Maya Chha Manma Chha | New nepali song Ft.Asmik & Reeya | Sd Yogi , Res... youtu.be/DN7m9oc0Vdw?si=wL8P… via @YouTube
62
Budho Bhaiyo - The Firantee | Nepali Song | Official Music Video 2025 youtu.be/-Rzp19Fpmuc?si=jBuA… via @YouTube
69
Bhupu Pandey - Chhata Song • ft Sujan Marpa Tamang • Manashi Tamang • Al... youtu.be/ulq1AF5bRr4?si=taEH… via @YouTube
50
‘मलाई सरकारी वकिलको कार्यालय लगेपछि गृहमन्त्रीकी आमा बोलाएर जाहेरी लेख्न लगाइयो’
गृहमन्त्रीकी आमाको भिडिओ हाल्दा गैरन्यायिक पक्राउ गरिएका पत्रकारको बयान nepalpress.com/2026/11/19/78…
नेपाली ब्रान्डको ऐसी की तेसि
सिरहामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको स्थानमा प्रहरीले छापा मारेर तीनवटा भट्टी नष्ट गरेको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
1
114
अनुसन्धान भएछ यता 😊
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत चौधरीको सर्टिफिकेट ‘नक्कली’ nepalkhabar.com/society/2919…
1
85
Babu retweeted
राज्यको सम्पत्ति जलाउने इन्फ्लुएंसर र कलाकार पूज्ने लैतडी पुस्ताले थानेस्वर गौतमको कला “ट्रोल” गर्नू के नौलो भो र ?
Babu retweeted
आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्कीले दिएको रिट बुधबार सुनुवाइ हुने nepalkhabar.com/society/2917…
Babu retweeted
फ्रान्सिस फुकोयामाले The End of history लेखे पछि त्यसबारे पछिल्लो समयमा धेरै कुरा clarify गर्दै आएका थिए। आम जनमानस (People) बाट यसबारे पटक पटक उठाइएका प्रश्नहरु once and for all संबोधन गर्न भर्खरै आफ्नो नयाँ आत्मवृत्तान्त In the Realm of the Last Man प्रकाशित गरेको कुरा एउटा पड्कास्टमा बताएका छ्न। विभिन्न पोडियममा उनले जसरी कुनै झिझक बिना the End of History बारे उठेका प्रश्नहरुको जवाफ दिने गरेका थिए त्यसमा उनको बौद्धिक विनम्रता, आम जनता र आफुलाइ पढ्ने प्रतीको सम्मान, बौद्धिक जवाफदेहिता र आफ्नो बौद्धिक धारातलको आत्मविस्वास झल्किन्थ्यो।
नेपालतिरका आफुलाइ "बौद्धिक पढेलेखेका"भन्न रुचाउने भने पहिला स्वयं आधारहिन बेतुकी कुरा सार्वजनिक वृत्तमा लेख्छ्न अनि फेरि डबलडाउन गर्छ्न। यसरी सार्वजनिक वृत्तमा लेखेका आफ्ना विचारमा थोरै असहज प्रश्न आउना साथ आफ्नो अहंकारको भद्दा प्रदर्शन गर्छ्न, मानौँ उनीहरुको विचार आममानिसका प्रश्न माथी हुन्छ्न। प्रश्न भन्दा माथी रहने आकंक्षीहरु कसरी "बौद्धिक" हुन्छ्न हौ?
हैट! एउटै पोस्टमा कति धेरै चोटि " बौद्धिक" शब्दको प्रयोग गरिछु।सरी! 😜
Babu retweeted
आफ्नै साथीहरूको नयाँ प्रयासलाई सानो साथ। ❤️
SUKUN ब्रान्डका ज्याकेटहरू उपलब्ध छन्। राम्रो लागे हेर्नुहोला, मन परे अर्डर पनि गर्नुहोला।
सबैले व्यवसाय र व्यवसायीलाई माया र साथ दिऔँ। ❤️
मैले चाहीं लगाईनी सके है ।
यस्तो पनि भएछ ?
लाजमर्दो कुरा,
भोलिदेखि सुरु हुने मुख्य कार्यक्रमको उद्घाटन सत्रमा समेत भाग नलिई गुरुङ भोलि बिहानै नेपाल फर्किँदै रहेछन् (जबकि उनी त्यही कार्यक्रमको लागि गएका थिए)।
युएईको अथोरिटीले "तपाईंहरूको देशको प्रहरी खै?" भनेर सोधेपछि आज ३ जना प्रहरी अधिकृतलाई युएई गए।
देशको ढुकुटीको तालाचाबी आफ्नै हातमा छ।
लुट्ने बेला यहि हो।
मोज हानौं।
जय खरानी!!
2
129
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (बेन) ले प्रहरी अनुन्धान प्रभावित पार्न सापकोटाको मोबाइल अनधिकृत प्रयोग गरेको खुलिसकेको छ।
काठमाडौँ प्रहरी परिसरमा रेकर्ड भएको बेन–इनम कनेक्सन खुलाउने यो भिडिओ
nepalkhabar.com/politics/291…
गम्भीर आरोप सार्वजनिक हुँदासमेत बेनमाथि अनुसन्धान सुरु नभएकोमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर प्रश्न उठाइराखेको छ। बेनमाथि मुलुकी अपराध संहिताका दफा ९२ र ९३ अन्तर्गत प्रमाण नष्ट गर्ने तथा न्यायमा बाधा पु¥याउने कसुरमा अनुसन्धान गर्न कांग्रेसले माग गरेको छ।
1
3
71
Babu retweeted
साहित्य तिरको मानिस romanticism बाट बढी प्रभावित हुन्छन। पोलिटिकल ओपिनियन त सिरियस बिषय हो नि।
Babu retweeted
सरहरु ‘राजनितीक विश्लेषक' भन्नुहुन्छ।
मेन स्ट्रिम मिडियाहरुमा लेख,रचना,अन्तर्वार्ताहरु पनि आईरहन्छन।
तर कुनै एक राजनितीक व्यक्तिको मुल्याङकन ६ महिनापनी टिक्न नसक्ने कस्तो विश्लेषण हो?
मुल्याङकन त्यति fragile किन @Bishnusapkota सर?
Elected officials ले कुर्सीमा बसेर समकक्षीहरुलाई टुकुचामा गाडदिन्छु,आगो लाईदिन्छु,फ* फलाना भन्दै पव्लिकमा भन्छभने he is not a right person भनेर ६ महिना पहिल्यै मुल्याङकन गर्न नसकेर त्यति धेरै फुलबुट्टा भरेर 'लेख' किन लेख्नु भा?
आजको मेरो लेख। यहां लेखिएका प्रत्येक वाक्यको डिफेन्ड गर्ने जिम्मेवारी मेरो, ति वाक्यका तपाईंले लगाउने अर्थको जिम्मा भने तपाइं आफैलाइ। Enjoy (with an open mind)!🙏
ekantipur.com/opinion/2026/0…
Babu retweeted
आधा मान्छे इन्डिया घुम्न गछन्, आधा मान्छे हिमाल तिर ट्रेक गछन् । यसबाट बचेका NPL तिर छन् ।
तपाईं र म कतै जान नपाको मोबाइल लतार्दैछम् ।।

















