अरबिन्द सिंह retweeted
सन्दर्भ आजको दिनको हो, पढनु होला।
'न्हु दँया भिन्तुना' उत्सवभित्र हराएको आन्दोलन!
—जयप्रकाश आनन्द
setopati.com/opinion/402305
अरबिन्द सिंह retweeted
यो केटिलाई जेल हाल्न पर्छ, यस्तो घटिया भिडियो बनाउने ,आरजु पनि कसैको आमा हो 😡😡
अरबिन्द सिंह retweeted
Last night saw some of the greatest progressive victories in modern American history. All across the country, in rural and urban areas, Americans said NO to oligarchy, and YES to an agenda that fights for the working class.
Congratulations to the following candidates:
U.S. SENATE
Abdul El-Sayed (MI)
Peggy Flanagan (MN)
Troy Jackson (ME)
U.S. HOUSE
Bob Brooks (PA-7)
Rebecca Cooke (WI-3)
Sam Forstag (MT-1)
Adam Hamawy (NJ-12)
Melat Kiros (CO-1)
Brad Lander (NY-10)
Will Lawrence (MI-7)
Donavan McKinney (MI-13)
Brian Poindexter (OH-7)
Analilia Mejía (NJ-11)
Claire Valdez (NY-07)
Randy Villegas (CA-22)
Aisha Wahab (CA-14)
अरबिन्द सिंह retweeted
वाम आन्दोलन अब नयाँ शिराबाट सुरु गर्नुपर्छ || Drishti Discourse |Ram Kar... youtu.be/xKvB6M1muj4?si=IxE9… via @YouTube
अरबिन्द सिंह retweeted
प्रस्ट प्रश्नमा राजेन्द्र बाँनियाजी सँग कुराकानी ।
youtu.be/wsJ6bP-UcRI?si=ADZV… via @YouTube
अरबिन्द सिंह retweeted
ज्ञानका लागि ३ चिज पढ्नुपर्छ रे ।
१ इतिहास, जसले ज्ञानको ‘फाउन्डेसन’ बलियो बनाउँछ ।
२. वर्तमान (समाचार) – जसले वर्तमान घटनाको डाटा दिन्छ ।
३. दर्शनशास्त्र, जसले इतिहास र वर्तमानलाई संश्लेषण गर्न सिकाउँछ ।
– यी तीनमध्ये एउटा मात्रै पढ्यो भने एकांगी भइन्छ रे ।
अरबिन्द सिंह retweeted
केन्द्रीय सदस्य (खुला महिला) १५ जनामा एकदेखि दुईजना बाहेक सबै खस/आर्य छन्! यस्तोमा खस/आर्यको छुट्टै क्लष्टर बनाउनुको मकसद समावेशीकरणलाई नाममात्रको बनाएर ब्राह्मण-क्षेत्री वर्चस्व झन मजबुत बनाउनु नभएर अरू के?
अरबिन्द सिंह retweeted
आहा, गज्जब । @ShubhangaP (सिर्जनशीलताको खडेरीमा युवा इतिहासकार भन्दिउँ न) का कुरा । छुटाए पछि परिन्छ । @sudheerktm
youtu.be/TLrbDvOiiGU?si=DBUx…
अरबिन्द सिंह retweeted
असोज ४ गते ६३ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानै लागेका न्यायाधीश बेल्बासेलाई मंगलबार ५ दिनका लागि उच्च अदालतको न्यायाधीशमा बढुवा गरेर जनकपुर पठाउने जुन निर्णय भयो, यसको पक्षमा वकालत गर्ने कोही छ ? को छ यो निर्णय उचित हो भनेर तर्क गर्ने विद्वान ?
jusnepal.com/2026/09/16/1412…
अरबिन्द सिंह retweeted
त्रिशूली वारपार गर्न कति सकस छ, तुइनमा झुन्डिन बाध्य नागरिकलाई सोधौँ।
तुइनको सहारामा वारपार
youtube.com/watch?v=dV26OcmW…
अरबिन्द सिंह retweeted
राष्ट्रिय विपत् को यस कठिन समयमा हरेक मृतकलाई आफ्नो राजनीतिक लाभको बस्तु देख्ने केपी शर्मा ओली आम नजरमा घृणाका पात्र हुनु पर्ने हो। यस्ताबाट पनि हामी शासित थियौं !
अरबिन्द सिंह retweeted
विशेष सम्पादकीय :
onlinekhabar.com/2026/08/200…
अरबिन्द सिंह retweeted
आवरण कथा : अर्बपति महारथी nepalmag.com.np/contemporary… via @NepalMagazine
अरबिन्द सिंह retweeted
त्यसले ओलीलाई त सत्ताबाट ‘च्युत’ गर्यो नै, नेपाली समाजलाई फेरि समुद्रको बीच कतै हुत्याइदिए जस्तो भयो— अबको यात्रा कहाँबाट, कसरी सुरु गर्ने भन्ने अनिश्चित झैं छ @SanjeevSatgainy ekantipur.com/opinion/2026/0…
अरबिन्द सिंह retweeted
न्यायालय वृत्तमा सत्तारूढ दलको शीर्ष नेताले कांग्रेस मुद्दालाई पुनरवलोकनको निस्सा दिन गरेको दबाब बारे चर्चा हुने गरेको न्यायालय उच्च स्रोत सुनाउँछ @sudarshan_kha onlinekhabar.com/2026/08/200…


















