३३ दिन कोमामा बसेपछि ekantipur.com/koseli/2015/07…
रसुवामा गएकाे बाढीमा मेरा विद्यार्थी एवं पत्रकार साथी @TekrajThami3 (टेकराज थामी) वेपत्ता भए, उहाँसँगै धेरै हराएका छन्, मानिस नभेटेसी कुशको अन्त्येष्टि गरियाे, सोचौँ—हामीले धार्मिक संस्कार पूरा गरिरहेका छौँ कि आफ्नो प्रियजनको खोजीको सम्भावनालाई मनमनै अन्त्य गर्दै छौँ?@ऐन,@ICRC
राष्ट्र बैंकको अध्ययन- उद्योगको क्षमता उपयोग ४३ प्रतिशतमा सीमित, रोजगारी पनि घट्यो nepalkhabar.com/economy/2900… @Uddab_Aatraya
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइराला @mkoirala को अग्नि साक्षी फिल्म सम्झिरहन्छु पाटेकरको मृत्युले दुखी बनाएको छ । हार्दिक श्रद्धाञ्जली
यो लेख पढें के मैले नजानेका केहि बुझेजस्तो लाग्यो बधाई @deependradc दाइ र धन्यवाद @setopati लाई के हो गगन थापाले भनेको हाइपर–पोलिटिक्सको युग? setopati.com/opinion/400048
भविष्य हाँक्ने कांग्रेस ekantipur.com/opinion/2026/1… @NainsinghMahar
'राजा महेन्द्र बीपीको बेडरुमसम्म पुग्थे' | डा. जगत नेपाल | Dr. Jagat Nep... youtu.be/HkTDnz79goU?si=qzZi… via @YouTube @nepal_jagat @khanalyes
विश्व मुस्कान दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार मनाइन्छ।
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । शुभकामना....
राष्ट्र बैङ्कका सात दशक gorkhapatraonline.com/news/2…
प्रतिरक्षा विश्वविद्यालय : सैन्य प्रधान बनाउने कि प्राज्ञिक ? onlinekhabar.com/2026/09/202… @santagaha
kEYruN aDhIkARi (Hari Prasad) retweeted
The two-State solution is the only credible path to lasting peace & security for Palestinians, Israelis & the wider region.
The objective is clear: two independent, sovereign & democratic States, Israel & Palestine, living side by side in peace & security.
There is simply no alternative.
मिडिया क्षेत्रमा संकटको असर : घट्दै छन् पत्रकारिताका विद्यार्थी ekantipur.com/news/2026/08/2… @DayaDudraj
kEYruN aDhIkARi (Hari Prasad) retweeted
PM of Nepal’s Address at the 81st General Assembly of the UN: What Should it Speak to? - Desh Sanchar english.deshsanchar.com/pm-o…
Journalism Under Digital Pressure risingnepaldaily.com/news/86… @modnathdhakal
kEYruN aDhIkARi (Hari Prasad) retweeted
दिगो शान्ति, सुशासन, विकास र समुन्नतीको आकांक्षा पुरा होस ! संविधान दिवसको शुभकामना 🙏
बुवा हिँडेको बाटो narimag.com.np/religion-and-… @babita_7 धेरै राम्रो लाग्यो
अर्थतन्त्र उकास्न पुनरुत्थानका ५ प्याकेज बनाउँदै सरकार nepalkhabar.com/economy/2867… @Uddab_Aatraya









