सुदर्शन खनाल 🕉️ (@soodarshan) header
सुदर्शन खनाल 🕉️ (@soodarshan) profile picture

टुइट डिलेट हुन सक्छ #A+ https://teapaw.org/t.co/PF312YgJ9F

न्वाकोट
Joined September 2013
Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)Photo by सुदर्शन खनाल 🕉️ (@soodarshan)
भुकम्पले सुताएको म बिस्तारै उठे फेरि कोरोना आयो पुन सुतायो लडखडाउँदै उठे म अब कसरि उठ्ने भन्ने नै थाहा छैन तै पनि दिन त सुरुवात गर्नै परिहाल्यो 🙏🙏
1
5
19
10,212
यती टीसर्ट भए पछी बर्ष कट्छ होला है 🤪
2
1
5
418
दामी छ हैन त टिसर्ट🤣
1
1
7
372
अर्को टीसर्ट पनी किनीयो🤪
नयॅा टीसर्ट कीनीयो🤪
1
172
नयॅा टीसर्ट कीनीयो🤪
2
4
2
13
1,109
मुख छाड्ने ढंग नभएका हवाई अड्डा नजिन बस्ने दाजुको साथी होईन र भन्या यी 🤣
#WATCH | Gulmi, Nepal | On Nepal PM Balen Shah's visit to India, former Nepal Foreign Minister Pradeep Kumar Gyawali says, “He has not held any consultations with political parties; and he has not even informed the President about this state visit. This is an unprecedented approach... We hope that he will raise issues of concern to Nepal. Most importantly, since the events of last September—followed by new elections and the formation of a new government—a sense of distance and a 'trust deficit' have emerged between Delhi and Kathmandu. Therefore, he should focus on bridging this gap and restoring trust between these two vital neighboring partner nations..." (22.11)
1
250
मोर पावर तु चेल्सी एण्ड म्यानचेस्टर युनाईटेड फ्यान ३८ खेलाको सिजन हुन्छ धेरै चिन्ता नलिनोस्
1
211
एयरपोर्ट नजिक पिलेन उडेर निन्द्रा नलागे पछि रक्सि धोकेर आएर बहुलाएछ
1
2
399
हिन्दुस्तानलाई बदलीएको विश्व राजनैतीक परिवेशमा कॅाध थापी दिने सानै भए पनी कुनै देश छैन पुर्व बंलादेशमा ईस्लामीक अतीवाद समर्थीत सरकार छ अर्को पुर्व बर्मामा सैनिक कु बाट आएको चिन समर्थीत सरकार छ अझ पस्चिमी सीमा पाकीस्तान सेनाको छायॅा सरकार छ जो टाट उल्टीन लागेको अर्थतन्त्र थेग्न
1
1
410
पैसाको लागी जुन सुकै सम्झौता गर्न तयार छ यसैको आडमा थोरै कुटनिती पनी उकास्दै छ श्रीलंकामा पनी परीस्थीती प्रतीकुल छ हिन्दुस्तानको लागी यी सबै परिस्थीती आंकलन गर्दै नेपाललाई केही नयॅा हवाईरूट को ललीपप दिॅदा उसलाई फाईदा हुने र आफ्नो घुमील छवी सुधार हुने नै छ
1
68
नेपाल भन्ने देश बनेकै २०८२ भदौ २४ पछी को त्यो पनी अंग्रेज सॅग लडेर स्वतन्त्र भएको यो झण्डा पनी बिदेशी भुमीमा फहराईएको पहिलो पटक हो
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि दिल्लीमा नेपाली झण्डा फहराइयो प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि नयाँदिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराइएका छन् ।
1
227
पुरानोको ऋषी धमला नयॅाको खड्का दुबै एकै
1
160
कुरी कुरी @cricketcomau
🚨 CRICKET AUSTRALIA HAS BACKED PAT CUMMINS AS THE AUSTRALIAN CAPTAIN. 🚨
142
प्रचण्डले बर्ष दिनको एक दिन सहिद, घाईते , द्वन्द पीडीत, शान्ती प्रक्रीया, न्याय अन्याय सम्झन्छ त्यो मंसिर ५ गते मात्र हो
140
दाजुको बच्चा बेलाको खुवाई खत्रा रेछ @yedajuu
166
फेरी पनी भन्छु यी सब अबसर नपाएका भ्रष्टाचारी हुन्
कानुनमन्त्री - बेल्जियम राजिव खत्री - जापान सुदन गुरुङ- दुबई २० जनाको लर्के तॅाती चिन तिर प्रधानमन्त्री भारत तिर हैट मौका नपरुन्जेल मात्र रहेछ घॅाटिका नसा फुल्याउने 😀😀
2
3
213
विदेशको गल्लीमा पोष्टर टॅासन हिंडेको संसदिय टोली कुन शहरमा पुग्यो?
3
180
मैले जितेमा यो प्रकारको ब्यवस्था गर्ने छु मतदान गरीदीनु होला
Replying to @lord1769
@soodarshan (सुदर्शन खनाल) vs Nirmala Dhakal (@Nirmaladhakal44) vs @ptkums (स्वारी) vs @junkirimaya123 (जुनकिरी)
18%सुदर्शन खनाल
30%Nirmala Dhakal
22%स्वारी
30%जुनकिरी
569 votes • Final results
4
346
हाम्री दिदी @shovuu को बड्डे सेलीब्रेसन
2
1
5
585