Sujan Oli (@sujanjee) header
Sujan Oli (@sujanjee) profile picture

Past President @SejonNepal , Masters in journalism&Mass Communication, Executive editor @capitalnepal1 @Nagarik_news @12khari Views are Public

Kalikasthan, kathmandu
Joined January 2014
Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)Photo by Sujan Oli (@sujanjee)
तब त दाेलखा !!!!
12
147
17
315
आजका लागि सुप है त @baabajee लु लु शुभकामना
1
482
अर्डर गरिहालौ है😀😀। गाउँको अर्ग्यानिक
1
6
351
ला। चिने चिने जस्ताे 😀😀😀
देशै बनाउने गहन वार्ता बुझावता ।
112
वर्षाले केही समय आराम गरेको मात्र हो है—विशेषगरी काठमाडौं उपत्यका र आसपासमा। गण्डकीदेखि सुदूरपश्चिमसम्म अझै ठूलो पानी पर्न बाँकी छ। दिउँसोदेखि रातभर वर्षा हुने देखिन्छ। काठमाडौंमा पनि अपराह्नदेखि भोलि बिहानसम्म मेघगर्जनसहित केही समय भारी वर्षा हुन सक्छ। भोलि सूर्यको दर्शन पाइएला
9
71
2
200
9,108
अब तपाइहरूकाे !!!
1
80
अख्तियार पदाधिकारीहरूलाई बन्धक बनार जबरन निर्दोष (कम्तीमा सहसचिव तीर्थ अर्याल) उपर मुद्दा दाग्न लगाको घटनालाई ढाकछोप गर्न खोज्नेहरूले चै सुशासनका गफबाट तत्काल अवकाश लिनपर्छ!
22
2
93
3,471
यूराेपले शिक्षित व्यक्ति खाेज्छ ! जापानले सीपयुक्त व्यक्ति खाेज्छ ! अमेरिकाले शिक्षित र सीप दुवै भएकाे व्यक्ति खाेज्छ! भारतले सर्टिफिकेट भएकाे व्यक्ति खाेज्छ! नेपालले कस्ताे याेग्यता भएकाे व्यक्ति खाेज्ला?? 😀😀
1
1
88
सरकार तारे हाेटलमा एउटा मात्रै सिलिन्डर स्टक राख्ने व्यवस्था गराै के। त्यसपछि ढुक्क समस्याग्रस्त साेचकाे कुनै औषधि हुँदैन।
पाँच तारे हाेटलले ५ दिनलाई पुग्ने स्टक राख्दा 'लुकाइएको' संज्ञा? सरकारी स्टन्टबाजीले त्रसित पर्यटन क्षेत्र capitalnepal.com/detail/8386…
3
164