अरबिन्द सिंह (@comradearbind) header
अरबिन्द सिंह (@comradearbind) profile picture
Birgunj
Joined September 2012
भाइटीका सम्पन्न ।
1
21
489
देशविदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई भाइटीकाको हार्दिक शुभकामना 🙏🙏
2
126
शुभ दीपावली 🙏🙏
44
चुनावमा भाग लिने अनि झन्डै ५०हजार भोटले हार्ने, तत्पश्चात त्यो चुनावमा धाँधली भयो भनेर रोइलो गर्ने 😂😂😂😂
1
109
तयार रहनू है तयार रहनू 😂😂
4
6
1,255
देशविदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई दशैंको हार्दिक शुभकामना 🙏🙏🙏🙏
1
1
113
"यदि तिमी गलतलाई गलत भन्न सक्दैनौ भने, तिमी दासत्वको सबैभन्दा तल्लो अवस्थामा छौ।"
1
2
175
शालीनता र विनम्रता ओलि कमरेडबाट सिक्न देशभरका नेताकार्यकर्तालाई अनुरोध छ । 😂😂
7
2
4
728
जनताले ब्रुस ली कट हानेर ढालेर बिजोग बनाइसक्यो। अझै अर्जुन दृष्टि सहित ब्रुस लीको जस्तो लाग्नु अरे आउने फागुनको लागि । गएको फागुनमा ओलि दृष्टिले यहाँसम्म ल्याइसक्यो। बाकी रहलपहल ब्रुस लीले लाने भयो 😂😂
1
139
आम जनताले जनकारवाही गरेर कहिँ मुख देखाउने लायक नछोडेर भित्तामा पुर्याइसक्यो । यिनलाई छोड् भन्नेलाई अझै कारवाही गर्ने अरे। झन् त्यसमाथि क्षमा हुँदैन अरे। हैन सबैलाई विष्णु-शंकर नै ठान्न भएन नि।😂😂😂😂
1
94
हरूवा गोरुको छेरुवा दाउ भनेको यही हो। 😂😂😂😂
2
2
200
बाहिर किन बोल्छस् ? विधि मिचेर बाहिर बोल्ने?अनुशासन उल्लंघन गर्न मिल्छ भन्दै कुर्लिने खड्ग ओलि । अनि पार्टीको बैठकभित्र बोल्न खोज्यो भने के बोल्छस् पहिले त्यो मलाई भन अनिमात्र बोल्न दिन्छु भन्ने पनि खड्ग ओलि। हैन पागलखाना पठाउनपर्ने लफङ्गोलाई अझै कतिदिन झेल्नुपर्ने हो ? 😡😡😡😡
3
1
3
3
1,180
जनमतको अपमान गर्ने अधिकार कुनै लफङ्गालाई हुन्न है। ✊✊
1
145
म हो म 😂😂😂😂
3
1
1
6
846
हिन्दीमा एउटा कहावत छ- "लातोंके भूत बातोंसे नहिं मानते है" 😡😡
2
169
धृतराष्ट्रले जसरी सबैथोक ध्वस्त बनाएरै छोड्या थियो। त्यसैगरी ओलिले केही पनि बाकी राख्नेवाला छैन। 😡😡😡😡
2
2
3
487
नेकपा एमालेको लोकतान्त्रीकरणका नाममा पार्टीलाई बहुपदीय संरचनामा लैजानुपर्ने प्रस्ताव ल्याउने ओलिको असली चेहरा बल्ल अहिले आएर सार्वजनिक हुँदैछ। यस्ता पात्रलाई नेकपा एमालेका नेताकार्यकर्ताले विगत १२ वर्षदेखि अहिलेसम्म कसरी झेलेका होलान् ? अझै कहिलेसम्म झेल्नुपर्ने हो यकिन छैन।
1
5
365