Yehi ho,✊
My NPL XI of Season 3
Yuvraaj Samra ✈️
Lokesh Bam (WK)
Ravi Bopara ✈️
Rashid Khan
Dipendra Airee (C)
Andre Russell ✈️
Scott Kuggeleijn ✈️
Kamal Airee
Sher Malla
Anil Kharel
Rijan Dhakal
What's yours? Are you including Sompal/Karan at 8/9 or Truplemann? What about Bhurtel? Who played well in 2 out of his last 3 innings.
1
382
बालेन शाह जननिर्वाचित र विधिसम्मत ढङ्गले संसद्बाट चुनिएका प्रधानमन्त्री हुन् । उनका काम र प्रवृत्तिको आलोचना गर्न जति पनि पाइन्छ -तर उनको बैधतामाथि प्रश्न गर्नु अराजनीतिक कुरा हो । हिंसाको आव्हान गर्नु त झनै अशोभनीय र संभवत गैरकानुनी कुरा हो ।
सूर्य थापाले एउटा अन्तर्वार्तामा हालै बोलेका कुरा आपत्तीजनक छन् । यसबाट के देखिन्छ भने एमालेले राजनीतिक चरित्र र संयम पूर्णरूपले गुमाएको छ र यो पार्टी पतनउन्मुख छ ।
सँगसँगै मलाई के लाग्छ भने यस्ता पत्रुहरूलाई बटुलेर नचाहिंदा बकबास गराउने र जसले जे भने पनि जस्ताको तस्तै बजाउने यी ‘सोधपुछ’ वाला युट्युबे कार्यक्रमको आतङ्क पनि अति नै भएको छ । यी कार्यक्रमका बकबासलाई सामूहिक रूपमा कलआउट गर्न आवश्यक छ ।
Saur Sigdel retweeted
काेप सकिएन ? काठमाडाैंमा प्रदुषणले गाह्राे भइसक्याे। फेरिपनि दाेहराउँछु, नेपालमा वातावरणीय मुद्दामा गर्नुपर्ने अनेकाैं प्राथमिकता छन्, जुन हाम्रै काबुमा छन्। सबै जलवायु न्यायका पछि दगुरेका छन् । याे देशका ठुलाबढाले सिंहदरवार र काठमाडाैंलाइ पनि सफा र हरित बनाउन सकेकाे छैन्नन।
Saur Sigdel retweeted
पाटन हस्पिटलको भिडियो एक्सरे रुम अगाडि छु, यसमा वार्ड र इमर्जेन्सीको मात्र अल्ट्रासाउन्ड भइराको छ । बिरामी यति धेरै छन्, भित्र काम गरिरहरकै छन् र पनि पालो आउन समय लागेको छ, मान्छेहरू यति कराका छन् । सरकारी भन्दै गाली गर्दै, सुत्यो कि क्याहो भित्र भन्छन् घरी, घरी के भन्छन् ।++
NPL मा पिचको ल्याङ्ग- ल्याङ्ग ?
अर्को पाली मूलपानीमा पनि ७-१० वटा खेल खेलाउने व्यवस्था गरौं अनि बल्ल पिच मेन्टेन गर्न सकिन्छ । टियूमा खेलको भार बढी भो ।
4
228
Pure sideways psychology.
के म एक्लै हुँ जसलाई अहिलेको स्टक बजारसँग बिस्तारै दिक्क लाग्न थालेको छ?
बियरिश होइन। डराएको पनि होइन। सिर्फ… उत्साह हराएको जस्तो।
उही कथाहरू। हरेक अर्को हप्ता उही “यो बटम हो / यो टप हो” भन्ने शोर। बजार खुल्दा पहिले जस्तो जोश अब हराउँदै गएको छ, र म आफैंलाई मूल्य हेर्दा….
3
248
Saur Sigdel retweeted
This is the oldest torana in Nepal.
Almost 1100 yrs old.
Place: Yetkha Bahaa:
Replying to @BeaumontLuke
Answer: a torana 🛕, from the Sanskrit for gateway
🦅 Garuda or a kirtimukha face usually guards the top
🐍 Nagas and makaras curl round the edges
🪵 The oldest wooden one in the Kathmandu Valley, at Yetakha Baha, is radiocarbon dated to between 900 and 1030 AD
Thanks to @ImAashib17, from Bhaktapur, for the first right answer
Saur Sigdel retweeted
म्हपूजाको उपलक्ष्यमा थिमी मध्यपुरमा गरिएको मन्दप प्रतिश्पर्धामा
निर्मित त्रिआयामिक यो मन्दप पहिलो भएछ।
आयोजक र यो मन्दप निर्मातालई हार्दिक बधाई । – at Nepal
Saur Sigdel retweeted
This is rich coming from someone who lives in the most capitalist country of the world, enjoys all the perks associated with it but wants his fellow countrymen to live in perpetual misery. Lives in an ideological bubble shielded from the larger implications of his own policy preferences but has zero self-awareness about it. Now wonder these ppl ruined an entire political party in the country.
Saur Sigdel retweeted
Surprisingly Anoop Bikram Shahi got a lot of screen time in the trailer and the probably in the movie as well.
#matr
youtu.be/fA8-gXDoAk8
Saur Sigdel retweeted
This is Taylor Perkins explaining Sanatan Dharma to western audiences
One thing I live about US education system is their communication skills they learn in school
Look how easy he makes for closed minded monotheistic people understand Hindu culture and thought























