सबिन बाबु मुडभरी (@MudvariSabin) header
सबिन बाबु मुडभरी (@MudvariSabin) profile picture

न भबिस्यको खोजी न बिगतको चिन्ता , जस्तो जहाँ छु त्यहीँ रमाउँछु "रिस भने छिटो उठ्छ"अन्याय सहने बानि छैन।

Joined March 2016
आयोगको मंगलबारको बैठकले थापा नेतृत्वको नेपाली कांग्रेस अद्यावधिक गरेको हो। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कांग्रेसको कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भइसकेको सेतोपाटीलाई बताए। @thapagk @NepaliCongress
1
1
12
272
यहाँहरूको अमूल्य मत, साथ र विश्वासको अपेक्षासहित मैदानमा छु। आफ्नो अमूल्य मत प्रदान गरी साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु। जय नेपाल 🙏🏻
8
190
कार्यसम्पादन बैठकको मुख्य निर्णय। १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ।
1
3
226
सबिन बाबु मुडभरी retweeted
जननायक बी.पी. कोइरालाप्रति हार्दिक श्रद्धासुमन। भाद्र २४ केवल बी.पी.को जन्मजयन्ती मात्र रहेन, गत वर्षको त्यो हिंसात्मक घटनाको सम्झना पनि हो। भाद्र २३ को दमन र २४ गतेको हिंसाका दोषीहरूलाई निष्पक्ष छानबिन गरी सजाय नदिएसम्म राज्य जवाफदेही हुन सक्दैन। राज्यमा दण्डहीनताले प्रश्रय पाउनु हुँदैन ।
22
46
2
322
10,994
बीपी,गणेशमानलाई कसैको घरभित्र कैद गर्न दिनु हुँदैन। बीपीको संगत गरेर त्यसको नाममा धेरै फाइदा लिएकोहरूले अरू थप अहिलेको बिग्रेको राजनीतिको बेलामा,यही बेलामा हो,थपचाहिँ बीपीलाई बेच्दिहालौँ न भन्ने ढंगबाट प्रयास हुनसक्छ,थापाले भन्नुभभो,त्यसलाई रोक्न अझैधेरै लेख् नबोल्न पर्छ@thapagk
1
11
422
‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु - तर्साएर चाहिँ म तर्सिन्न। दबाएर म दबिन्न। फकाएर फकिन्नँ।' - कांग्रेस सभापति गगन थापा @thapagk
4
5
16
1,021
विश्वकप क्वार्टरफाइनल अन्तर्गत आज राति हुने फ्रान्स र मोरक्कोबीचको खेलका लागि मोरक्कोलाई सेमिफाइनल प्रवेशको शुभकामना दिदै फ्रान्सका खेलाडीहरु छिट्टै आफ्नो घर फर्किने र परिवार शीत भेट्ने वातावरण बनोस् भन्ने कामना गर्दै आजका लागि शुभरात्रि! 😅😅🇲🇦🌙
4
166
आफू त बच्चै देखि इजिप्टको फ्यान परियो😅😅
1
7
267
ऐतिहासिक दिन जेठ-१५गणतन्त्र दिवस जनताको जागरणबाट जनसर्वोच्चता स्थापित भएको दिनको शुभकामना।सुशासन,विकास,उन्नतिको दिशामा लाग्न यो दिनले प्रेरणा मिलोस शहीदहरूप्रति श्रद्धा सुमन। तस्बिर:६२को आन्दोलन अगाडि गणतन्त्रको मुद्दा उठाउँदा राजद्रोहको मुद्दा लगाएर अदालत जाँदै र मुद्दा जितेपछि
10
120
म कांग्रेस सदस्यता निरन्तर गर्न चाहन्छु, यत्ति भनिदिनुस् भन्दा पनि ल त भन्लास् त, कांग्रेसको सदस्य हुँ भनेर भन्लास् त, कांग्रेस पार्टी सक्काउने? भन्ने नेताहरूको अभिव्यक्ति सुनिरहेको छु। @setopati @thapagk
3
2
15
1,469
राष्ट्रिय मिडियालाइ मेरो अनुरोध ,मतगणना स्थलबाट आधिकारिक आएपछि मात्र समाचार बनाउहोला। सर्लाही ४ मा अफवाह धेरै फैलियो
3
7
62
9,965
चुनावी अभियानले यस्तो दौडधुप बढाएछ कि आज होली रहेछ भन्ने पनि फेसबुकका रंगीन फोटो देखेर मात्रै याद भयो। शायद तराईको गाउँ–बस्तीमा घुम्दै, हिँड्दा दिन–मिति नै बिर्सिएछु। भोलि भने गजबले होली मनाइन्छ👌 होलीको सबैमा हार्दिक शुभकामना। . . . तस्बिर ५ बर्ष अगाडिको।
6
371
आज 12:30 देखि ४ बजे सम्म यता है🙏
16
326
यो सुन भनेको पहेँलो रंगको एक प्रकारको धातु हो,एस्लाइ सबैले बहिस्कार गरौं , ताकी एस्को मुल्य घटेर तोलाको १००० मा आयोस्😅😅 नत्र बिहे गर्नै नसकिने भोत 😉
3
1
5
22
7,084
वरिष्ठ अधिवक्ता यदुनाथ खनाल भन्छन्, ‘विशेष महाधिवेशन माग गरिएको केन्द्र समक्ष हो । केन्द्र भनेको केन्द्रीय कार्यालय हो । केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा हुन्छ । महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउन विधानले स्पष्ट अधिकार दिएको छ ।’ @Online_khabar
2
11
77
2,289
विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्री मातहत रहन्छ, केन्द्रीय कार्यालयले विशेष महाधिवेशन आयोजना गर्न सक्छ। @setopati @thapagk @bishwaprakash77
2
4
90
2,651