च्यवन (@chghimire) header
च्यवन (@chghimire) profile picture

#VisionToAction र #असाधारण_सफलता_प्राप्तहरुकाे घोर प्रशंसक, RTs not endorsement. Tweets are personal. Ignore Nonsense. मानसिक करिया निषेधित क्षेत्र!

Nepal
Joined February 2011
Photo by च्यवन (@chghimire)Photo by च्यवन (@chghimire)Photo by च्यवन (@chghimire)Photo by च्यवन (@chghimire)Photo by च्यवन (@chghimire)Photo by च्यवन (@chghimire)Photo by च्यवन (@chghimire)Photo by च्यवन (@chghimire)
सुशासन र भ्रष्टाचार मुक्त देश निर्माणका लागि:- १.स्ववियु बाहेकका अलग अलग बिद्यार्थि संगठनकाे खारेजी। २.कर्मचारी संगठन बिशुद्ध गैर राजनीतिक र एउटामात्रै। ३.संबैधानिक अङ्ग र अदालतमा राजनितीक नियुक्ति बन्द। ४. शिक्षा र स्वास्थ सबै नागरिकका लागि निशुल्क साथै गुणस्तरीय हुनैपर्छ।
16
95
4
327
Sharing my #TwoCents Of Knowledge and Experience as a Technopreneur & Evangelist at the Himalaya Commons Dialogue 2026, Delhi, India. “If We don’t Work in a UNIFIED way, we will Face more PROBLEMS. It is a REGIONAL problem, not an INDIVIDUAL problem.” No Blink - No Bleed - Start Yesterday !!! From the Third Pole - Top Of The World - To The Sea, the question is no longer whether we should act, but how quickly we can translate knowledge into coordinated regional action. #ThirdPole #TwoCents #NoBlink #NoBlewd #Startyesterday #TopOfTheWorld #ToTheSea #AU #TheFact * @mkoirala @JagjeetSareen @cieu_official @Avanish56379130 @BoticxLabs #India #Nepal @DalbergTweet #HimalayaCommonsDialogue 2026
Replying to @cieu_official
* @atulkoirala , Eng., Board Member, B.P. Koirala India-Nepal Foundation, and Former Private Secretary to the Hon’ble Prime Minister of Nepal “If we don't work in a unified way, we are facing more problems. It is a regional problem, not an individual problem.”
1
8
9
583
च्यवन retweeted
अहिलेसम्म नेपालीले पाएको अमेरिकाको स्वागत, सवारी, सडक-उत्सव अनि युएनमा सबलाई थर्कमान गराएको भाषणका भिडियोहरू हेरेर 'हे हरि, हाम्रो IQ' भन्दै ट्विट गर्न मन त थियो, फेरि देवकोटा सर-मार्काहरूले 'ती विचरा माथि यो कोइरालोले ट्रोल गरो' भन्नुहोला भनेर हिम्मतै भएन। मेरा दुःख... 😕😂
10
16
2
204
34,346
च्यवन retweeted
शहरको अर्को पैचान। मेयरसापको सिग्नेचर प्रोजेक्ट। @NpjSmc #Nepalgunj
3
3
12
2,470
संसद् प्रभावकारी बनाउन सांसदको उपस्थितिमात्र पर्याप्त हुँदैन; विधेयक अध्ययन, तथ्यपूर्ण प्रश्न, बहस, समितिमा सक्रियता र सरकारको निगरानीमा भूमिका देखिनुपर्छ। @SaugatWrites निर्वाचनले सांसद बनाउँछ भने अध्ययन,प्रश्न, बहस,निगरानी र जिम्मेवारीले संसदीय बनाउँछ। ekantipur.com/opinion/2026/0… – at Nepal
2
4
382
च्यवन retweeted
केही थान सांसदहरुले त पढ्नु होला भनेर यस्तो लेखियो 🙏 पाँच वर्षमा मन्त्री बन्न नसक्नु असफलता होइन । तर पाँच वर्ष संसद्‍मा रहेर पनि विधेयक, बजेट, समिति र सरकारको कामबारे पर्याप्त अध्ययन नगर्नु भने संसदीय अवसरको उपयोग नगर्नु हो । ekantipur.com/opinion/2026/0…
2
15
28
721
अस्ति कुन अनलाइन मिडियामा हो- संसद मैले बनाइदिएको हुँ भन्ने दम्भ वा भ्रममा छन् भन्ने पढेथेँ। त्यही भ्रमले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसदलाई जानकारी दिनुपर्ने विषय पनि पिनासको दबाइ बनाइ दिएछन्।
3
2
33
3,773
इमानदारी अझै मरिसकेको छैन, यत्तिका इमान्दार मान्छे अझै देखिँन पाइएकै छ:))
2
1
19
938
मानवीय बफादारी अझै मरिसकेको छैन, यत्तिका बफादार मान्छे अझै देखिँदै छन्:)) – at Nepal
2
9
658
अध्यादेश ल्याएर १५ सय जनाको जागिर चट्, संविधानले दिएको ६० दिनको सीमा लत्याएर ६ महिनापछि बल्ल उही विधेयक पुन: जागृत! संवैधानिक व्यवस्थाको धज्जी उडाउँदै, बिना गृहकार्य जथाभाबी निर्णय गर्ने अनि पछि पछुताउने; के यही हो त नयाँ अनि सक्षम सरकारको काम गर्ने शैली!!! – at Nepal
8
32
799
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
1
1
9
755
च्यवन retweeted
संयुक्त राष्ट्र संघको सभामा बोल्नअघि नजिकैको Studio Optix मा गएर फोटोफोबियाका बिरामीका लागि उपयोगी ComforTint वा यस्तै कुनै ब्राण्डको कन्ट्याक्ट लेन्स किनेर लगाएर जानूस् है! यु लुक बेटर विद्‌आउट ब्ल्याक सिसा! एयरपोर्टको तामझाम नगरेकामा सलाम, तर काला काला चस्मा आहा, आहा त नहोस्!🙏
13
12
3
160
27,790
च्यवन retweeted
जिन ज़ख़्मों को वक़्त भर चला है, तुम क्यूँ उन्हें छेड़े जा रहे हो! जो ख़ामोशियाँ सुकून दे रही थीं, तुम क्यूँ उन्हें फिर आवाज़ दे रहे हो! जिसे छोड़ दिया था हमने यादों में, तुम क्यूँ उसे फिर अपना बना रहे हो! बड़ी मुश्किल से संभाला है ख़ुद को, तुम क्यूँ मुझे फिर बिखेर रहे हो !!
Replying to @anilkathmandu
जिन ज़ख़्मों को वक़्त भर चला है, तुम क्यूँ उन्हें छेड़े जा रहे हो! 😝😝😝
1
8
1,123
कुनै दिन मलाई झुन्ड्याउने वेला आएछ भने पनि रमिता हेर्न यसभन्दा दोब्बर मानिस आउनेछन् । विन्स्टन चर्चिल – at Nepal
1
1
22
510
बासँग कसैले सक्दैन। देशै छोडेर क्यालिफोर्निया पुगेका राजकुमार ह्यारीले त आफ्नो बासँग सकेनन्, घर फर्कन बाध्य भए भने एकै घरका केटाकेटी ( पुक्क लात्ती)ले कताबाट सक्छन् ? सबैका बा महान् हुन्छन्, कसैले सक्दैन ! 😂
3
3
32
1,083
"गरिबको चमेली" गीतमा मात्र सीमित? चिनी कालोबजारी रोक्ने नाममा उद्योगलाई कच्चा पदार्थ नै नदिनु कस्तो अदूरदर्शी नीति? चिनी नपाएर उत्पादन बन्द भएर उद्योग बन्द हुँदा त्यहाँ काम गर्ने हजारौँ मजदुरको बिजोगबारे सरकारलाई हेक्का छ? कालोबजारी रोक, उद्योग र श्रमिकको पेटमा लात नहान!!! – at Nepal
3
28
547
समय सन्दर्भले यातायात मजदुरहरूको प्रहरी भेरिफिकेशन गर्नुपर्ने जरुरत उच्च देखियो !!!
1
16
379
च्यवन retweeted
जेन-जी आन्दोलनमा ज्यान गुमाउने की आमा सदनमा रुँदै दोषीलाई कारबाहीको माग गर्छिन्, सरकार न त मानव अधिकार आयोगको रिपोर्ट सार्वजनिक गर्छ न त कारबाही।  गर्छ त केवल अदालतमा चलखेल, गलत नियुक्ति र छलछाम  ! 😡
1
5
25
917
‼️‼️
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङले अन्य व्यक्तिको सवारीचालक अनुमतिपत्र, नागरिकता र बैंक खाता प्रयोग गरी चलाउने गरेका रहेछन। उनी २०८२ कार्तिकमा बालाजुमा बस पल्टिँदा तीनजना घाइते भएको घटनामा संलग्न र फरार पनि रहेछन्!!!
1
1
657
मुलुक को कानुन मन्त्रीले यसरी दिउसै सफेद झुट बोल्न आफ्नै नैतिकता पनि कसरी दियो होला? सत्तामा बस्ने शासकले जनताप्रति जवाफदेही बन्नुपर्दछ भन्ने हेक्का आजभोलिको बदलिएको राजनीतिले बिर्सिएकै हो त?
कानुनमन्त्रीको तथ्यहीन तर्क आफैमा गलत सावित भएको छ! राष्ट्रिय सभामा बहुमत नभएकाले सरकारलाई काम गर्न असहज भनेर दिएको अभिव्यक्ति कुनै बेलाको पुकदाको आफ्नो अक्षमता ढाक्ने निहुँ भन्दा केही फरक थिएन। अभिव्यक्तिको मुख्य कारण: काम गर्न दिएनन भनेर स्थानीय चुनाव जित्ने निन्जा उपाय!!!
2
2
61
Replying to @chghimire
शासकको कालो चस्मा भित्र बाट भुईमानिसका समस्याको पहिचान भन्दा एलिट वर्गको आवस्यकतामा मात्र देखिएला कि भन्ने चिन्ता।
1
2
51