछन् । यी संस्थाका देखिने साहु र प्रमुख वा सम्पादक को को छन् ? यिनले के विषयमा ज्यादा वकालत गर्छन् , तपाईलाई नाम र कामको प्राथमिकता थाहा छ ? यसो जिज्ञासा मात्रै ?
39
90
17
369
अनि यो मेलम्ची कति महिना को योजना रैछ !
सर्वोच्च-अदालतले अर्को निर्णय गरेको भए नेपाल बन्द हुन्थ्यो, जनताका सवारी साधन जल्थे, बजार तोडफोड हुन्थ्यो, अदालतलाई नानभाति गालि गर्थे, दलाल मिडिया अदालत बिरुद्ध बोलिरहेका हुन्थे, तर ओलीका समर्थकहरुले यी हर्कत गरेनन् किनकी ओलीका समर्थकले देश बनाउने सपना देखेका हुन् बिगार्ने होईन।
9
24
1
90
खातेहरुले फेरि देश चलाउन पाउने भए 🤭 What The fuck Motherfucker always wins and nepalese get fucked by them Lol🤔
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर पुनर्स्थापना गरेको छ। साथै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको छ।
'ठुला' मान्छे बिरुद्ध उजुरी आए पनि प्रहरिले हात बाँधेर बस्नुपर्ने आशय रहेछ संजालको! तपाईं बिरुद्ध यस्तो उजुरी आयो के हो त कुरो भनेर पनि सोध्न नहुने ? लोकतन्त्र पनि गाली गर्नेलाई मात्र आउने रहेछ । सुन्दिन भन्ने लाई चैं नआउने रहेछ ! कि कसो ? 😋
3
16
1
89
राज्य संयन्त्र भन्दा माथि व्यक्ति हुन सक्दैन । हुनु हुँदैन । न त्यो धुर्मुस सुन्तली न त ज्ञानेन्द्र शाही । सबै लाभ लिनका लागि सजिलो माध्यम खोज्ने झुण्ड नै हुन् । देश साउथ इन्डियन फिल्म होइन । एक्लो नायक फिल्ममा मात्रै सम्भव हुन्छ । केहीले रूप देखाइसके, बचेकाले देखाउनेछन् ।🙏
5
15
आज नेताहरू आफ्नो पद चट भएर सडकमा आउनु परेपछि आन्दोलन गर्न कार्यकर्ता हरूको लागि बस पठाएर मान्छे ओसरिरहेका छन । अस्ति महामारीमा जनता सडक मा भोकभोकै बाँस बस्दा, 20/25दिन हिडेर आफ्नो घर फर्कदा जनताको बारेमा केही गरेका थिए ? कहिले चेत आउछ हौ नेपाली जनतामा ? ?
1
लक्ष्मीको तस्बिरमा होइन, मान्छेको मनलाई पूजा गर्नुहोस्, त्यसैबाट धन प्राप्ति हुन्छ । तिहारको शुभकामना !#cp
1
‘आमा र राष्ट्रलाई सम्झेर राष्ट्रप्रमुख बिरुद्धको प्रस्तुती बन्द गरौं’ : नविना लामा fb.me/wIi4lIyg
म रुन्छु कहिलेकाँही र मेरो आँशु पुछिदिने म नै हुन्छु । म हाँस्छु कहिलेकाँही, मेरो हाँसोमा आफैँलाई आफैँसित मुछिदिने पनि म नै हुन्छु !
17
374
6
952
कसैको अंगलोमा बाँधिएर हिड्नु माया होइन,त्यो त मान्छे भित्रको स्वार्थी पन हो,माया त्यो हो जुन हजारौ गुणा टाढा भएनि सधै मनमा बाँधिएको हुन्छ!
240
2,055
14
2,893
खल्ती खाली भएपनि मैले मागेको कुरा हुन्न भनेको कहिल्यै सुनिन मैले मेरा बा जस्ता धनि मान्छे कँही भेटिन !! #नमन बा
1
54
1
92
मेरो हातको सिन्दुर माग्ने धेरै छन् मेरो यादमा रातभर जाग्ने धेरै छन् भो तिमिले भाउ खोज्नु पर्दैन काली मेरै घरको आगन ताक्ने धेरै छन्😍
19
229
343
प्रेम त जो संग पनि हुन्छ तर सम्बन्ध भने तिनीहरु संग मात्र गासिन्छ जो संग मन मिल्छ अनि विश्वास को आभास हुन्छ !! #dedicated
1
27
57
राजनिती गुन्डागर्दी गरिएन सरकार नेता सांसदको आफन्त परिएन सरकार गरिखन दिएनौ,चोर्न जाउ कि माग्न जाउ? स्वाभिमानले भोको पेट भरिएन सरकार।।
20
377
2
680
मुर्खहरु सँग सल्लाह गर्नु र आफ्नै गालामा बसेको लामखुट्टे मार्न खोज्नु उस्तै हो ।लामखुट्टे मरोस या नमरोस तर थप्पड खाने गाला आफ्नै हुन्छ ।
18
44
सम्बन्ध त्यो होईन जसमा attitude र ego होस्! सम्बन्ध त्यो हो जुन एक रिसाउन expert होस अनि अर्को फकाउन perfect होस!!!😅😊
19
393
1
741