नेपाली रिट्विट (@retwit_again) header
नेपाली रिट्विट (@retwit_again) profile picture

हामी राजनीतिक, सामाजिक तथा सामयिक विषय Retwit गर्छौं । वौध्दिक वहसलाई प्रोत्साहित गर्छौं । सबै पक्ष तथा पार्टी पक्षधरलाई समान प्राथमिकता दिन्छौं ।

Joined April 2014
Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)Photo by नेपाली रिट्विट (@retwit_again)
नेपाली रिट्विट retweeted
रामेश्वर राय जेलमा डोल प्रसाद अर्याल खेलमा ! तिम्रा सुशासन 😂😂
25
4
60
1,467
नेपाली रिट्विट retweeted
खाना खानु भयो त🤔 नखाएको भए पहिल्यै खाएको सम्झेर अघाउनुस लु🤪
1
6
18
631
नेपाली रिट्विट retweeted
खाना खाइसकेर रछ्यानमा मिल्काएको टपरी र ‘वाम एकता’ उस्तै हो । त्यही टपरीमा खाना हालेर खायो भने झाडा बान्ता चल्ने निश्चित छ । केपी ओली र प्रचण्डलाई नेता मानेर फेरी वाम एकता गर्यो भने एउटा राँटो पनि बाँकी नबस्ने गरि हार्नेछ ।
2
1
13
744
नेपाली रिट्विट retweeted
विभिन्न सहरका साथीहरूलाई दुई हार्दिक आग्रह १. तपाईंको सहरको इतिहासबारेमा कुनै पुस्तक प्रकाशन भएको छ वा तपाईंको सहरको नभएता पनि तपाईंले जानेको कुनै सहरको किताब छ? २. यदि छ भने किताबको नाम, लेखेकको नाम, प्रकाशकको नामठेगाना र पुस्तकको दाम अनि पुस्तक पाउने स्थान के होला?
1
2
13
835
नेपाली रिट्विट retweeted
लठुवाको दोग्लापन। कति सजिलै लो आइक्युहरुलाई झुक्यायो यस्तोले।
2
6
22
412
नेपाली रिट्विट retweeted
आउनोस् छलफलमा सहभागी बनौं । अमेरिकी शेयर बजार र अर्थका कुरा तपाईंका पनि केही जिज्ञाशा भए आएर राख्न सक्नुहुने नै छ ।
6
2
7
2,669
नेपाली रिट्विट retweeted
पुरानो स्थापित कर्मकाण्डि राजनितिक यात्राबाट "डिपार्चर" लिइ नयाँ शिरा समात्दै वाशिङ्टन डिसिबाट पहिलो विदेश भ्रमण हुने भनेको घोषणा आखिरमा नयाँ दिल्लि नगै सुखै पाएन छ। Geopolitics is just an excuse भनेर मात्र कहाँ सुख पाइन्छ र?
5
6
19
1,368
नेपाली रिट्विट retweeted
#हैसियत केपी ओली भारत भ्रमणमा जाँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफै विमानस्थल पुगेकी थिइन। र दोश्रो पटकको भ्रमणमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। ऐले बालेन जाँदा कुनै येउटो मन्त्री समेत स्वागतमा पुगेनछ। मोदीले एउटा प्युसो (राज्यमन्त्री) लाई भेजिदेछन। 😂 #हैसियत
1
7
17
555
नेपाली रिट्विट retweeted
धेरै जना मिलेर पनि हिड्नुपर्छ बीच्चबीच्चमा । #Hiking 13.50 #miles #paris #VA #SkyMeadowsStatePark
1
2
36
2,199
नेपाली रिट्विट retweeted
सागर, बसन्ते , किष्ने - तेरो दाइ कार्यवाहक प्रधानमन्त्री भाछ, नडराओ केटा हो तेरो दाइ कार्यवाहक प्रधानमन्त्री भाछ!
7
27
1,415
नेपाली रिट्विट retweeted
प्रधानमन्त्रीको स्वागतमा दिल्लीमा नृत्य गर्दै कलाकारहरु । (क्षमायाचना- यसअघि पोस्ट भएको नेपाल लिडको लोगोसहितको भिडियोमा एआईबाट अडियो लिप्सिङ गरिएको पाइएकाले हटाएर यहाँ ओरिजिनल भिडियो हालेको छु । यसबाट पर्न गएको भ्रमप्रति क्षमा याचना गर्दछु । सामाजिक सञ्जालमा भाइरल बनेकाे ऐया बाबा लामखुट्टेले टोक्यो बरि लै भन्ने कि्लपलाई विश्वास नगर्नुहोला, त्यो फेक रहेछ । )
4
1
17
3,367
नेपाली रिट्विट retweeted
संसद जनताद्वारा निर्वाचित प्रतिनिधीहरूको सँस्था हो । यस कारण राष्ट्रिय ढुकुटीको ताल्चासाँचो संसदको हातमा हुन्छ । जस्तै: बजेट । बालेन शाह र हर्क साम्पाङ जस्ताहरू प्रत्यक्ष प्रधानमन्त्री भए संसदसँगको झगडा कस्तो हुन्छ होला ? प्रधानमन्त्री सँस्था मात्र होइन व्यक्ति पनि हो ।
3
19
867
नेपाली रिट्विट retweeted
बंगलादेशमा मोहम्मद युनुसको घरमा आगो लाग्यो रे, यता क-कसको मुटुमा ढ्याङ्ग्रो बज्यो त ?? पालो त आउने रहेछ के रे 😜
15
23
5
186
8,735
नेपाली रिट्विट retweeted
त्यही त भन्या! यि मुकुलले कसरी कोठ भित्र चुकुल लगाएर घन्टेहरुले गरेको गोप्य कुराकानी थाहा पाए!अनि स्वर्णिम वाग्लेले भारतियहरुसँग नेपाललाई भारतको एउटा प्रान्त बनाए पनि हुन्छ भनेको कुरा कसरी चाल पाए भनेको त! घन्टे पार्टीकी केन्द्रिय सदस्यलाई नै मायाजालमा फसाएका रैछन्, मुकुल ब्रोले।
6
6
1,582
नेपाली रिट्विट retweeted
यस्तो अराजक अभिव्यक्ति त्यो पनी राजनीतिक ब्याकग्राउंड भएको व्यक्तिबाट आउनु लज्जास्पद हो | बाकि भएको खरानी पनी उडाएरै मास्ने भए | #Shame
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
11
5
4
61
21,972
नेपाली रिट्विट retweeted
यति कुरो याद गर! ~२७ घण्टाको परिवर्तनले देशलाई युक्रेन बनाउन सकेन भने मलाई टुंडिखेलमा फांसी दिनु।
1
6
17
2,924
नेपाली रिट्विट retweeted
भेटिभर इको इन्जिनियरिङ टेक्नोलोजीको प्रयोग  र भैरेको टिमले गरेको ! धेरै लाई थाहा नहोला , रिट्ठे डाँडा काटेर ल्याएर फालेको यो माटोको डङ्गुर रोकियो नि ! तर , सरकारी व्यवधान अझै व्यवस्थापन गर्न सकेनन् ! #बायोइन्जिनियरिंग
1
5
25
1,473
नेपाली रिट्विट retweeted
नियतमा शंका छैन है छैन 😂 भिडियो स्रोतः टिकटक
15
58
9,734
नेपाली रिट्विट retweeted
"दरिद्र मानसिकता भएका मानिसहरु सयकडौं कुरा मनमा चिताएर व्यर्थ मन अशान्त पार्दछन् ।" #आजकोविचार
1
3
12
1,039