यूँमन ™ (@yuman190) header
यूँमन ™ (@yuman190) profile picture

जिन्दगी एक रणभूमि हो!!जहाँ अन्तिम साससम्म युद्ध चलिरहन्छ।।त्यही युद्धको एक योद्धा हुँ!! मनछुने रचनहरू... 👉https://teapaw.org/t.co/cjQHJr1pgc🙏

Gorkha_🇳🇵
Joined December 2016
तिम्रो मायालेमात्र मनलाई फटाउन सकु सँगै भएर तिम्रो हरेक दुख हटाउन सकु भगवानको दया र तिम्रो इच्छा रहेछभने आस छ,यो जन्म तिमीसँगै कटाउन सकु भाग्यमा छाै या छैनौ,थाहा त छैन मलाई मनमा हमेसा तिमी लाई नै अटाउन सकु यदि बिचैमा भगवानले बोलाए भने पनि मेरो आत्मा तिम्रै हित मा खटाउन सकु 👇
111
660
5
793
यूँमन ™ retweeted
पिडाहरु मसँग छन् बटुलेर एकान्तमा राखुँ या फिँजाएर खुलेयाम गरुँ!! #शुभ_प्रभात!!
5
10
23
691
प्रेम भनेको हरेक दिन मीठा शब्द बोल्नु मात्रै होइन रहेछ कहिलेकाहीँ मौनताभित्र लुकेको पीडा बुझ्नु पनि रहेछ आँखाको कुनामा अड्किएको आँसु पढ्नु र ओठले भन्न नसकेको कुरा मनले महसुस गर्नु पनि रहेछ। #विनोदविनोदी
1
5
17
611
"जती मज्जा बदलिनुमा पाइन्छ, त्यती मज्जा बद्ला लिनुमा कहाँ!" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍👍️
5
12
34
1,159
यूँमन ™ retweeted
तिम्रो हारपछि ठूलो पछुतो लाग्यो मलाई । ओहो मैले प्रतिस्पर्धामा उत्रिनु हुँदैनथ्यो ।। समयले जिन्दगीको छातीमा मृत्यु लेख्यो । यति छिट्टै यस्तो फैसला गरिनु हुँदैनथ्यो ।। चराले कहिल्यै मान्छे हुने कोसिस गरेन । मान्छेले आफ्नो औकात बिर्सिनु हुँदैनथ्यो ।।
2
16
32
890
"आउन त याद तिम्रै आउँछ माया तर तिमिलाई मेरो याद आउन छोडेछ,ठिकै छ खुसी हौ।😪 #शुभबिहानि🙏❤️☕️
9
5
19
389
यूँमन ™ retweeted
छलकपटको"छायाँ" छैन भने प्रेम हरेक अर्थमा सुन्दर हुन्छ। #शुभप्रमात#☕️☕️❤️❤️
4
4
12
340
यूँमन ™ retweeted
म फूल हुँ चाहे गर्मी होस चाहे जाडो तिम्रै लागि फुलिरहन्छु गुलाफ बनेर तिम्रा अधरमा मुस्कान सजाउँछु चमेली बनेर रातभर सुवास छरिरहन्छु लालीगुराँस झैँ पहाडभरि प्रेमको रङ भर्छु पारिजात बनेर तिम्रो आँगनमा झरिरहन्छु सयपत्री जस्तै शुभकामनाको माला गाँस्छु
2
2
14
344
यूँमन ™ retweeted
देश बनाउन राजनीतिमा आएका माननीयको जुत्ता खोलेर खोला तरेको गाउँ तिर खाएको हिडेकोसम्म video बनाउदै दुगुराएका छन हुनत उनै ३५ वर्षेबाट उछिट्टिएर आएकात हुन चर्पी पनि नछाड्ने होलान 😀😀
8
12
304
यूँमन ™ retweeted
सधैं एकनास भइरहनु जिन्दगी होइन केही थपघट हुनु, केही बदलिनु नै असली जिन्दगीको मज्जा हुन्छ!! #शुभ_प्रभात!!
7
10
33
945
यूँमन ™ retweeted
पहिले‑पहिले दशैंले “बा” को बाटो हेथ्यौँ, अहिले दशैंले छोराछोरीको बाटो हेर्छ । हिजो बा आए दशैं आउँथ्यो, आज छोराछोरी आए दशैं आउँछ ।🫩🙏🏼
2
9
637
सपना रहर बेचेर पुगेको छैन गाउँ शहर बेचेर पुगेको छैन समस्या यत्ति थुप्रिएका छन् जलाएर घर बेचेर पुगेको छैन दुख पिडा पैसाको हिस्सा भए धर्ममा थर बेचेर पुगेको छैन जवानी नाङ्लोमा राखेर डुल्दैछु कात्रोको धर बेचेर पुगेको छैन फूल सँग पत्थर ठोकिए पछि बिश्वासको भर बेचेर पुगेको छैन #विनोदविनोदी
5
13
1
85
12,066
यूँमन ™ retweeted
जिस्किएको मन पर्दैन भने नजिस्किउला नि, अस्ति अस्ति तिमी संग नजिस्किदा नि बाँचेकै थिए, अब पनि बाँच्न लेख्या भए बाँच्छु नै होला 😎
2
5
22
2,825
यूँमन ™ retweeted
दशैँ त आयो, तर मनको खुसी कतै हरायो 💔🥀 सबैलाई आफ्नो मान्ने यो मन, आज आफ्नै पीडामा एक्लै रोयो। �
4
20
1,067
यूँमन ™ retweeted
के नै गुनासो गर्नु र … ❤️‍🩹 सबै आ–आफ्नो ठाउँमा सही नै हुन्छन्, गल्ती सधैँ कसैको नियतमा मात्र हुँदैन, कहिलेकाहीँ परिस्थिति पनि दोषी हुन्छ, अनि कहिलेकाहीँ सही भएर पनि मान्छेहरू एकअर्काका लागि गलत भइदिन्छन्। कसैको बाध्यता बुझ्न नसक्नु हाम्रो कमजोरी होला, आफ्नो पीडा बुझाउन नसक्नु हाम्रो विवशता। अन्ततः, सबैले आफ्नै ठाउँबाट सही गरिरहेका हुन्छन्, तर चोट भने कसै न कसैको मनले सहनु पर्छ। सायद त्यसैले अब गुनासो गर्न छोडिदिएँ … किनकि सबैलाई आफ्नो कथा प्यारो हुन्छ, तर अरूको कथामा आफूले दिएको पीडा देख्ने फुर्सद कसैलाई हुँदैन। ❤️‍🩹 #म_अनि_मेरो_भावना ~रज्जित ✍
2
27
47
1,717
सम्झिदै दिन बित्छ रात आउँछ उसको यादले निदाउन दिँदैन आँखा बन्द गर्छु उसकै अनुहार आउँछ आँखा खोल्छु उसकै अभावले मन पोल्छ न मनबाट टाढा हुन सक्छु न बिर्सिन न उसलाई सबै कुरा भन्न सक्छु उसलाई थाहा त छैन होला म उसलाई सम्झिन्छु ऊ यस्तो याद हो जसलाई बिर्सन खोज्दा झन् धेरै सम्झिन्छु😢💜
2
18
28
891
ठूलो घर हुँदैमा मन ठूलो हुँदैन ठूलो पद हुँदैमा सोच ठूलो हुँदैन अनि चर्को स्वरमा बोल्दैमा मान्छे शक्तिशाली पनि हुँदैन। #शुभविहानी #विनोदविनोदी
3
7
36
1,327
म त्यो भाग्यमानी हुँ, जसलाई ,, साँचो मनले चाहेको सबै कुराहरू गुमाउने वरदान पाएको छु।❤️‍🩹🥹
म त्यो भाग्यमानी हुँ, जसलाई ,, साँचो मनले चाहेको सबै कुराहरू गुमाउने बर्दान पाएको छु।❤️‍🩹🥹,,
2
18
1,084
यूँमन ™ retweeted
म त्यो भाग्यमानी हुँ, जसलाई ,, साँचो मनले चाहेको सबै कुराहरू गुमाउने बर्दान पाएको छु।❤️‍🩹🥹,,
3
10
1
42
2,369
यूँमन ™ retweeted
सुनौलो सफा उज्यालो घाम झैँ मनको धर्तीमा छायौ हरिया चौरमा मेरा आँसुहरु शीत परेका छन तिम्रो अनन्त सम्झना दशैले दुखाएको प्रेमिल हिर्दय प्रवासको आगन कति शुन्य छ कस्तो एकान्तिक अनुभुति भइरहेछ तिमीलाई पक्कै मेरो सम्झना आएको होला है ! जुनकीरी छ यताको आकाशमा त्यता घाम छ मलाई सम्झिन्छौ र? टीका कहिले हो? यो पाली पनि मेरो निधारले तिम्रो स्पर्श नपाउने भो है………..,…✍️
3
19
48
807
यूँमन ™ retweeted
तिम्रो म्यासेज आओस् या नआओस तिमीले मलाई सम्झ या नसम्झ तर म तिमीलाई सधै मनै देखि सम्झिरहनेछु ।।
4
1
25
884