बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13) header
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13) profile picture

शून्य देखि शून्य सम्म (Blood: A+) “कहीलेकाही लाग्छ म केही होइन_कतै छैन, फेरी कहीलेकाही लाग्छ केही त पक्कै हु अनी कही त छु” https://teapaw.org/t.co/OJjbMG8Xu4

SomeWhere Below The Sky
Joined December 2011
Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
२०८१ सालको मध्य असोजमा देशभर आएको बाढी पहिरोले सयौँ नागरिकको ज्यान गएको र बेपत्ता भएको शोकको बेला गृह जिल्ला स्याङ्जामा बाजागाजासहित परिक्रमा गर्ने अर्याल थरका मुख्यसचिव पनि पक्राउ परेछन्। खुच्चिङ भनेको हैन त्यो बेलाको त्रासदी र उनको भद्दा मजाक सम्झेको मात्र!
1
1
3
530
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सार्वजनिक यातायात, शिक्षा र स्वास्थ्य क्षेत्र नसुध्रेसम्म बाँकी कुरा सत्ता असक्षमताको विषयान्तर मात्रै हो। यातायात सुध्रिएको छ? शिक्षा बदलिएको छ? स्वास्थ्य सहज, पहुँचयोग्य र सुलभ भएको छ? छैन? आउनोस्, कलंकी चोकमा बसेर गाडी गनम् !
मासु स्वास्थ्यकर बनाउने प्रयास सह्रानीय छ। तर उपभोक्तालाई कालन्तरमा मुल्य नबढोस्। सँगै स्वच्छ पानी धारामा आउने कैले? पानी, वायु र फोहर बिसर्जनमा ध्यान पुगोस् ! 🙏🏿
1
6
301
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
मासु स्वास्थ्यकर बनाउने प्रयास सह्रानीय छ। तर उपभोक्तालाई कालन्तरमा मुल्य नबढोस्। सँगै स्वच्छ पानी धारामा आउने कैले? पानी, वायु र फोहर बिसर्जनमा ध्यान पुगोस् ! 🙏🏿
2
1
2
34
1,078
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
Replying to @iMaanthaa
त्यसैले पनि स्वास्थ्य सेवा दिइरहेकालाई हेर्ने नजर "लुटेरा" जस्तो भएको छ । घरमा दिर्घरोगि भएका, नियमित उपचार गराईरहेकालाई त महिनैपिच्छे अनेकन "टेश्ट" नभैइ हुदैन जुन कतिपय आवश्यकै नहुनपनि सक्छ/सक्थ्यो होला । यो बिषय जसरि "औषधि जथाभावी प्रयोग" नगरौ भन्ने अभियान जस्तै शुरु आवश्यक छ
2
287
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
हामी यति जाँचमुखी हुन थाल्यौं नि, रिपोर्ट नभएसम्म clinical acumen को प्रयोगै गर्न छाड्यौं। निदान प्रक्रिया लामो हुँदै गाछ, उपचार महँगो ! एकजना जर्मन चिकित्सक प्रत्येक नेपाली हाडजोर्नीका बिरामीसँग MRI को रिपोर्ट देखेर चकित हुँदैथे। बिरामीको चाप यति छ (जसमा ऐेले नै नगराए पनि हुने केश ४०-५० % हुन सक्छन‌), ट्रमामा डाइरेक्टरले चाहेर पनि आफुले जायज र आबश्यक ठानेको कैशमा पनि भनेको समयमा MRI गराउन सक्दैनन। स्लटै छैन, ३ महिनासम्म।‌ प्रिपेड सेवा किनेको मान्न सकिने बीमितहरु दोस्रो दर्जाको ग्राहक झै झन हेलामा पर्छन।‌ सेवाको सुरुवात मात्र सबथोक होइन, उपलब्धताको सुनिश्चितता र गुणस्तरीयता पनि महत्वपूर्ण हुन्छ। #HealthPolicy #DigitalHealth #VerySoft #ehr
5
14
3
47
4,635
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सरकारबाट बासस्थानको कुनै ब्यबस्था नभएपछी जाडो बढेसँगै आजबाट नुवाकोटका बाढिपिडितहरु बिधुत प्राधिकरणको जग्गामा पाल हालेर बस्न थालेका छन ।
4
23
426
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
शहरबाट हाटे लखटदा । साइकल लेन मिचिदा ।। जुत्ता सिलाउनेको मेकर स्पेस लुटिदा ।। चुपचाप बसेको बल/शक्ति यता लागोस ।। CC @usapkota @theprashanta
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
2
2
3
21
2,131
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
क्रान्ति की इबारतें • सुधीर विद्यार्थी
8
101
2,010
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन। र हलमा गरिब लाइ नै बेचेर उनीहरु अझै धनि बन्छन। अनि गरिब हरु पैसा तिरेर आफ्नै काहानी हेरेर धरधरी रुन्छन।
3
17
1
58
1,644
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
Breaking : Robert Pattinson is set to replace Dayahang Rai in the new sequel of Kabbadi 6 which is titled "Match Another Day"
🤖 Made with AI
1
3
2
21
898
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
९३ भन्दा बढी प्राइभेट जेटलिएर #COP31 मा पुगेर पर्यावरण बचाउने भन्ने कुरा लास्टै लाजमर्दो हो।त्यसमा activist चटकेहरुले भरिपूर्ण अहिलेको सरकारी टोलीले Pohoto-op भन्दा ठुलो उपलब्धि केही देखिन।एउटा फोटोमा त पुरै टोली निराश देखिन्थ्यो।एउटा oxfordको चटकेले चैं धेरै भजाइराछ यो इभेन्ट 😉
1
3
124
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
अझै किनेर देउ पटाका वा किन्न पैसा देउ
1
95
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
व्यापक छ यता तिर पनि, झन एकल महिला/पुरुष, सानो परिवार भएको घर त छानी छानी चोर्दा रहेछन्। यस्तो गर्ने सञ्जाल हुन्छ, र पनि प्रहरीले केही गर्न सक्दो रहेनछ।
कुवामा जोडेको पानी तान्ने मोटर नै कसले राती चोरेर लगेछ दशैमा जोडेको मोटर, चोरी
1
1
1
503
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
यो गीत ले मार्केट खायो त हौ 👇👇👇 जीबी राई कहाँ छ सहकारी ठग😀😀🤣
6
2
29
3,622
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सामान्य मानवीय सम्मानसमेत दिन नसक्ने प्रवृत्तिको मान्छेको नेतृत्व सहि हुनै सक्दैन। कुनै कर्मचारीले तपाईंलाई पदका कारण नमस्कार गर्ला, तपाईंको अगाडि शिर झुकाउला, तपाईंको प्रशंसा पनि गर्ला तर त्यो सबै सम्मान भन्दा पनि कतिपय अवस्थामा बाध्यता, स्वार्थ वा अवसरको खोजी पनि हुन सक्छ।
1
1
5
913
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
गरेको कुरा चाहिँ पदले मानिसलाई अधिकार, जिम्मेवारी र निर्णय गर्ने शक्ति दिन्छ, तर व्यक्तित्वको उचाइ निर्धारण गर्दैन। उच्च पदमा पुग्नु एउटा उपलब्धि हो, तर त्यो पदमा पुगेर आफूभन्दा तल्लो तहका मानिसलाई कस्तो व्यवहार गरिन्छ भन्ने कुराले व्यक्तिको वास्तविक संस्कार र नेतृत्व क्षमता +++
1
1
4
1,298
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
Replying to @libangi13
Everyone is potential corrupt, especially when they are in power.
1
1
65
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री कार्की, चिनियाँ निर्माण कम्पनीसहित उच्च पदस्थ कर्मचारीमाथि मुद्दा चलाएको छ । baahrakhari.com/detail/50676…
1
3
3
16
3,989
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
मलाई आईजी बनाए म राम राज्य बनाउछु भनेर आफ्नै विभागीय प्रमुखलाई बाईपास गरेर उनकै विरूद्ध सरकारको निर्देशनमा जासुसी अनुसन्धान अनि मिडिया ट्रायल गर्ने पात्रले प्रहरी संगठनलाई उभो लगाउने त गफै हो थप धुलिसात बनाउने पक्कै हो, अरू त सम्झने पानी छम्किने हो 😂
सरकारको निर्णय गलत हो भने गलत निर्णयबाट आइजिपी बन्ने ब्यक्ती कसरी सही? ऐनामा हेर्दा आफैलाई लाज लाग्ने प्रोफाइल किन लेख्ने हो? लेख्दा उनी सरकारले विधी मिचेर गरेको निर्णयबाट आइजी भएका हुन् भनेर किन नलेख्ने? निर्णय गलत अनि गलत निर्णयबाट नियुक्त ब्यक्ती सही हुन सक्छ? लु भनौ त।
1
18
53
2,646