Babu (@babusasach) header
Babu (@babusasach) profile picture
Nepal
Joined May 2012
Photo by Babu (@babusasach)Photo by Babu (@babusasach)Photo by Babu (@babusasach)Photo by Babu (@babusasach)Photo by Babu (@babusasach)Photo by Babu (@babusasach)Photo by Babu (@babusasach)Photo by Babu (@babusasach)Photo by Babu (@babusasach)
राज्यको सम्पत्ति जलाउने इन्फ्लुएंसर र कलाकार पूज्ने लैतडी पुस्ताले थानेस्वर गौतमको कला “ट्रोल” गर्नू के नौलो भो र ?
9
9
1
80
3,268
आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्कीले दिएको रिट बुधबार सुनुवाइ हुने nepalkhabar.com/society/2917…
1
2
4
402
फ्रान्सिस फुकोयामाले The End of history लेखे पछि त्यसबारे पछिल्लो समयमा धेरै कुरा clarify गर्दै आएका थिए। आम जनमानस (People) बाट यसबारे पटक पटक उठाइएका प्रश्नहरु once and for all संबोधन गर्न भर्खरै आफ्नो नयाँ आत्मवृत्तान्त In the Realm of the Last Man प्रकाशित गरेको कुरा एउटा पड्कास्टमा बताएका छ्न। विभिन्न पोडियममा उनले जसरी कुनै झिझक बिना the End of History बारे उठेका प्रश्नहरुको जवाफ दिने गरेका थिए त्यसमा उनको बौद्धिक विनम्रता, आम जनता र आफुलाइ पढ्ने प्रतीको सम्मान, बौद्धिक जवाफदेहिता र आफ्नो बौद्धिक धारातलको आत्मविस्वास झल्किन्थ्यो। नेपालतिरका आफुलाइ "बौद्धिक पढेलेखेका"भन्न रुचाउने भने पहिला स्वयं आधारहिन बेतुकी कुरा सार्वजनिक वृत्तमा लेख्छ्न अनि फेरि डबलडाउन गर्छ्न। यसरी सार्वजनिक वृत्तमा लेखेका आफ्ना विचारमा थोरै असहज प्रश्न आउना साथ आफ्नो अहंकारको भद्दा प्रदर्शन गर्छ्न, मानौँ उनीहरुको विचार आममानिसका प्रश्न माथी हुन्छ्न। प्रश्न भन्दा माथी रहने आकंक्षीहरु कसरी "बौद्धिक" हुन्छ्न हौ? हैट! एउटै पोस्टमा कति धेरै चोटि " बौद्धिक" शब्दको प्रयोग गरिछु।सरी! 😜
1
2
2
16
1,082
आफ्नै साथीहरूको नयाँ प्रयासलाई सानो साथ। ❤️ SUKUN ब्रान्डका ज्याकेटहरू उपलब्ध छन्। राम्रो लागे हेर्नुहोला, मन परे अर्डर पनि गर्नुहोला। सबैले व्यवसाय र व्यवसायीलाई माया र साथ दिऔँ। ❤️ मैले चाहीं लगाईनी सके है ।
2
9
647
साहित्य तिरको मानिस romanticism बाट बढी प्रभावित हुन्छन। पोलिटिकल ओपिनियन त सिरियस बिषय हो नि।
1
1
2
364
सरहरु ‘राजनितीक विश्लेषक' भन्नुहुन्छ। मेन स्ट्रिम मिडियाहरुमा लेख,रचना,अन्तर्वार्ताहरु पनि आईरहन्छन। तर कुनै एक राजनितीक व्यक्तिको मुल्याङकन ६ महिनापनी टिक्न नसक्ने कस्तो विश्लेषण हो? मुल्याङकन त्यति fragile किन @Bishnusapkota सर? Elected officials ले कुर्सीमा बसेर समकक्षीहरुलाई टुकुचामा गाडदिन्छु,आगो लाईदिन्छु,फ* फलाना भन्दै पव्लिकमा भन्छभने he is not a right person भनेर ६ महिना पहिल्यै मुल्याङकन गर्न नसकेर त्यति धेरै फुलबुट्टा भरेर 'लेख' किन लेख्नु भा?
आजको मेरो लेख। यहां लेखिएका प्रत्येक वाक्यको डिफेन्ड गर्ने जिम्मेवारी मेरो, ति वाक्यका तपाईंले लगाउने अर्थको जिम्मा भने तपाइं आफैलाइ। Enjoy (with an open mind)!🙏 ekantipur.com/opinion/2026/0…
5
7
2
39
5,019
आधा मान्छे इन्डिया घुम्न गछन्, आधा मान्छे हिमाल तिर ट्रेक गछन् । यसबाट बचेका NPL तिर छन् । तपाईं र म कतै जान नपाको मोबाइल लतार्दैछम् ।।
1
11
507
इमन सापकाेटासङ्गको कनेक्सन भन्दै अरुपट्टीकालाई मात्र छाला काट्ने की आफ्नालाई पनि ? ती पात्रलाई निर्वाचनमा वारिस नै राखेको हैन ? मोबाइल किन लगेको ? प्रमाण मेटियो हैन ?
1
6
22
453
अनि दुई दिन सम्म मोवाईल आफ्नो घरमा राख्न लगाएर भए भरका प्रमाण नष्ट पार्ने, छुट्टै स्कृप्ट तयार पारेर बाचन गर्न लगाउनेलाई केही पनि कार्वाही नहुने हो ? अरु कोही भए त प्रहरिले अनुसन्धान भन्दै गिरफ्तार गरिसक्थ्यो होला नि होईन !
16
15
4
105
5,320
Found it on Facebook, and he is spot on. Nepalese in foreign lands, these days, are unnecessarily becoming louder.
10
17
7
183
17,388
A stupid leader is dangerous. A stupid leader with loyal followers is a disaster.
690
25,156
1,827
63,431
1,130,405
🤩 Morning can be your favorite part of the day! No matter if you wake up at 5am or 10am, you can make your morning productive and pleasant. Give Fabulous a try! More than 40,000,000+ members and counting! Try the Fabulous app today!

87
2,085
24
19,127
20,877,021
स्विकारोक्ती सुधारको पहिलो सिडी हो । आखिर यो जलवायु कुटनीती पनि त बृहद कुटनीती कै एक अङ्ग त हो । देशको हैसियत रातारात बदलिदैन । शक्तिसम्पन्नहरुले आफ्नो स्वार्थ किन छोडथे र । राष्ट्रसंघका महासचिवज्युको साथ समर्थन चाहिँ उहाँ नेपाल भ्रमणमा आएको समय देखि नै निरन्तर छ ।
1
7
230
पत्रकारहरू प्रमुख सल्लाहकारको नजिक हुन कडा प्रतिष्पर्धा गरिरहँदा अनि प्रमुख प्रतिपक्ष नै सरकारसँग गरूडको छायाँ परेको गोमनझै भ‌ैरहँदा फलोअप काबिल-ए-तारिफ 👌🙏
3
18
2
64
4,996
किन भन्नु हुँदैन ‘आइमाई’? अभिनेत्री @reecchasharrma ले एउटा सार्वजनिक कार्यक्रममा ‘आइमाई नभन्नुस्’ भनेपछि उहाँलाई खेदो गर्ने र ‘आइमाई’ शब्दको औचित्य प्रमाणित गर्न खोज्नेहरू बग्रेल्ती देखिएका छन्। यो बहस नयाँ होइन। आजभन्दा दुई वर्षअघि, २५ जुन २०२४ मा मैले यही विषयमा एउटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यसबेला उठाएका प्रश्न र राखेका तर्क अहिले पनि उत्तिकै सान्दर्भिक लागेकाले पुरानो स्टाटसलाई केही परिमार्जनका साथ पुनर्लेखन गरेर यहाँ राखेको छु। कुनै शब्दको शाब्दिक अर्थ, व्युत्पत्ति वा प्रयोगकर्ताको मनसायभन्दा त्यस शब्दले समाजमा बोकेको ऐतिहासिक अर्थ, सामाजिक प्रभाव र सम्बोधित व्यक्तिको आत्मसम्मान बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले अरूलाई हेप्ने वा अपमानित गर्ने अर्थमा जतिसुकै स्थापित शब्द भए पनि त्यसको प्रयोग नगर्नु भाषिक मात्र होइन, सामाजिक र नैतिक जिम्मेवारी पनि हो। यस सन्दर्भमा केही कुरा बुँदागत रूपमा राखौँ। १. शब्दको व्युत्पत्ति र सामाजिक अर्थ एउटै कुरा होइनन्। कुनै शब्दको उत्पत्ति कहाँबाट भयो, त्यसको शाब्दिक अर्थ के हो र त्यसलाई प्रयोग गर्ने व्यक्तिको मनसाय के थियो भन्नेभन्दा पनि त्यस शब्दले लामो सामाजिक अभ्यासबाट के अर्थ बोकेको छ भन्ने महत्त्वपूर्ण हुन्छ। शब्दकोशमा राम्रो अर्थ भेटिँदैमा समाजमा त्यसले बोकेको अपमानजनक अर्थ मेटिँदैन। २. ‘आइमाई’ शब्दको समस्या यही हो। नेपाली समाजमा यो शब्द लामो समयदेखि महिलालाई हेप्ने, होच्याउने र निम्नस्तरको ठान्ने भाषिक व्यवहारसँग जोडिएर प्रयोग हुँदै आएको छ। कतिपयले सामान्य अर्थमा प्रयोग गर्लान्, तर त्यसले शब्दको ऐतिहासिक र सामाजिक भार मेटाउँदैन। ३. ‘आर्यमाता’ बाट बनेको महान् शब्द हो भन्ने तर्कले यसको सामाजिक अर्थ बदलिँदैन। कुनै शब्दको व्युत्पत्तिलाई जति नै सुन्दर बनाए पनि त्यसको वर्तमान सामाजिक प्रयोग र प्रभावलाई बेवास्ता गर्न मिल्दैन। शब्दको महानता प्रमाणित गर्न संस्कृतको व्युत्पत्ति खोतल्नु सजिलो छ, तर त्यसले सम्बोधित व्यक्तिको अनुभूति र आत्मसम्मानलाई खारेज गर्न मिल्दैन। ४. सम्बोधित व्यक्तिलाई त्यो शब्द मन पर्दैन भने प्रयोग नगर्नुहोस्। भाषा प्रयोग गर्ने स्वतन्त्रता छ भन्दैमा अरूलाई मन नपर्ने, अपमानबोध गराउने शब्द प्रयोग गरिरहन पाउनुपर्छ भन्ने हुँदैन। भाषा केवल बोल्ने व्यक्तिको सम्पत्ति होइन। त्यसले सम्बोधित व्यक्तिको सम्मान पनि समेट्छ। ५. एउटा सामान्य उदाहरण हेरौँ। म बाहुन हुँ। कसैले मलाई ‘ए बाहुन्’ भनेर सम्बोधन गर्दा अपमानबोध हुन्छ भने त्यसलाई मेरो व्यक्तिगत संवेदनशीलता भनेर उडाइदिन मिल्छ? त्यसैगरी, कसैलाई ‘ए नेवार्’ वा ‘ए मधिसे’ भन्दा उसलाई कस्तो लाग्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। सम्बोधित व्यक्तिको असहजतालाई उसको समस्या बनाएर आफूले चाहेको शब्द प्रयोग गरिरहनु कस्तो भाषा संस्कार हो? ६. यो ‘डलरे चेतना’ होइन, सामाजिक चेतना हो। मधेसी समुदायले ‘मदिसे’ नभनिदिन आग्रह गर्दा ‘मलाई पहाडे भन्दा केही हुँदैन’ भन्ने तर्क गर्नेहरू हामीकहाँ छन्। दलित समुदायले आफूलाई दलित भनेर सम्बोधन गर्दा त्यस शब्दसँग जोडिएको ऐतिहासिक दलन र विभेद सम्झाइरहँदा ‘दलित भन्नै छाडे दलन हट्छ’ भन्नेहरू पनि छन्। महिलाले ‘आइमाई’ नभनिदिन आग्रह गर्दा त्यसको विरोध गर्नेहरू पनि तिनै हुन्। यी सबैमा एउटा साझा प्रवृत्ति छ: सम्बोधित व्यक्तिको आत्मसम्मानभन्दा आफूले प्रयोग गर्दै आएको भाषिक अधिकारलाई ठूलो ठान्ने अहङ्कार। ७. संसारमा शब्दप्रयोगसम्बन्धी मान्यता र अभ्यास बदलिएका छन्। कुनै समय सामान्य मानिएका कतिपय शब्द आज अपमानजनक र सामाजिक रूपमा अस्वीकार्य मानिन्छन्। अंग्रेजीका Negro, Eskimo, Gypsy, Red Indian जस्ता शब्दको प्रयोग र स्वीकार्यतामा आएको परिवर्तन यसका उदाहरण हुन्। हामीकहाँ पनि ‘लाटा’, ‘लङ्गडा’ जस्ता शब्दको प्रयोगप्रति सचेतना बढेको छ। यसलाई भाषा बिग्रिएको होइन, समाज सभ्य हुँदै गएको संकेतका रूपमा बुझ्नुपर्छ। ८. शब्दको बचाउ गर्न नसकेपछि विचारलाई ‘डलरे’ भनिन्छ। कुनै शब्दको विरोध गर्नेबित्तिकै त्यसलाई विदेशी प्रभाव, डलरको खेती वा पश्चिमी संस्कृतिको नक्कल भनेर खारेज गर्नु तर्क होइन। यो आफ्नो भाषिक व्यवहारमाथि प्रश्न उठेपछि त्यसको जवाफ दिन नसक्नेहरूको सजिलो प्रतिरक्षा हो। ९. भाषाको विकास भनेको शब्द जोगाउनु मात्र होइन, शब्दले दिने चोट पनि बुझ्नु हो। भाषा परम्पराको नाममा जस्ताको तस्तै राखिरहनुपर्ने वस्तु होइन। समाज बदलिन्छ, चेतना बदलिन्छ र शब्दका अर्थ पनि बदलिन्छन्। अरूलाई होच्याउने अर्थमा स्थापित शब्दको प्रयोग छाड्नु भाषिक कमजोरी होइन, सामाजिक र नैतिक परिपक्वता हो। १०. अन्त्यमा, एउटा सजिलो परीक्षण छ। तपाईँलाई ‘आइमाई’ शब्द यति नै महान् र सम्मानजनक लाग्छ भने आफ्ना आमा, दिदीबहिनी, श्रीमती र छोरीबुहारीलाई एकपटक सिधै वा घुमाएर ‘आइमाई’ भनेर सम्बोधन गर्नुहोस्। उहाँहरूको प्रतिक्रिया हेर्नुहोस्। तर एउटा कुरा ख्याल गर्नुहोला: उहाँहरूले आपत्ति जनाउनुभयो भने उहाँहरूको भावनाको सम्मान गर्नुहोला। आफ्नो शब्दको महानता प्रमाणित गर्न उहाँहरूलाई नै गलत साबित गर्न नथाल्नुहोला। शब्दको व्युत्पत्ति देखाएर कसैको आत्मसम्मानलाई परास्त गर्न सकिँदैन। महिलाले ‘आइमाई नभन्नुस्’ भनेको आग्रहलाई सम्मान गर्न नसक्ने हामीले आफूलाई सभ्य र शिक्षित समाजको सदस्य कसरी भन्ने?
19
48
9
113
15,663
परिवर्तन गर्छु भन्ने नेतृत्वले यस्तो किसिमको शक्ति अभ्यास गर्ने हो भने यो एकदम चिन्ताको विषय हो। अनुसन्धानको प्रमाण माथि यस्तो छेड खानी पक्कै सही हैन। यस सम्बन्धित उठ्ने गम्भीर प्रश्नको जवाफ अब कसले कसरी दिने होला त।
2
6
18
878
सन्तुलित खानपान,नियमित शारीरिक गतिविधि, समयमै स्वास्थ्य परीक्षण र उचित स्वास्थ्य हेरचाह ले मधुमेहको जोखिम न्यूनीकरण तथा नियन्त्रण मा सहयोग पुर्‍याउँछ मधुमेहको प्रारम्भिक पहिचान,नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारलाई प्राथमिकता दिऔँ सचेतना नै राेग निवारणकाे पहिलाे कदम हाे 💙
1
4
13
208
This is what being a big brother actually means...
537
5,458
326
61,731
2,797,113
A yak. A tiger. A snow leopard. What other countries have cool money like Nepal?
35
46
8
670
41,281