Rajendra Senchury retweeted
आज सेतोपाटीमा प्रकाशित मेरो लेख। 🙏🙏
setopati.com/opinion/402304
Rajendra Senchury retweeted
यो अत्ति हो। कस्तो समाज निर्माण भैरहेको छ?
आगामी पुस्ता कस्तो होला?
@NepalPoliceHQ यो अत्ति हो। कार्वाही गरियोस
Rajendra Senchury retweeted
गत कार्तिक २१ गते नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ ले नेपाली कांग्रेसका श्रद्धेय सभापति गगनकुमार थापाको आतिथ्यतामा आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान, रक्तदान तथा मन्दिर सरसफाइ कार्यक्रमका केही झलकहरू। कार्यक्रममा २५० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मानित गर्ने अवसर प्राप्त भयो।
हाम्रा अग्रज ज्येष्ठ नागरिकहरूको योगदान, अनुभव र जीवनपर्यन्तको संघर्ष हाम्रो समाजको अमूल्य पुँजी हो। उहाँहरूको सम्मान गर्नु र उहाँहरूबाट प्राप्त ज्ञान तथा अनुभवलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु हाम्रो दायित्व हो।
यो कार्यक्रम आयोजना गर्नुभएकोमा क्षेत्रीय सभापति रामप्रसाद लुइँटेल तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ परिवारप्रति हार्दिक धन्यवाद!
मननियका साथै सोचनिय,
सुन्दा साना कुरा तर अर्थ गहिरा!
भात-भान्साभित्रको मनोविज्ञान -
समाज,संस्कृति,पहिचान,भूगोल र समावेशी 🎈
घरमा पूजा महिला गर्छिन्, मन्दिरमा पुजारी भएको जानिँदैन,
मीठो खाना महिला पकाउँछन्, होटलमा योग्य सेफ ठानिँदैन 🥲!
- विनोद नेउपाने,जौनपुर/संखुवासभा@sudheerktm @kedar_sharmaa
youtu.be/lfAc0-K8bDY
26
नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा
नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा
#onlinekhabar
onlinekhabar.com/2026/11/205…
19
Rajendra Senchury retweeted
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न कांग्रेसको टोली तीन जिल्लामा जाने ekantipur.com/politics/2026/…
Rajendra Senchury retweeted
अनुसन्धानको उद्देश्य सत्य पत्ता लगाउनु पर्ने हो। तर यहाँ सरकारले नै परियोजित र नियोजित विवरण सार्वजनिक गरेर राजनीतिक चरित्रहत्या गर्ने प्रयास गर्दै छ । गगन थापाको नाम जोडिएको इनम सापकोटाको ‘बयान’ भनिएको अडियो कहाँ, कहिले र कसले रेकर्ड गर्यो? जनआस्थामार्फत सार्वजनिक भएको सामग्रीको मूल स्रोत र आधिकारिकता के हो?
एकातिर अनुसन्धानका विवरण आफूले सार्वजनिक नगरेको प्रहरीको भनाइ छ, अर्कोतिर बरामद मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको नियन्त्रणमा पुगेको र संवाद मेटिएको आरोप छ। यी प्रश्न अनुत्तरित राखेर सरकार सुशासनको दाबी गर्न सक्दैन।
सरकारको दिशा ठीक छैन। प्रतिपक्षसँग जोडिएका आरोप प्रचारमा र सत्तानिकटमाथिका प्रश्न ओझेलमा पर्ने अवस्था स्वीकार्य हुँदैन। सबै आरोपको स्वतन्त्र छानबिन होस्, प्रमाण सुरक्षित राखियोस् र तथ्य सार्वजनिक गरियोस्।
जय नेपाल !!!
Rajendra Senchury retweeted
युरोप, अमेरिका र ब्राजिलको राजनीतिक संकेत र सन्देशबारे मेरो विश्लेषण! ekantipur.com/opinion/2026/1…
Rajendra Senchury retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
Rajendra Senchury retweeted
पत्रकार साथीहरु, के हजुरहरु सबै सुरक्षित हुनुहुन्छ ?
@bishwaprakash77 @BikenDawadi @birat_anupam @Sawad_keshab @revoltjagan
Rajendra Senchury retweeted
प्रधान न्यायाधीशज्यूको भाषा शुद्ध हुनुपर्यो ।
शुद्ध लेखौँ र नेपाली भाषालाई सम्मान गरौँ ।🙏
Rajendra Senchury retweeted
आ-आफ्नो भागको जिम्मेवारी लियौं, कुर्सीको मर्यादा बुझौं; हामी आफैं सरकार हौं- डा. भगवान कोइराला
Rajendra Senchury retweeted
सांस्कृतिक रुपान्तरणबारे मेरो विचार । @ekantipur_com
जेबी विश्वकर्माकाे विचार
सांस्कृतिक रूपान्तरणको सकस
नेपाली समाजमा जब्बर बनेर बसेको पितृसत्ता, जात व्यवस्था, नश्लवादी र विभेदकारी सांस्कृतिक अभ्यासलाई तोड्न त्यत्तिकै बलियो प्रतिरोधी आन्दोलन आवश्यक छ।
ekantipur.com/world/2026/10/…
Rajendra Senchury retweeted
विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।
कार्तिक १३, २०८३
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर सरकार !
विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाई गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।
समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि उनीहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धाबा बोलेका अनेकौँ घटना हामीले भोगेका हौँ । आज पुनः तिनै विगतका निरङ्कुश प्रवृति दोहरिनु लोकतन्त्रका लागि अत्यन्त दुःखी र चिन्ताजनक विषय हो ।
नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी हो । नेपाली कांग्रेस सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको छ र अनवरत उभिने छ ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट गलत कार्य वा त्रुटि भएको छ भने त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान छन् । ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (Rule of Law) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (Rule by Law) तर्फ उन्मुख हुनु हो । सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा घोर भत्र्सना गर्दछ ।
हामी सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन जोडदार माग गर्दछौँ ।
जय नेपाल !
गगनकुमार थापा
सभापति
Rajendra Senchury retweeted
नेपाली समाजमा जब्बर बनेर बसेको पितृसत्ता, जात व्यवस्था, नश्लवादी र विभेदकारी सांस्कृतिक अभ्यासलाई तोड्न त्यत्तिकै बलियो प्रतिरोधी आन्दोलन आवश्यक छ । आजको कान्तिपुर @ekantipur_com दैनिकमा मेरो लेख । ekantipur.com/opinion/2026/1…
Rajendra Senchury retweeted
Dhakiya making process!
#Handmade basket
#Tharuculture
Made of Much/puch (NTFP)
कस्तो दु:खद ! 😪
१८ अर्ब कोषमा थन्किँदा भोटेकोशी बाढीपीडितले अन्तिम संस्कार गर्नसमेत राहत पाएनन्- घिसिङ nagariknews.nagariknetwork.c…
12
Replying to @SenchuryR
ओख्खो !
३५ बर्षमा केहि भएकै थिए,
६ महिना भित्रै बालेन सरकारले त्यस्तो बाटो बनाई सकेछन ?
"आमा बालेनले देश बनाउछ" - रबि भौमान























