Dipak retweeted
कोहि सत्ताको चाकड यो हदको नहोस् ! आफ्ना नागरीकलाई अनागरीक राज्यले ठान्दै गर्दा बच्चा वृद्धलाई समेत खान नदिदा न्युनतम बालअधिकार मानवअधिकार आत्मसम्मानको राज्यले यो हदको मजाक उडाएका दृश्य आनन्द लाग्नु 😡
ल मानौ जग्गा भएपनि अरु छोडौ बच्चा बृद्धलाई समेत राज्यले यो हद गर्न मिल्छ?
यो हेडलाइन मात्र पढ्नुभयो भने तपाईलाई लाग्न सक्छ कि सरकारले साच्चै के गर्न खोजेको होला? तर भित्र सबै पढ्नुभयो भने बुझिन्छ कि सरकारले जग्गा भएका तर सुकुमबासि हु भनिरहेकालाई चाहिँ होल्डिङ सेन्टर छोड्नु भनेको हो!
@basantabasnet दाजु यस्तो हेडलाइन राख्दा मज्जा आउँछ हो?
यो अघि बढाउदैन। खराने कस्को कठपुतली हो उस्को भारत भ्रमण ले छर्लङ्ग पारेकै छ।
दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन्को अध्यनन अलपत्र, उपकरण र संरचना जीर्ण बन्दै
चिनियाँ अध्ययनले दैलेखमा ठूलो मात्रामा प्राकृतिक ग्यास भएको देखाए पनि थप काम नहुँदा परियोजनास्थलमा रहेका बनाइएका संरचना र महँगा उपकरण जीर्ण बन्दै गएका छन् ।
ekantipur.com/news/2026/11/2…
प्रहरीले नै लेखेको कुरा पढ्न लगाएर अडिओ बनाएको इनम सापकोटाको आरोप
setopati.com/politics/403545
घन्टे,खराने अपराधीहरुको गुन्डाराज, जंगली शासन।
सोधपुछका क्रममा ‘तिम्रो विरुद्ध हाम्रो व्यक्तिगत केही छैन’ भन्दै चोलेन्द्र, गगन थापा, उमेश श्रेष्ठ, मीनबहादुर गुरुङ, नवीन तुलाधर र केही श्रीमान्हरूविरुद्ध प्रमाण र बयान दिए छाड्ने, नत्र आफू मात्र होइन परिवारसमेतलाई नराम्रो हुने धम्की दिएको।
onlinekhabar.com/2026/11/206…
Dipak retweeted
‘बालेनसँग ठूलाे आश थियो तर भारतनिर्भरताकै कुरा उठे, नेपाल कहिले अन्तरनिर्भर हुने ?’ shilapatra.com/detail/199325
Dipak retweeted
मलेसिया काण्ड,
सचिव पक्राउ परे, मंत्री पक्राउ परे तर डोलप्रसाद अर्याल र शरतसिहं भण्डारी चाहिँ किन परेनन्,किन सोधपुछ सम्म पनि भएन?
यो कान्डमा पक्राऊ गर्नु अगाडी सहकारीमा आरोप लागेका पनि सवै पक्राऊ हुनु पर्यो भनेको छन् रे,अर्यालज्युले त झन्।
अब शरतसिहं र अर्याललाई कस्ले छुने ?
Dipak retweeted
सुकुमबासीमाथि दोहोरो मार : ७ महिना बित्दासम्म पाएनन् जग्गा, उल्टै होल्डिङ सेन्टर छाड्न उर्दी
#nepalpress
nepalpress.com/2026/11/27/78…
Dipak retweeted
दिल्लीमा बालेनका प्रमुख सल्लाहकार बेनको ‘लुज टक’, जसले देखाउँछ कसरी चल्दैछ राज्यसत्ता?
bizmandu.com/content/2026112…
Dipak retweeted
Balendra Shah’s brash, youthful style may irritate Delhi economist.com/asia/2026/11/2…
Dipak retweeted
त्यत्रो ठूलो लिस्टमा परेको उँभो लगाउने टोलीका अर्थमन्त्रीज्यू, कम्तीमा मृतकका परिवार र घरसम्पत्ति सबै बगाएका परिवारलाई थोरै भएपनि रकम क्षतिपूर्ति दिनुपर्ने हैन र भन्या? १०० दिन हुनलागो त।
Dipak retweeted
सम्पादकीय
सुकुमवासीमाथि संकट नथप
सुकुमवासीमाथि थपिएको हैरानीमा यो निकाय वा ऊ निकायको कमजोरी भनेर अल्झिन र दोषको वितरण गरिरहन जरुरी छैन । सुकुमवासीलाई विस्थापित गर्ने कदम प्रधानमन्त्री वालेन्द्र शाहको अग्रसरतामा चालिएको हो । त्यसैले सम्पूर्ण कमजोरीको जवाफदेही उनी नै हुनुपर्छ ।
ekantipur.com/opinion/2026/1…
एउटा पत्रकार छ परसुराम काफ्ले भन्ने। मलाई चै त्यो भारतिय दुताबासको कुत्तेका दाना खाने पत्रु नै लाग्छ।
2
74
Dipak retweeted
‘बालेनसँग ठूलाे आश थियो तर भारतनिर्भरताकै कुरा उठे, नेपाल कहिले अन्तरनिर्भर हुने ?’
- Matter by @yodhakal
shilapatra.com/detail/199325























