टिमुर (@NepaliTimur) header
टिमुर (@NepaliTimur) profile picture

सामान्य नेपाली नागरिक, भुइँमान्छे !

Joined October 2023
Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)Photo by टिमुर (@NepaliTimur)
दादा यस्तै उट्पट्ट्याङ्ग र धेरै गनगन गरेर सकिएका हुन ! अझै यस्तै बोल्दै गए भरतहरु बोकेर बनबास जानपर्ने हुनसक्च 😂
3
83
बालेनले प्रमको भ्रमण कस्तो हुनुपर्छ, प्रमले सिहदरबारमा कसरी काम गर्नुपर्छ भनेर सिकाएका छन ! झोलेहरु पोल्नु सामान्य हो !
6
33
519
अलिकति खोज्नु, अध्ययन गर्नु अनि निष्कर्षमा पुग्नु नि ! दुईचार शब्द चिप्लो घसेर बोल्न आउदैमा पत्रकार नहुने रचन भन्ने ज्ञान प्राप्त भयो यी मनुवालाई देखेर 😂
बालेन्द्र-जयशंकर भेट: बसाइको शैली असावधानी कि कूटनीतिक संकेत? (सन्दर्भ:भारतका विदेशमन्त्री पेन्ट सुर्क्याएर बसेको) तस्बिर- @PM_nepal_
2
1
11
369
This pathetic man used to be the foreign minister of Nepal ! What a joke.
#WATCH | Gulmi, Nepal | On Nepal PM Balen Shah's visit to India, former Nepal Foreign Minister Pradeep Kumar Gyawali says, “He has not held any consultations with political parties; and he has not even informed the President about this state visit. This is an unprecedented approach... We hope that he will raise issues of concern to Nepal. Most importantly, since the events of last September—followed by new elections and the formation of a new government—a sense of distance and a 'trust deficit' have emerged between Delhi and Kathmandu. Therefore, he should focus on bridging this gap and restoring trust between these two vital neighboring partner nations..." (22.11)
6
2
47
2,007
This is what I have been saying the whole time. Nepal is one of the worst sides in the associates category ! I left watching Nepali cricket ages ago and probably won’t watch it in my lifetime.
1
199
हेलो @hello_sarkar @PM_nepal_ @NepalPoliceHQ रामकुमारी झाँक्री दिदिले @Jhakri_didi भनेको अनुसार महालेखापरिक्षकको त्यो written document मा आएको कुराको सत्यतथ्य जाँच गरिदिनुहुन अनुरोध गर्दछु !
1
3
242
शेरु बा ले कुटाई खाँदा प्रधानमन्त्री यही मान्छे हैन र? हेलो एमाले झोलेहरु औसधी नखुवाई भाषण गर्न लाएचन फेरि 😂
एमाले अध्यक्ष ओलीको प्रश्न : “शेरबहादुर देउवालाई घरमै गएर कुटपिट गर्दा यो राज्य के हेरेर बसेको थियो ?”
1
1
11
336
यो मान्छे प्रधानमन्त्रीको प्रमुख सल्लाहकार थियो ! देश कस्ता मान्छेले चलाएका थिए आफै अनुमान गर्नुस 😅
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
7
353
बालुवाटर जग्गा देखी भुटानी शरणार्थी, इट्टाभट्टामा पोल्ने देखी बच्चाबच्ची मार्ने ३५बर्षे लुटेराहरु भन्दा यिनिहरु केही हदसम्म ठिकै छन ! दुई चार दुक्कीले चटक देखाएका चाही छन तर त्यसैलाई देखाएर ३५ बर्षे लुटेरा ठिक हुन चाही कसैले भन्दैन 😂
5
22
487
एमाले झोलेहरुको आन्दोलन कहिले हो यार ? धुलाई हेर्न मन लाओ 😂
6
228
नेपाली काङ्रेस २.० बाट महानगरमा मेयर उम्मेदवार "माण्डवी" त होला हैन ? आफै बुझौँ है 😂
2
4
1,091
बालेनले लोकतन्त्र सक्काउने भओ ! लोकतन्त्र फेरि खतरामा 😂
3
9
2
38
1,197
गगन दाईले ढकिया बोकेर नाटक गर्नुलाई खासै जिस्काउनु पर्ने छैन ! नाथे पशुपतिनाथ पनि भन्ने अनि निधारमा टेपले फूल टाँसेर हिड्ने पनि उनै हुन ! नेताले भोटका लागि जे नाटक पनि गर्छन ! हामी चुतिया बन्ने कि नाई आफुमा भर पर्छ 😂
4
257
एमाले झोलेहरुको आन्दोलन कहिले हो? यो दृश्यको पर्खाईमा छौँ है हामी 😂
1
1
13
458
अलिकति कुनाकन्दरामा बंचेको एमाले पनि यसैले सक्काउने भओ, त्यै खुसी लाओ छ 😂
4
390
एमालेका आदर्श पात्र टोपे दाई खादा माला र अबिर जात्रा सहित छुट्नु भएच ! मान्छे मार्ने, मान्छे बेच्ने जे गरे पनि अबिर जात्रा गरेर हात हल्लाउदै निस्किन पाईने कस्तो देश बनेच यार 😂
1
263
Ronaldo is one of the greatest players of our generation but no where near Messi ! Happy retirement @Cristiano !
2
208
If gagan thapa pakrau pardai chan had a face: ifykyk 😂
1
14
470
जनता लुटेराहरुबाट यति आजित भएका रहेछन कि यो सरकारले भ्रष्टाचार बाहेक जे गरे पनि खासै कसैलाई मतलब छैन ! लोकतन्त्र, प्रेस स्वतन्त्रता भन्दै घोक्रो फुलाउदै हिड्नै पर्दैन ! 😂
12
373
"देश जोगाउने गगन" भनेर सम्पादकीय ठेल्ने बेला भएन झोली तुम्बे मिडियाको 😂
2
1
36
646