Pinned Tweet
अमेरिकाका नेपाली समुदायको कथा himalayakhabar.com/detail/17…
अमेरिकामा रिपब्लिकन मात्र व्यबसायमैत्री भन्ने भ्रम चिरेर वास्तविकता बाहिर ल्याउने प्रयास गरियो । सदाझैँ पढेर सुझावको अपेक्षा राखेको छु ।
लेखको वृस्तृत अंश तलको लिङ्कमा 👇🏻
himalayakhabar.com/detail/17…
यता पनि बेलाबेलामा देखिन पर्ने पो भयो । चुनावमा कमलालाई भोट हालेका कारण X मा उजुरी परेर मेरो एकाउण्ट सस्पेन्ड भएको भन्दै पो थिए एकजनाले । हैट ! के के मात्र सुन्नु ?
क्रुजयात्रामा जाँदै हुनुहुन्छ भने यो फोटोमा लेखिएको सूचना राम्रो ख्याल गर्नुह़ोला । नत्र भने .. जरिवानाको रक़म ख्याल गर्नुभो नि !
अमेरिकामा मिड-टर्म ईलेक्सन आजको एकसय दिनमा । तपाईलाई के लाग्छ ? कस्तो नतिजा आउला मिड-टर्मको ?
@jaya_hos
@patalbat
@prabhatilam
आफ्नो सत्ता र शक्ति हुँदा गर्नु पर्ने के गरेनन् र नगर्नुपर्ने के गरियो भनेर ऐना हेरुन् । कांग्रेस, एमाले, माओवादीका भातृ संस्थाका होल टाइमर कार्यकर्ताहरुले पत्रकारिता गरेनन्, पत्रकारिता बाहेक सबथोक गरेका छन् । भरखरै चौतारीका एक नेता बहुविवाहमा जेल परे ।
himalayakhabar.com/detail/17…
सत्ताको नशा गज्जवको हुने रहेछ । अमेरिकामा नेपालको सत्ताधारी दलको उग्र कार्यकर्तालाई व्यहोर्न कम्ति गाह्रो परेन ।
himalayakhabar.com/detail/17…
@himalayaakhabar
@Nirmaladhakal44
‘जान्नेले यता पनि हानेछन्’
अमेरिकी रास्वपा भित्र भाँडभैलो
himalayakhabar.com/detail/17…
राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल भन्छन्-‘नेपालीले १० वटा देशको नागरिकता लिए पनि हाम्लाई कहाँ छ हानी नोक्सानी ? के हुन्छ समस्या ?’
नेपालका प्रधानमन्त्री र मन्त्रीहरुको सुनको विवरणमा ‘तोला’ नलेखेर ‘किलोग्राम’ उल्लेख भएको भए बुझ्न र हिसाब गर्न सजिलो हुन्थ्यो । जस्तो कि-प्रमं बालेनसँग सुन २ किलो दुई पाउ १६ ग्राम ।
हैट ! सानै उमेरमा तरक्कीको प्रगति रहेछ । फेवाताल किनारमा २० रोपनी जग्गा ! त्यो किन्ने आर्थिक स्रोत चाहि के हो ? कि दलाली गरेर उपहार मिलेको हो ?
नेपालका केहि पत्रकारहरुले पत्रकारिताकै हुर्मत लिदै रहेछन् । कसैले फेसबुकमा ‘वर्षदिन अघि बलात्कृत भएँ’ भनेर लेखेकै भरमा पीडित, पीडकको भनाई समेत नराखि त्यति ठूलो समाचार ? पीडक भनिएकासँग दुई शव्द कोट लिनु पर्दैन ?
यो राज्यको लुटेरा नीति हो । काठमाडौँको दुई बैँकमा मेरो खाता छन् । केहि महिना अघि नेपाल जाँदा एउटा बैंकमा गएर अपडेट गर्न भ्याएँ, अर्कोमा गएर विवरण लिएँ तर खुट्टा फ्याक्चर भएकोले अपडेट गर्नको लागि फेरि जान भ्याइएन । अब मेरो खाताको रुपैँया सरकारले कब्जा गर्ने ? देश लुटेरा नबनोस् !
१० वर्षभन्दा बढी निष्कृय बैंक खाताको रकम राज्यकोषमा ल्याइने onlinekhabar.com/2026/03/190…
बालेन मन्त्रीपरिषदको १०० बुँदे कार्यक्रम सबले कपी-पेष्ट गरेको देख्छु । आफ्नो रेकर्डका लागि होला कि प्रचारको निम्ति ? तिमेरुले शेयर गर्नु अघि नै सेतोपाटी अनलाईनमा गएर पिडिएफ फर्म्याटमा पढिसकेँ क्या ।
Thank you, Starbucks Coffee Euless. I am grateful for your support in our Healthy Kitchen Garden initiative, especially in helping us promote home‑made compost fertilizer. I look forward to your continued support in similar campaigns.
@Starbucks
एउटा खसखस नि-कान्तिपुरले चुनाव गरेर प्रधान सम्पादक छनौट गरेको भए रास्वपाले नै जित्थ्यो होला है ? बरु व्यक्ति चाहि को हुन्थे होला ?
@anamolmani @narayanwagle
@sudheerktm @amritna








