missionAK-47 (@XetryKb) header
missionAK-47 (@XetryKb) profile picture
Joined November 2023
Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)Photo by missionAK-47 (@XetryKb)
घरघरमा ग्यास का पाईपआईसके अब बिरोध गरेर भओ त@pradeepbhattrai
118
कांग्रेश रुपान्तरणको पक्षमा 👇👇
103
missionAK-47 retweeted
लु है लु अब काङ्ग्रेस हाक्ने गगन दा ले हो सबै मिलेर बिशेष महाधिवेशन सफल पारौं 🤗🙏🙏
24
27
7
176
12,690
देशलाई गरिव र काईते बनायर जनतालाई भोकमरिको अवस्थामा पुर्याउने अशिष्टहरूलाई तिनै जनताको करबाट सुविधा दिनुपरिने हो 😡😡😡😡??
96
सुर्य थापाको गुनासो पत्रकारले तपाई हनुमान हो भनेर प्रश्न सोधे 😆👇👇👇
40
यो देशमा नेता कसलाई मान्ने सब भ्रष्ट बेईमान फटाहा डांका ठग भयपछि नेता अर्थात राजनितिज्ञ भन्ने यस्तै हरूको झुण्ड हो भनेर आम जनमानसमा गलत नजिर बसिसक्यो ।यिनिहरूको न मान सम्मान छ न ईज्जत छ जहा गयो तेहि लखेटिन थाले आउने पुस्ताले कसरि राजनिति गर्लान खै 😏😏
41
लगन आजमात्र परेछ मंसिरमा बेलुका ८.५ रेक्टर को भुईचालो जाने संभावना छ नेपालमा 🤔😆
60
कमेडियन भन्दा भन्दै कम्बोडियन भयछन 🤣🤣🤣
हनुमानको बा लाइ “कमेडीयन” भन्थे त सबैले ! बुढा त कम्बोडीयन पो रैछन् 😂😂😂
1
158
क -कसलाई मन पर्छ आउनुस बांडिचुडि खाम 👇👇
58
सानोमा प्रदिप भटराई यस्ता थिय 🤣
This quoted post is unavailable.
53
यो भ्युटावर बनाउदा कति रडको व्यापार भयो ? कति ईटाबालुवा बोक्नेले काम पाय ? कति ज्यामि मिस्त्रीले काम पाय ?कति गिट्टि कुट्नेले काम पाय ?? अनि बिकास भयन त ?
ओलि बा को भ्युटारे विकास ।😂
65
हुदा हुदा बिदेशिले पनि बेईजत गर्न बाकि राखेनन हरे शिव यिनलाई सद्बुद्दि देउ ।
अन्तर्राष्ट्रिय मिडियाले समेत थाहा पाएछन , नेपालको सबै भन्दा भस्ट्र प्रधानमन्त्री केपि ओलि भनेर , उखानेले सक्ने भयो देश ।😨
63
लाजघिन पचेका ईमानजमान नभयका बोलिको ठेगान नहुने हरिलठ्ठकहरू मात्र बस्ने थलो बनाय संसद भवनलाई ।
40
बालेनको स्टाटसले कतिजना झोले ठांउको ठांउ भए 😆🤣
प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनितिमा लगाउनु होला । पछि यस्तै ज्ञान बिहिन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरु को इशारामा चल्ने हुनुपर्ला । ratopati.com/story/445100/ba…
55
अब हनुमानहरू रोईकराई गरेर बस !
23
ओल्बाको रेल कुश्मा स्टेसनमा गफाडिको सपना रे 😆 फन्टुस नेता 😏
कमरेड केपी ओलिको सपना साकार भयो, पोखराको रेल बेनी स्टेसन हुँदै कुश्मा पुग्यो । जनतालाई निक्कै शुविस्ता भयो । धन्यवाद कमरेड ।
44
अब पनि यो मान्छे कति प्यार प्यार गरेको निकाल्दिय अर्को पार्टि खोलेर आउ न के ख्यास्न मलाई तेहि केटि चाहिन्छ भन्याजस्तो गर्नुपरो र ????
रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछी , नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला , तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला , समयले पुष्टी गर्दै जानेछ । र अर्को कुरा , सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न , अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।
76
यि काईते बुडाहरूको काम छैन ।
मैले व्यङ्ग गरेको होइन नि फेरि! यति राम्रा, यति प्यारा, यति विवेकी, यति देशभक्त, यति इमानदार, यति बिघ्न गरिव/पीडितबारे चिन्तित, युवाको भविष्य बनाउन जीवन नै अर्पण गरेका, दुखीहरूले सुख पाउन् भनेर देशको २०% जनतालाई विदेश पठाएका, अझ नयाँ-नयाँ गन्तव्य पहिचान गरिरहेका, देशको दूरगामी भविष्य हेरेर काम गरिरहेका यस्ता सम्माननीय नेताहरूलाई अपमान गर्ने? अनि रिस उठ्दैन? सभ्यता, शिष्टता, मर्यादा बिर्सिएका लाज नभएका बदमासहरू! खुब बङ्गलादेश, श्रीलङ्काको जस्तो स्थिति आउँछ भन्ठानेको होला! त्यस्तो कल्पनै नगरे हुन्छ! (भिडियो: थाहा खबर)
22