अरबिन्द सिंह (@comradearbind) header
अरबिन्द सिंह (@comradearbind) profile picture
Birgunj
Joined September 2012
Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)Photo by अरबिन्द सिंह (@comradearbind)
भाइटीका सम्पन्न ।
1
21
488
देशविदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई भाइटीकाको हार्दिक शुभकामना 🙏🙏
2
126
अरबिन्द सिंह retweeted
यो केटिलाई जेल हाल्न पर्छ, यस्तो घटिया भिडियो बनाउने ,आरजु पनि कसैको आमा हो 😡😡
32
12
7
100
26,163
शुभ दीपावली 🙏🙏
44
अरबिन्द सिंह retweeted
Last night saw some of the greatest progressive victories in modern American history. All across the country, in rural and urban areas, Americans said NO to oligarchy, and YES to an agenda that fights for the working class. Congratulations to the following candidates: U.S. SENATE Abdul El-Sayed (MI) Peggy Flanagan (MN) Troy Jackson (ME) U.S. HOUSE Bob Brooks (PA-7) Rebecca Cooke (WI-3) Sam Forstag (MT-1) Adam Hamawy (NJ-12) Melat Kiros (CO-1) Brad Lander (NY-10) Will Lawrence (MI-7) Donavan McKinney (MI-13) Brian Poindexter (OH-7) Analilia Mejía (NJ-11) Claire Valdez (NY-07) Randy Villegas (CA-22) Aisha Wahab (CA-14)
1,727
8,997
721
52,775
1,646,537
चुनावमा भाग लिने अनि झन्डै ५०हजार भोटले हार्ने, तत्पश्चात त्यो चुनावमा धाँधली भयो भनेर रोइलो गर्ने 😂😂😂😂
1
109
तयार रहनू है तयार रहनू 😂😂
4
6
1,255
देशविदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई दशैंको हार्दिक शुभकामना 🙏🙏🙏🙏
1
1
113
अरबिन्द सिंह retweeted
ज्ञानका लागि ३ चिज पढ्नुपर्छ रे । १ इतिहास, जसले ज्ञानको ‘फाउन्डेसन’ बलियो बनाउँछ । २. वर्तमान (समाचार) – जसले वर्तमान घटनाको डाटा दिन्छ । ३. दर्शनशास्त्र, जसले इतिहास र वर्तमानलाई संश्लेषण गर्न सिकाउँछ । – यी तीनमध्ये एउटा मात्रै पढ्यो भने एकांगी भइन्छ रे ।
4
7
3
82
4,941
अरबिन्द सिंह retweeted
केन्द्रीय सदस्य (खुला महिला) १५ जनामा एकदेखि दुईजना बाहेक सबै खस/आर्य छन्! यस्तोमा खस/आर्यको छुट्टै क्लष्टर बनाउनुको मकसद समावेशीकरणलाई नाममात्रको बनाएर ब्राह्मण-क्षेत्री वर्चस्व झन मजबुत बनाउनु नभएर अरू के?
1
7
2
34
2,660
"यदि तिमी गलतलाई गलत भन्न सक्दैनौ भने, तिमी दासत्वको सबैभन्दा तल्लो अवस्थामा छौ।"
1
2
175
शालीनता र विनम्रता ओलि कमरेडबाट सिक्न देशभरका नेताकार्यकर्तालाई अनुरोध छ । 😂😂
7
2
4
728
जनताले ब्रुस ली कट हानेर ढालेर बिजोग बनाइसक्यो। अझै अर्जुन दृष्टि सहित ब्रुस लीको जस्तो लाग्नु अरे आउने फागुनको लागि । गएको फागुनमा ओलि दृष्टिले यहाँसम्म ल्याइसक्यो। बाकी रहलपहल ब्रुस लीले लाने भयो 😂😂
1
139
आम जनताले जनकारवाही गरेर कहिँ मुख देखाउने लायक नछोडेर भित्तामा पुर्याइसक्यो । यिनलाई छोड् भन्नेलाई अझै कारवाही गर्ने अरे। झन् त्यसमाथि क्षमा हुँदैन अरे। हैन सबैलाई विष्णु-शंकर नै ठान्न भएन नि।😂😂😂😂
1
94
हरूवा गोरुको छेरुवा दाउ भनेको यही हो। 😂😂😂😂
2
2
200
अरबिन्द सिंह retweeted
आहा, गज्जब । @ShubhangaP (सिर्जनशीलताको खडेरीमा युवा इतिहासकार भन्दिउँ न) का कुरा । छुटाए पछि परिन्छ । @sudheerktm youtu.be/TLrbDvOiiGU?si=DBUx…
8
14
2,397