जबसम्म राज्यले नै "तँ दलित " र" तँ गैर दलित" भन्छ तबसम्म यो भेदभाव कहिले पनि मेटिन्न.... दलित भनेर राज्यस्तरमै गरिने यस्ता भेदभावलाई मेट्न नै पर्छ।🙏 – at Nepal
मैले नबुझेको एउटा प्रश्न .... म जस्तो ठूलो जातिलाई दलित भन्ने भावको हाल दुई चार दिनदेखि चलिरहेको बहसमा सरकार तथा नागरिकहरूले नै "तँ दलित..." भनेर हेपे झैँ लाग्छ। राज्यलाई सबै लाई समान व्यवहार गर्न सक्दैन र? – at Nepal
9
कीर्तिपुर क्रिकेट ग्राउन्डको पानी विकासको समस्याको जिम्मा कसले नि हो? उद्घाटन गर्नेले कि बनाउन लगाउनेले ..... 🤔 @paras77 @SunilLamsal5 @ShahBalen – at Nepal
साँच्चै..... हेटौंडा कपडा उद्योगले कति कपडा उत्पादन गर्यो? त्यसको लागतहरू के कस्ता भए? कसैलाई केही थाहा छ 🤔 @hernekatha @gbudhathoki – at Nepal
चुनावमा पराजित भएपछि ठूला व्यक्तिहरूको भनाई याद आउनेलाई पहिले चुनावी जितहारको खेलमा लाग्ने हुन्न भन्ने पहिले ज्ञान आए तनाव त कम हुने थियो। पार्टीको काम गर्नलाई चुनाव जित्नुपर्छ भन्ने छैन। जय नेपाल !!! 🙏 – at Nepal
1
40
म महाधिवेशन प्रतिनिधि त छैन तर भित्री मनैदेखि यसपटकको उपसभापति तपाईंले जित्नुपर्छ भन्ने चाहन्छु। मन खाने सबै साथीभाइलाई नै त्यसै गर भन्छु। शुभकामना 🙏
@MinendraRijal – at Nepal
12
"मेरो उम्मेदवारी काम गर्नको लागि हो पदको लागि होइन...." नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुब सुनिने वाक्य..... त्यसोभए तल्लो तहमा बसेर खुरुखुरु जनताको काम गरे भइहाल्यो नि। किन चाहियो पद?🤔🤔🤔🤔 – at Nepal
19
हामी नेपाली अझ मान्छे बनेका छैनौं ..... @DhakalSaurav – at Nepal
1
1
77
मेरो विचारमा विपतको कारण सारा विश्वको ध्यान नेपालतर्फ भइरहेको बेलामा राम्रो तयारीसँग प्रधानमन्त्रीकै नेतृत्वमा संयुक्त राष्ट्रसङ्घमा नेपालको कडा प्रस्तुति अति आवश्यक छ। @SwarnimWagle @shisir @ShahBalen – at Nepal
40
स्कुलबाट फर्किदै गर्दा साना नानीहरूलाई खोलाले बगाउँदै गर्दा अरबौं खर्च लाग्ने गौशाला चाबेल सुरुङ मार्ग , मेट्रो रेल अनि उपत्यका जोडिने सबै बाटोलाई राष्ट्रिय राजमार्गको रुपमा ६२ मिटर कायम गर्न खर्च गर्न के जरुरत छ?@gbudhathoki @DhakalSaurav @SunitaDangol_ @CityLalitpur – at Nepal
ग्यास सिलिन्डर कहाँ पुग्यो कसले थुपार्यो भनेर थाहा पाउनको लागि प्रत्येक सिलिन्डरमा जिपिएस जडान गरौं।
खै मलाई त यस्तै AI यस्तै जवाफ दियो त ....🤔😂🤣 – at Nepal
23
भारतीयहरूको प्रभावमा हाल भइरहेका बोलबम जात्रा गणपतिबापा मोरिया जस्ता कार्यहरू तत्काल बन्द भएन भने यसले धार्मिक द्वन्द निम्त्याउने पक्का छ। अझ विश्वकर्माको मूर्ति सेलाउने र टोलटोलमा दुर्गापूजाको मूर्ति राख्ने अझ खतरनाक छन्। ध्यान जाओस्। @balen @nepalpolice – at Nepal
41
सबै शाह.... मबिबी शाह हुँदैनन्
कोही बालेन्द्र साह पनि हुन्छन्
सबै थापा..... गगन थापा हुँदैनन्
कोही कमल थापा पनि हुन्
😂😂😂😂
चेतना भया .... – at Nepal
45
नेपाल टेलिभिजन र रेडियो नेपाल पनि घाटामा छन्। एकपटक प्रमले आफ्नो व्यक्तिगत खाताबाट नभई त्यताबाट देशवासीको नाममा सन्देश दिने हो कि ? यसो २-४ पैसा पनि कमाउथे 🤔 – at Nepal
39
आज बीपी जयन्तीको दिन मेलमिलाप सम्बन्धी कुरा गर्लान् भनेको त आफ्नो भित्र मनमा रहेको अहङ्कार ,रिस , आवेग,आक्रोश पो ओकल्दैछन् अनि कसरी एकता होला ...... श्री पशुपतिनाथले परिवर्तनलाई स्वीकार्न सक्ने क्षमता प्रदान गरुन् ... जय नेपाल !!! – at Nepal
1
37
Ground water recharge को लागि एक थोपा पनि पानी जमिनमा नपठाउने पाँच तले घर भएको छिमेकी पछिल्लो २ घण्टादेखि ४ इन्ची बोरिङबाट पानी तान्दै फिल्टर सफा गर्ने नाममा ढलमा पानी पठाउँदैछ। @ktm_metro @SunitaDangol_ @ShahBalen काठमाडौँका घरहरूमा अनिवार्य soak pit लागू गर 🙏 – at Nepal
28
काठमाडौँ बाहिरबाट आउनुभएका राइड सेयरिङ चालकहरुलाई नो पार्किङ, वान वे, पेटीमा चलाउन नपाइने, नो हर्न जस्ता ट्राफिक नियमबारे त्यति अभ्यस्थ हुँदैनन्। तिनीहरूलाई त्यस किसिमका तालिम दिएर मात्र अनुमति दिनुपर्यो। @DhakalSaurav @ashish_gajurel @valleytraffic @NepalPoliceHQ
उहिले महको एउटा प्रहर्सन बैंककेश्वर भन्ने एउटा प्रहसन थियो।त्यसमा बैंकबाट ऋण असुल्न आउने मदन कृष्णलाई ऋण लिने हरिवंशले लास्ट चान्स दिनुस् न भन्छन् र मदनकृष्णले लास्ट चान्स नै १६ पटक दिइसके भन्नुहुन्छ त्यस्तै हो कि क्या हो क्रियाशीलको म्याद थप @thapagk @baabajee @bishwaprakash77
1
53
setopati.com/social/216575
@CityLalitpur @ktm_metro @SunitaDangol_ @prachin03 @aloktuladhar
यस वर्षको फुल पुर्याउने दिन कहिले परेछ? त्यसदिनलाई हामी नेपालीहरूको मौलिक प्रेम दिवसको रुपमा मनाउन सकिन्थ्यो कि?
60









