Bibek (@bibek8091) profile picture
Joined June 2011
देस विकास हुन समाज को आर्थिक र सामाजिक पक्ष सबल बन्नु पर्दछ बाकि कुरा आफै सुधारीदै जानेछ । सबल socio economic अबस्था विना कुनै पनि राज्यकाे विकास फगत दिवा सपना मात्र हो ।
1
1,635
बलेन्द्र सरकार भारतमा मोदी शासन स्टाइलमा नै अगाडि बढिरहेको छ। हेरौ सिलसिला कहाँ सम्म पुग्छ।
18
समाचार नी के लेख्छन् के। महाभियोग लगाउन लाई अमेरिकामा house र senate दुवैमा २/३ चाहिन्छ। Demotract सँग दुवै सदनमा २/३ छैन। अनी महाभियोग लागेर पारित न हुँदै राष्ट्रपति पद पनि जाँदैन। त्यसैले यस्तो अलि तोर्पे समाचार न लेखेको भए हुने।
15
अब सरकारको आगामी चालहरु (सम्भावित) - न्यायाधिश सारङ्गा सुवेदी र हरि फुयाँललाई महाभियोग - गगन थापा पक्राउ - यति भएसी स्थानीय निर्वाचन सजिलै जितिन्छ - अनी राष्टिय सभामा २ तिहाइ - त्यसपछि रसिया स्टाइलको पूर्ण democracy
30
जे जस्तो खेलको शङ्का थिए, त्यो शङ्का यथार्थमा परिणत भए। आइजीपी बर्खास्ती अनी नियुक्ति। क्या गजब छ। यो पनि यस्तो बेलामा आएको छ कि दानबहादुरले मुद्दा लिएर अदालत गए पनि, अदालतले निर्धक्कसँग कानुन संवत् न्याय निरूपण गर्न सम्भावना छैन। संसद विघटन को मुद्दा जस्तै।
1
23
१८ करोड खुवाएर पार्टी कब्जा गर्ने ग’न दाईलाई किन नपक्रेको हो बालेन सरकारले ? कि गृहमन्त्रि कांग्रेसकै हो ? कि १८ करोड घुस खुवाउन मिल्ने व्यवस्था हो ? मन्दबुद्धि झोलेहरु अझै १८ करोड भन्दै रमाईरहेका छन् 😂😂
4
8
3
62
4,144
इनाम सापकोटा प्रकरण स्पष्ट सँग सुझ बुझ पुराएर चालिएको सत्तारुढ दलको खेल हो। - महँगी बढेको छ। - असन्तुष्टि बढेको छ। - केहि महिनामा स्थानीय तहको निर्वाचन आउन लाको छ। - अनी हाम्रो समाजमा जे बिक्छ त्यही बेच्ने हो। - अरु दल सबै लाई साइजमा राख्न र स्थानीय निर्वाचन लक्षित चाल हो यो।
20
धेरै एक्सपर्टहरू भएको सरकार भएसी हुने यस्तै हो।
सरकारले दुई हजार युवालाई निःशुल्क ‘प्रम्प्ट इन्जिनियरिङ’ सम्बन्धी तालिम दिने उद्देश्यले सार्वजनिक गरेको अनलाइन आवेदन फाराम (गुगल फर्म) गुगलले सस्पेन्ड गरिदिएको छ । techpana.com/2026/159835/goo…
10
इनाम सापकोटाको हरेक कुरा शंकास्पद छ। अमेरिकामा ७५०० डलर पैसा जम्मा गर्नका निमित्त दिएको बैंक खाता नै अमेरिकी banking प्रणालीको जानकारी नभएको कुनै व्यक्तिले नेपालमै बसेर बनाएको स्पष्ट हुन्छ। किनकि त्यो bank detail मा नेपालमा पैसा जम्मा गर्न आवश्यक पर्ने सबै चिज छ, अमेरिकाको छैन।
12
यो उनीहरूको तयारीका निम्ति थियो। कस्तो हालका छ अरुले देश चलाउन लागेर बिजोक भयो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ - @setopati setopati.com/politics/401953
20
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ - @setopati setopati.com/politics/401953
62
34
21
132
20,192
जनास्थाले प्रकाशन गरेको इनाम सापकोटाको बयान सुन्दा यो पूर्णरूपमा स्क्रिप्टेड देखिन्छ। किनकि पोल्नुपर्ने सबैलाई छ। त्यसो गर्दै गर्दा एउटा कुरा र अर्को कुराको तालमेल नमिलेको स्पष्टै हुन्छ। कहिले आर्जुको कुरा गरेको छ, फेरि दिपक खड्काको कुरा गरेको छ, अनि फेरि गगन थापाको कुरा गरेको छ
1
36
त्यही अडियोमा भन्छ, शशांक, अनि दीपक खड्का अरुलाई चोलेन्द्रमार्फत चिनजान गरेको, यदि चोलेन्द्र शमशेरको मुद्दा मिलाउने त्यत्रो पहुँच थियो भने, दीपक खड्कालाई इनम सापकोटासँग मिलाउनु भन्दा पहिले नै उनीहरूबीच कांग्रेस आधिकारिकता देउवा पक्षलाई दिने कोसिस गर्थे होला?
1
36
कि दिपक खड्का चाहिँ आफू देउवा पक्षमा बसेर अनि गगन थापालाई कांग्रेसका आधिकारिकता दिलाइदिएका हुन्? यस्तो तालमेल नमिलेको बयान दौडाउँदैछन् फेरि हरिविजक।
8
इनाम सापकोटाको पक्राउ र पत्रकारमाथिको नाङ्गो प्रहरी धरपकडपछि अब यो सरकार ले आफूलाई कसैले पनि विस्थापित गर्न नसक्ने गरी सम्पूर्ण सत्ता र न्यायपालिका कब्जा गर्नको लागि चालेको सुनियोजित ‘मास्टरप्लान’ हो! भनेर शङ्का गर्ने ठाउँ धेरै देखिए।🚨 #InamSapkota #NepalPolitics
1
109
सञ्चारमाध्यममा र सञ्चारकर्मीमाथि प्रहरीले धरपकड गर्छ, अनि प्रधानमन्त्रीका सचिवालयले हतार हतार भन्छ, यसमा हामी संलग्न छैनौँ। अनि दोष प्रहरीलाई जान्छ, सत्तारुढ दलको साइबरसेल फेरि प्रहरी महानिरीक्षक दानबहादुर कार्की लाई दोषी देखाउँदै एउटा न्यारेटिभ सेट गर्न लाग्छ।
1
7
त्यत्तिकै हटाउँदा सरकारको लोकप्रियता झनै खस्किन सक्ने देखिएकाले, त्यसबाट आगामी निर्वाचनमा असर पर्ने देखिएकाले, सरकारले नियोजित ढङ्गबाट यो कामहरू गर्दै आएको भनेर शङ्का गर्ने ठाउँ प्रशस्तै छन्। त्यसैले विभिन्न प्रयोग गर्यो, उनीहरुलाई भ्रष्ट देखायो, अनि भन्यो देख्यौं हामीले गरेउ नी
5