जब हार्दा हार्दा
हार नै दिक्क मानेर,
एक दिन पक्कै भन्नेछ
"भो मलाई अब हार्न पुग्यो"!
र, त्यस दिन देखि
संसार मेरै हुनेछ!!
--लिबांगी (२०७४)
1
4
5,819
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
२०८१ सालको मध्य असोजमा देशभर आएको बाढी पहिरोले सयौँ नागरिकको ज्यान गएको र बेपत्ता भएको शोकको बेला गृह जिल्ला स्याङ्जामा बाजागाजासहित परिक्रमा गर्ने अर्याल थरका मुख्यसचिव पनि पक्राउ परेछन्। खुच्चिङ भनेको हैन त्यो बेलाको त्रासदी र उनको भद्दा मजाक सम्झेको मात्र!
स्थानिय तह
प्रदेश संसद
संघ संसद
चुनाव फरक फरक समय हुनुपर्छ
यसले जनतालाई काम अनुसार फल दिन सक्षम बनाउछ
2
180
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सार्वजनिक यातायात, शिक्षा र स्वास्थ्य क्षेत्र नसुध्रेसम्म बाँकी कुरा सत्ता असक्षमताको विषयान्तर मात्रै हो।
यातायात सुध्रिएको छ? शिक्षा बदलिएको छ? स्वास्थ्य सहज, पहुँचयोग्य र सुलभ भएको छ?
छैन?
आउनोस्, कलंकी चोकमा बसेर गाडी गनम् !
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
मासु स्वास्थ्यकर बनाउने प्रयास सह्रानीय छ। तर उपभोक्तालाई कालन्तरमा मुल्य नबढोस्।
सँगै स्वच्छ पानी धारामा आउने कैले?
पानी, वायु र फोहर बिसर्जनमा ध्यान पुगोस् ! 🙏🏿
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
Replying to @iMaanthaa
त्यसैले पनि स्वास्थ्य सेवा दिइरहेकालाई हेर्ने नजर "लुटेरा" जस्तो भएको छ । घरमा दिर्घरोगि भएका, नियमित उपचार गराईरहेकालाई त महिनैपिच्छे अनेकन "टेश्ट" नभैइ हुदैन जुन कतिपय आवश्यकै नहुनपनि सक्छ/सक्थ्यो होला । यो बिषय जसरि "औषधि जथाभावी प्रयोग" नगरौ भन्ने अभियान जस्तै शुरु आवश्यक छ
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
हामी यति जाँचमुखी हुन थाल्यौं नि, रिपोर्ट नभएसम्म clinical acumen को प्रयोगै गर्न छाड्यौं।
निदान प्रक्रिया लामो हुँदै गाछ, उपचार महँगो !
एकजना जर्मन चिकित्सक प्रत्येक नेपाली हाडजोर्नीका बिरामीसँग MRI को रिपोर्ट देखेर चकित हुँदैथे।
बिरामीको चाप यति छ (जसमा ऐेले नै नगराए पनि हुने केश ४०-५० % हुन सक्छन), ट्रमामा डाइरेक्टरले चाहेर पनि आफुले जायज र आबश्यक ठानेको कैशमा पनि भनेको समयमा MRI गराउन सक्दैनन। स्लटै छैन, ३ महिनासम्म।
प्रिपेड सेवा किनेको मान्न सकिने बीमितहरु दोस्रो दर्जाको ग्राहक झै झन हेलामा पर्छन।
सेवाको सुरुवात मात्र सबथोक होइन, उपलब्धताको सुनिश्चितता र गुणस्तरीयता पनि महत्वपूर्ण हुन्छ।
#HealthPolicy
#DigitalHealth
#VerySoft
#ehr
कौन है ये लोग ?
कहॅा से आते है ?
क्या खाते है ?
CBC र KYC भनेको एकै हो ?
Replying to @Drsudhamshu
मैले एकपटक CBC test गरेपछी जिन्दगीभरी सबै doctor लाई त्यही report देखाउदा किन मान्दैनन ? बार बार CBC गर्दा खर्च धेरैभयो। हो यस्तै हो KYC पनि।
154
यो सुरुङमार्ग केश स्टडी नी हो
अब सम्भावित अनुकुल ठाउमा सुरुङ मार्ग बनाउन तर्फ ध्या दिऔ
नेपालमा यो नै सहज उपाय देख्छु म
नागढुंगा सुरुङमार्गबाट १५ दिनमा उठ्यो डेढ करोड राजस्व
सडक बोर्ड नेपालका अनुसार सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनी बस, ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस र ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २६० र यही मार्ग भएर बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
@Bimaltirpali
ekantipur.com/business/2026/…
1
155
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सरकारबाट बासस्थानको कुनै ब्यबस्था नभएपछी जाडो बढेसँगै आजबाट नुवाकोटका बाढिपिडितहरु बिधुत प्राधिकरणको जग्गामा पाल हालेर बस्न थालेका छन ।
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
शहरबाट हाटे लखटदा ।
साइकल लेन मिचिदा ।।
जुत्ता सिलाउनेको मेकर स्पेस लुटिदा ।।
चुपचाप बसेको बल/शक्ति यता लागोस ।। CC @usapkota @theprashanta
“कुनै पनि राष्ट्र अर्कोको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहोस् र विकासको अधिकारबाट कोही पनि वञ्चित नहोस्!”
—प्रचन्ड
190















